काेशी गाउपालिकाकाे हरिपुरबाट श्राेत नखुलेकाे नेपाली र भारतीय रुपैयाँसहित इटहरीका दुइ युवा पक्राउ

काेशी गाउपालिकाकाे हरिपुरबाट श्राेत नखुलेकाे नेपाली र भारतीय रुपैयाँसहित इटहरीका दुइ युवा पक्राउ
इटहरी ।  सुनसरीकाे कोशी गाउँपालिका–८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँ बरामद भएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रस्तावित सीमा सुरक...

बारा–२ मा पाँच हजार मतान्तरसहित उपेन्द्र यादव निर्वाचित

बारा–२ मा पाँच हजार मतान्तरसहित उपेन्द्र यादव निर्वाचित
बारा । बारा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।सार्वजनिक मत परिणामअनुसार यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधारीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर पाँच हजार ८१ रहेको ...

माेरङमा कक्षाकाेठाभित्रै साथीलाइ कुटेर हत्या गरेकाे अभियाेग सहित १३ जना बालिकाहरू पक्राउ

माेरङमा कक्षाकाेठाभित्रै साथीलाइ कुटेर हत्या गरेकाे अभियाेग सहित १३ जना बालिकाहरू पक्राउ
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकाबाट ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।बैशाख ६ गते मिक्लाजुङ गाउँपालिका वडा न. ३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने  १४ बर्षकी बालिकालाई स्कुलमा भएकै समयमा सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाई समाजिक संजालमा सम्प्रेषण गरेपछि उनीहरुलाई प...

बाल संरक्षण तथा सुरक्षित समाजका लागि इनरुवामा र्याली

बाल संरक्षण तथा सुरक्षित समाजका लागि इनरुवामा र्याली
इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत बाल संरक्षण तथा सुरक्षित समाजका लागि भन्दै र्याली गरेको छ । बालबालिका विरुद्ध हुने हिसाँ विरुद्धको सचेतनाका लागि इनरुवामा र्याली निकालेको हो । बालबालिका बिरूद हुने अपराध तथा रोकथामका उपायहरू विषयक अन्तरकृया पनि ईनरूवाको गोल चोकमा र्याली निकालिएको थियो । बालबालिकामाथि हरेक ठाउँमा हिंसा हुनसक्ने भएकाले त्यस बारेमा सचेत...

बैदेशिक रोजगारका नाममा ६ करोड क्षतीपुर्ति पीडितले पाए

बैदेशिक रोजगारका नाममा ६ करोड क्षतीपुर्ति पीडितले पाए
इनरुवा। सुनसरीबाट बैदेशिक रोजगारमा गएका र जान तयारीमा रहेकाहरुले ठगीमा परेको तथा अन्य कानुनी व्यवस्था अनुसार पीडितहरुले चार वर्षमा ६ करोड बढी रकम क्षतीपुर्ति बापत पाएका छन् । बैदेशिक रोजकारका नाममा पीडित भएकाहरुले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरी मार्फत क्षतीपुर्ति बापतको रकम पाएका हुन् । इनरुवामा मंगलबार भएको पत्रकारसंगको अन्तक्रिया कार्यक्रममा संयोजक धिरज भट्टराईले दिनुभएको जानकारी अ...

पाँच वर्षमा रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँछ : रवि लामिछाने

पाँच वर्षमा रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँछ : रवि लामिछाने
चितवन । रास्वपाका सभापति तथा नव निर्वाचित सांसद रवि लामिछानेले पाँच वर्षमा ठूलो पार्टी बनाएर आफ्नै नेतृत्वमा सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । चितवनमा भएको धन्यवाद सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘पाँच वर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्वमा सरकार बनाउने छौँ’, उनले भने, ‘नेतृत्व सक्षम भएन भने हटाएर घण्टी बजाउनेछ । तपाई आँट गर्नुहोस्, घण्टी हामीसँग छ बजाउँदै अघि बढ्नु होला ।’ ...

बिनासकारी भूकम्पकाे आठ वर्ष पूरा : अझै भएनन पुनःनिर्माणका काम

बिनासकारी भूकम्पकाे आठ वर्ष पूरा : अझै भएनन पुनःनिर्माणका काम
काठमाडौं । म‌ंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएकाे छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे ।  राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार साे भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए । भूकम्पका ३५ लाख मानिसहरू ...

१० हजार मत गन्न बाँकी छँदै रविले कटाए ५० हजार, मंसिर ४ को आफ्नै रेकर्ड तोडे

१० हजार मत गन्न बाँकी छँदै रविले कटाए ५० हजार, मंसिर ४ को आफ्नै रेकर्ड तोडे
चितवन । चितवन क्षेत्र नम्बर–२ मा जारी मत गणनामा रवि लामिछानेले ५० हजार मत कटाएका छन् । योसँगै रविले निकटतम प्रतिस्पर्धी भन्दा करिब ४१ हजार मतको अग्रता कायम गरेका छन् ।योसँगै रास्वपा सभापति रविले मंसिर ४ को चुनावमा आफूले प्राप्त गरेको नतिजाको आफ्नै रेकर्ड तोडेका छन् ।यसअघि ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए । तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रवि...

उपनिर्वाचन : चितवन २ मा रवि लामिछानेको जित निश्चित, गन्न बाँकी भन्दा मतान्तर धेरै

उपनिर्वाचन : चितवन २ मा रवि लामिछानेको जित निश्चित, गन्न बाँकी भन्दा मतान्तर धेरै
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित निश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा उनको मत धेरै भएसँगै जीत पक्का भएको हो । यो समाचार बनाउँदासम्म ५६ हजार ४९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । चितवन–२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । अब २१ हजार ७८१ मत मात्र गन्न बाँकी छ ।तर लामिछानेले निक...

आज २०८० बैशाख १२ गते मंगलबार : पाथिभरा माताकाे दर्शन गर्दै हेर्नुस राशिफल

आज २०८० बैशाख १२ गते मंगलबार : पाथिभरा माताकाे दर्शन गर्दै हेर्नुस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र न...
trusted online casino malaysia