दशैंको दक्षिणबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई कम्प्युटर

दशैंको दक्षिणबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई कम्प्युटर
दशैंको दक्षिणाबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई आरभ कटुवालले कम्प्युटर प्रदान गरेका छन्। इनरुवा वडा नं ३ स्थित श्री देवकोटा आधारभुत विधालयलाई एक थान कम्प्युटर प्रदान गरेका छन। इनरुवा वडा नं १ घर भएका हाल काठमाडौं निवासी अधिवक्ता राजु कटुवाल एंव सुस्मिता दाहालका सुपुत्र आरभ कटुवाल कक्षा ९ मा अध्ययनरत छन्। दशैमा जम्मा भएको दक्षिणा खर्च नगरि राखेको र यस्तै किसिमका परोपकारी कार्यमा खर्च गर्ने ...

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएको छ । नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नम्बर २ मा उजुरी दिएका हुन् ।उनले रवि र प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूको निर्वाचन आचारसंहिताको उल्लंघन गरेको निवेदकको दाबी छ ...

भरतपुरको नयाँकिरण माविमा तनाव, नाराबाजी गर्दै मतदाता, कार्यकर्ताबीच कुटाकुट

भरतपुरको नयाँकिरण माविमा तनाव, नाराबाजी गर्दै मतदाता, कार्यकर्ताबीच कुटाकुट
चितवन ।  उपनिर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-११ स्थित नयाँकिरण माविमा तनाव बढिरहेको छ।सभापति रवि लामिछाने आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले उनको पक्षमा नाराबाजीसँगै तनाव सुरु भएको थियो।बिहान साढे ११ बजेदेखि यो मतदान केन्द्रमा मतदान रोकिएको छ। रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए। त्यसक्रममा दुई पक्षबीच झडपको...

माेरङकाे उर्लावारी र मिक्लाजुङमा २ नाबालिका बलात्कृत : काका र दाजु पक्राउ

माेरङकाे उर्लावारी र मिक्लाजुङमा २ नाबालिका बलात्कृत : काका र दाजु पक्राउ
इटहरी । मोरङमा दुई नाबालिका  बलात्कृत भएका छन् ।  उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा ४ र ३ वर्षका नाबालिका  बलात्कृत भएका हुन् ।   मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुवै घटनामा पारिवारिक भित्रकै सदस्यकाे  संलग्नता  देखिएकाे छ ।३ वर्षीयालाई बलात्कार गरेकाे आराेपमा १२ वर्षका दाजु  पक्राउ परेका छन् ।  ४ वर्षीय नाबालिकामाथि बलात्कार गरेकाे  आराेपमा उनका काका पक्राउ परेक...

मतदान केन्द्र अवलोकन गर्दै रविको दावी : अघिल्लो पटक भन्दा बढी मत पाउँछु

मतदान केन्द्र अवलोकन गर्दै रविको दावी : अघिल्लो पटक भन्दा बढी मत पाउँछु
चितवन । स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन–२ का उम्मेद्वार रवि लामिछानेले आफूले मंसिर ४ को निर्वाचनको भन्दा बढी मत पाउने दाबी गरेका छन् । बालकुमारी मावि निर्वाचन केन्द्र अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मतदाताको उत्साहको आधारमा बढी मत पाउने अपेक्षा गरेको बताए । ‘मतदातामा हाम्रो पक्षमा अघिल्लो पटकको भन्दा बढि उत्साह पाएको छु । परिणाममा पनि त्यहि अपेक्षा गरेको छु,’ लामिछानेले भने ।...

चितवन–२ मा जितनारायणले गरे मतदान, रवि र रामप्रसादले भोट हाल्न नपाउने , कारण यस्ताे !

चितवन–२ मा जितनारायणले गरे मतदान, रवि र रामप्रसादले भोट हाल्न नपाउने , कारण यस्ताे !
चितवन । चितवन क्षेत्र नं २ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आफैलाई मत हाल्न नपाउने भएका छन् । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा फरक भएकाले रवि आफैलाई मत हाल्नबाट नपाउने भएका हुन् । चितवन–२ का उम्मेदवार रहेका उनको नामावली भने काठमाडौं–६ मा रहेको छ । एमालेका रामप्रसाद न्यौपानेको पनि सो क्षेत्रमा मतदाता नामावलीमा नाम नर...

उपनिर्वाचन : बारा–२, चितवन–२ र तनहुँ–१ मा एकसाथ मतदान सुरु

उपनिर्वाचन : बारा–२, चितवन–२ र तनहुँ–१ मा एकसाथ मतदान सुरु
काठमाडौँ । निर्वाचन आयोगले तीन वटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको जनाएको छ । बारा २, चितवन २ र तनहुँ १ का विभिन्न मतदानस्थलहरुमा एकसाथ मतदान सुरु भएको हो ।आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ । आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्...

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप :प्रहरीसहित १० बढी घाइते, ८१ सेल अश्रुग्यास प्रहार

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप :प्रहरीसहित १० बढी घाइते, ८१ सेल अश्रुग्यास प्रहार
मोरङ । पहिचान पक्षधर र प्रहरीबीचको झडपले आज (शनिबार) मोरङको विराटनगर तनावग्रस्त बनेको छ ।कोशी प्रदेश नामाकरणको विरोधका क्रममा गत चैत ५ गते मृत्यु भएको पदम लिम्बूको शव सहर परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । शवलाई निषेधित क्षेत्रमा लान खोजिएपछि प्रहरीले रोकेपछि झडप भएको हो । झडपमा प्रहरीसहित १० जना घाइते भएका छन् । तीन-तीन जना नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य आन्दोलनकारी...

महकाली नदीको तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

महकाली नदीको तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो
दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय ...

उपनिर्वाचनको सबै तयारी पूरा : भोलि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान

उपनिर्वाचनको सबै तयारी पूरा : भोलि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान
काठमाडौं । प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निधक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नु पर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भ...
trusted online casino malaysia