तलब खुवाउने पैसा छैन भन्ने कुरा उडन्ते, पछि नलाग्नू : अर्थमन्त्री डा. महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारसँग तलब खुवाउने समेत पैसा छैन भन्ने कुरा उडन्ते रहेको बताएका छन् । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सिंहदरबारमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘तलब नै छैन भनेर यो कसले भन्यो भनेर यो उडन्ते कुराको पछाडि यहाँहरु त कमसेकम लाग्नु भएन नि !’उनले तलब, भत्ता र सामाजिक सुरक्षाका कुराहरुमा गरिएका कमिटमेन्टहरू पूरा गरिने द...












