संखुवासभा हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाइ यसरी ल्याइयाे काठमाडाैं (तस्विरहरू सहित)

संखुवासभा हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाइ यसरी ल्याइयाे काठमाडाैं (तस्विरहरू सहित)
काठमाडौं । संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई सिम्रिककै अर्को हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकार...

संखुवासभा हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु : रुखमा ठोक्किएको थियो सिम्रिकको हेलिकोप्टर

संखुवासभा हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु : रुखमा ठोक्किएको थियो सिम्रिकको हेलिकोप्टर
संखुवासभा । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।उपचारका लागि काठमाडौं लैजाने क्रममा गुरुङको हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको जनाइएको छ । गु...

संखुवासभा हेलिकोप्टर दुर्घटना : घाइतेहरुलाई सेनाकाे हेलिकाेप्टरबाट काठमाडौं पठाइयो

संखुवासभा हेलिकोप्टर दुर्घटना : घाइतेहरुलाई सेनाकाे हेलिकाेप्टरबाट काठमाडौं पठाइयो
संखुवासभा । संखुवासभामा सिम्रक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइतेलाई काठमाडौं पठाइएको छ । सेनाको हेलिकोप्टरले गम्भिर घाइते दुई जनालाई काठमाडौं ल्याएको हो ।लुक्लाबाट सिम्रिकको हेलिकोप्टर पनि घटनास्थलमा पुर्‍याइएको थियो । दुर्घटना भएको स्थल भोटखोला गाउँपालिका–४ का वडाअध्यक्ष विकास तमाङले घाइतेलाई उद्धार गरिएको जानकारी दिए । गाउँ नजिकै दुर्घटनाकाले स्थानीय, जनप्रतिनिधि प्रहरी र नेपाली सेना समयम...

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना : दुई जनाकाे अवस्था गम्भिर

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना : दुई जनाकाे अवस्था गम्भिर
संखुवासभा । संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिएका छन् ।उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन लाने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको छ हो । भोटेले हेलिकोप्टरमा सवार २ जना गम्भीर घाइते भए...

दमकमा नक्कली कृषक बनेर बजेट कुम्ल्याएपछि किसान परिचय पत्रका आधारमा सेवा दिने तयारीमा नगरपालिका

दमकमा नक्कली कृषक बनेर बजेट कुम्ल्याएपछि किसान परिचय पत्रका आधारमा सेवा दिने तयारीमा नगरपालिका
झापा । झापाको दमक नगरपालिकाले नक्कली किसान बनेर अनुदान लिने र अनुदान लिएपछि बेखबर बन्ने कार्यलाई निरुत्साहित गर्ने जनाएको छ । दमक नगरपालिकाले सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले किसानको नाममा भइरहेको दुरुपयोग घटाउन यस्तो अभ्यास सुरु गरेको बताएका हुन ।किसान परिचयपत्रको वितरण सुरुवात गर्दै नगर प्रमुख थापाले नगरपालिकाले वास्तविक किसानको पहिचान गर्ने बताउँदै नक्कली ...

मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले आज (शुक्रबार) बिहान एक विज्ञप्ति जारी गर्दै उँभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँती समुदायभित्रका विभिन्न जात...

धरानबाट २२७ किलो गाँजासहित दुई पक्राउ

धरानबाट २२७ किलो गाँजासहित दुई पक्राउ
सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकामा ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आज (बिहीबार) बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले २२७ किलो गाँजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटवाललाई पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय २७ केजी गाँजा र नगद ६० हजार बरामद गरिएको सुनसरीका...

मोरङको लेटाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

मोरङको लेटाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु
मोरङ । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ ।भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी...

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात
झापा । झापाको काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिक...

सुरूङ भित्र काम गर्दा गर्दै ढुंगा झरेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

सुरूङ भित्र काम गर्दा गर्दै ढुंगा झरेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति  मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्र...
trusted online casino malaysia