अन्तत आगो देखिएको विमान सुरक्षित : अवतरण नगरी दुबईतिरै उड्याे

अन्तत आगो देखिएको विमान सुरक्षित  : अवतरण नगरी दुबईतिरै उड्याे
काठमाडाैं ।  इन्जिनमा समस्या देखिएको भनिएको विमान गन्तव्यतर्फ नै प्रस्थान गरेको छ।विमानस्थल कार्यालयका प्रमुख प्रतापवावु तिवारीका अनुसार विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले दुबईतर्फ नै लगेका छन्। ९ बजेर २३ मिनेटमा उडेको विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि विमान आकस्मिक अवतरणको तयारी गरिएको थियो।काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भ...

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल : फाेर्स ल्याण्डिङकाे तयारी

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल : फाेर्स ल्याण्डिङकाे तयारी
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल  प्रसाशनले जनाएकाे छ । जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको जनाइएकाे छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि जहाजमा समस्या देखिएकाे र तत्काल फाेर्स ल्यान्डिङकाे तयारी थालिएकाे छ ।

सांसदहरूसँग देउवाको ब्रिफिङ : ठूला दलप्रति जनताले चासो देखाएनन्, पार्टी सुधार्न जरुरी देखियो

सांसदहरूसँग देउवाको ब्रिफिङ : ठूला दलप्रति जनताले चासो देखाएनन्, पार्टी सुधार्न जरुरी देखियो
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएको छ । सोमवार संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएकोले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको सांसद रामहरि खतिवडाले बताउनुभयो । देउवाको भनाई उद्धृत गर्दै खतिवडा...

मेयर बालेनको प्रश्न : अदालतको आदेश मान्छौं, सिंहदरबारले चाँहि मान्नु पर्छ कि नाई ?

मेयर बालेनको प्रश्न : अदालतको आदेश मान्छौं, सिंहदरबारले चाँहि मान्नु पर्छ कि नाई ?
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतले जारी गरेको आदेश पालना गर्न आफू कटिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले महानगरलाई तीन दिनभित्र सिंहदरबार र राष्ट्रपति निवास शितलनिवासको फोहोर उठाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले फोहोर उठाउन अन्तरिम आदेश जारी गरेपछि मेयर बालेनले महानगरले फोहोरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित विषय प्राथमिकतामा राखेर काम गरिरहेको प्रति...

चितवनमा रविलाई अग्रता, एमालेका न्यौपाने पछ्याउँदै

चितवनमा रविलाई अग्रता, एमालेका न्यौपाने पछ्याउँदै
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले सुरुवाती अग्रता लिएका छन् । २ हजार ४९२ मत गणना हुँदा लामिछानेले १ हजार १५५मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै ६६५ मत ल्याएका छन् । तेस्रो स्थानमा कांग्रेसका जीतनारायाण श्रेष्ठको मत छ । श्रेष्ठले ५८८ मत ल्याएका छन् । चितवनमा इच्छामनकामना गाउँप...

भद्रपुरका १७ बिपन्न परिवारलाइ पक्की घर हस्तान्तरण

भद्रपुरका १७ बिपन्न परिवारलाइ पक्की घर हस्तान्तरण
झापा । झापाको भद्रपुरमा ओमप्रकाश गोयल कोलोनी मार्गको उद्घाटनसँगै विपन्न परिवारलाई १४ वटा पक्की घर हस्तान्तरण गरिएको छ ।झापा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइहरू महावीर, दिनबन्धु र राजकुमार गोयलले भद्रपुर नगरपालिका–६ भतियावारीमा विपन्न परिवारलाई पक्की घर बनाइदिनुका साथै कोलोनी मार्ग निर्माण गरेका थिए । आइतबार अक्षय तृतीयाको अवसर पारेर राष्ट्रियसभा सदस्य गोपालक...

आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
काठमाडाैं । १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछ...

तनहुँ–१ उपनिर्वाचन : आठ वडाको मतगणना सकिदा रास्वपाका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै: कस्ले पाए कति मत ?

तनहुँ–१ उपनिर्वाचन : आठ वडाको मतगणना सकिदा रास्वपाका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै: कस्ले पाए कति मत ?
तनहुँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा. वाग्लेले अग्रता कायमै राखेका हुन् । हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा. वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका ग...

आज सन्दीपविरुद्धको बलात्कार मुद्दा फैसलाका पेसी

आज सन्दीपविरुद्धको बलात्कार मुद्दा फैसलाका पेसी
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज (सोमबार) अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत (काठमाडौँ) मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइएको छ । योसँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो । यसअघि नै अन्तिम सु...

कुशवाहा समाजको शुभकामना आदानप्रदान सहित बार्षिक कार्ययोजना

कुशवाहा समाजको शुभकामना आदानप्रदान सहित बार्षिक कार्ययोजना
इनरुवा। कुशवाहा बुद्धिजिवि सेवा समाज सुनसरीले नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा बार्षिक कार्ययोजना सहितको कार्यक्रम सम्पन्न गरेको छ। सत्यनारायण मन्दिरमा एक कार्यक्रमको आयोजनामा कुशवाहा बुद्धिजीवी सेवा समाजको कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री एवम् सविधानसभा सदस्य माननीय सीता राम मेहताको ब्यानर बाचनबाट कार्यक्रम शुभारम्भ भएको थियो। कार्यक्रमा उदघोष र...
trusted online casino malaysia