उदयपुरमा बाख्र चराउन गएका आमाहरु बेपत्ता हुँदा ४ नाबालकको विजोग
उदयपुर । साता दिनयता दुई जेठानी देउरानी घर छाडेर बेपत्ता भएपछि ४ नाबालक छोराछोरी बिचल्लीमा परेका छन् । गत २२ गते बाख्रा चराउन जंगल गएदेखि सम्पर्कविहीन हुन पुगेका त्रियुगा नगरपालिका १५ खाँबु काफ्ले थुम्काका एकाघरका २ महिलाका ४ नाबालकको बेहाल भएको हो ।
दिउँसो २ बजे बाख्रा फुकाएर जंगल गएका २७ वर्षीया पूजा मगर राई र २६ वर्षीया अनिशा राई अहिलेसम्म घर नफर्की सम्पर्कविहीन हुन पुगेका छन् । पूजाका नाबालक ...











