चिटिक्क र हराभरा हुदै झापाकाे ‘महेन्द्र पार्क’, पर्यटकहरूकाे घुइचाे

चिटिक्क र हराभरा हुदै झापाकाे ‘महेन्द्र पार्क’, पर्यटकहरूकाे घुइचाे
झापा । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जोकोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ । भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको संख्या दिनहुँ बढिरहेको छ ।विसं २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्य...

ताप्लेजुङ लगायत तीनजुरे – मिल्केमा बैशाखको अन्त्यतिर हिमपात

ताप्लेजुङ लगायत तीनजुरे – मिल्केमा बैशाखको अन्त्यतिर हिमपात
ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा बैशाख महिनाको अन्त्यतिर हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदी जस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।घ...

कानेपोखरी गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

कानेपोखरी गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी
मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पु¥याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णयको विरुद्धमा गाउँपालिको अध्यक्ष र वडा अध्य...

पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण : मुआब्जा नदिए सम्म काम अघि बढन नदिने पिडितहरूकाे चेतावनी

पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण : मुआब्जा नदिए सम्म काम अघि बढन नदिने पिडितहरूकाे चेतावनी
इटहरी ।  पूर्व–पश्चिम विद्युतीय रेल्बेको मुआब्जा बितरण तीन वर्षदेखि रोकिएको अबस्थामा हालै सरकारले गरेको निर्णय प्रति रेल्वे प्रभावितहरुले आपत्ति जनाएका छन् ।पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकरभिट्टा–इनरुवा खण्डमा पर्ने लामो समयदेखि रोक्का रहेको जग्गा सरकारले फुकुवा गर्ने निर्णय गरेको थियो ।रेल्वेले ओगट्ने बाहेक (डिमार्केशन बाहिर) को जग्गा फुकुवा गर्ने निर्णय भएसँगै रेल्वे प्रभावित समन्वय...

ताप्लेजुङकाे पाथीभरामा तिर्थयात्रीकालागि टि हाउसकाे स्थापना

ताप्लेजुङकाे पाथीभरामा तिर्थयात्रीकालागि टि हाउसकाे स्थापना
ताप्लेजुङ । तीर्थयात्रीको सुविधाका लागि ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा टी हाउस निर्माण गरिएको छ । समुद्र सतहदेखि तीन हजार सात सय ९४ मिटरमा अवस्थित पाथीभरा मन्दिर क्षेत्रमा टी हाउसका साथै अन्य संरचना पनि निर्माण हुँदै गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।टी हाउसको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । टी हाउसक...

थुनिएको अरुण नदीको पानी पहिरोकै माथिबाट बग्न थाल्यो , स्थानियलाइ नदि छेउछेउ जान राेक लगाइयाे

थुनिएको अरुण नदीको पानी पहिरोकै माथिबाट बग्न थाल्यो , स्थानियलाइ नदि छेउछेउ जान राेक लगाइयाे
संखुवासभा । सुक्खा पहिरोले थुनिएको अरुण नदीको पानी बग्न थालेको छ । निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् निर्माणस्थल सङ्खुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर बिहानदेखि नदी थुनिएको थियो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार अरुण थुनिएको ठाउँमा पानी केही मात्रामा जमेको र पहिरोकै माथिबाट पानी बग्न थालेको छ । पानी बग्न थालेकाले जोखिम नरहेको र अवस्था सामान्य रह...

संखुवासभामा पहिराे खस्दा अरूण नदि थुनियाे : खुलाउने प्रयास जारी, सतर्कता अपनाउन अनुराेध

संखुवासभामा पहिराे खस्दा अरूण नदि थुनियाे : खुलाउने प्रयास जारी, सतर्कता अपनाउन अनुराेध
संखुवासभा ।  निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेको छ।भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा पहिरो खस्दा अरुण नदीको बहाव थुनिएको हो।आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ। अरुण थुनिँदा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको छ। निर्माणस्थलम...

निरा हत्या प्रकरण : झापामा पक्राउ गरिएका व्यक्तिलाई काठमाडौं ल्याइँदै

निरा हत्या प्रकरण : झापामा पक्राउ गरिएका व्यक्तिलाई काठमाडौं ल्याइँदै
काठमाडौं । काठमाडौं सरस्वती नगरमा निरा पाण्डे (आचार्य) को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद बिकलाई प्रहरीले आइतबार काठमाडौं ल्याउँदैछ ।आइतबार बिकलाई काठमाडौं ल्याइसकेपछि घटनाको बारेमा विस्तृत रूपमा जानकारी दिने प्रहरीले बताएको हो ।काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका बिकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानविन...

एमाले अध्यक्ष ओलीको चुनौती : ‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर

एमाले अध्यक्ष ओलीको चुनौती : ‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर
पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेको भरमा ‘कोशी’ नाम फिर्ता नहुने चेतावनी दिएका छन् । तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।‘दुई–चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ,’ अध्यक्ष ओलीले भ...

पाँचथरमा चट्याङ लागेर एकैपटकमा ५४ वटा भेडा मरे , सुसारे प्रेम राइकाे अवस्था गम्भिर

पाँचथरमा चट्याङ लागेर एकैपटकमा ५४ वटा भेडा मरे , सुसारे प्रेम राइकाे अवस्था गम्भिर
पाँचथर । चट्याङ लागेर पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका ५४ वटा भेंडा मरेका छन् । चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा १२ वटा भेंडा घाइते भएका छन् ।भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस...
trusted online casino malaysia