२३ वर्ष बित्याे तर पनि निर्माण भएन धनकुटाकाे शहीद उद्यान

२३ वर्ष बित्याे तर पनि निर्माण भएन धनकुटाकाे शहीद उद्यान
धनकुटा । निर्माण सुरु भएको २३ वर्ष पुग्दा पनि धनकुटाको शहीदभूमि गाउँपालिकाको शहीद उद्यान निर्माण समपन्न हुन सकेको छैन । विसं २०६६ देखि तत्कालीन शान्ति मन्त्रालयको रु एक करोड लागतमा २०३६ सालको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त १६ शहीदको सम्झनामा उक्त उद्यान निर्माण थालिएको हो । शहीदभूमि–२ र ३ को पातलडाँडामा क्रमागत योजनाअन्तर्गत निर्माण सुरु गरिएको उक्त उद्यानको बाँकी काम पूरा नहुँदा निर्माण गरिएक...

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प
ताप्लेजुङ । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गए राति ११ः४१ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याए / नपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिनअघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । ...

ताप्लेजुङमा साथीले चलाएको बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

ताप्लेजुङमा साथीले चलाएको बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
ताप्लेजुङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा सिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो । सोमबार राति करिब १० बजे ...

झापामा विषादीयुक्त तरकारी आयातमा कडाई

झापामा विषादीयुक्त तरकारी आयातमा कडाई
झापा । झापाका स्थानीय सरकारले विषादीयुक्त तरकारी र गुणस्तरहीन माछामासु आयातमा कडाई गर्न सामूहिक पहल गर्ने भएका छन् ।सोमबार मेचीनगर नगरपालिकामा सम्पन्न जिल्लाका उपप्रमुख तथा उपाध्यक्षहरुको समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुले आआफ्नो पालिकामा बिना परीक्षण विषादीयुक्त तरकारी तथा माछामासु बिक्री वितरणमा प्रतिबन्ध लगाउने तयारी गरेका हुन् । यसका लागि पालिकाभित्रको बजार अनुगमनलाई प्रभा...

राँके–रवि–भेडेटार सडक : ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति

राँके–रवि–भेडेटार सडक : ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति
पाँचथर । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ ।१४ महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्रयाक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ । सङ्घीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करिब चार वर्षको अवधिमा १८ प्रतिशत भौतिक प्रगति भएको थियो । पछिल्ल...

झापाकाे वीरता जेसीजले पायाे उत्कृष्ट शाखा अवार्ड

झापाकाे वीरता जेसीजले पायाे उत्कृष्ट शाखा अवार्ड
झापा, बीरता जेसीजले फÞरवरी २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ । काठमाडौँमा सम्पन्न भएको नेशनल काउंसलर एकाडेमीको समापन समारोहको अवसर पारेर वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो । उक्त अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल,जेसीजको पुर्व अध्यक्ष सिनेटर महेश दहाल  ट्रेनर को– पाय...

धनकुटा संग जाेडिने २ सडक ममर्त तिब्र : माटोको ग्राभेल गर्न २९ करोड ७२ लाख लागत

धनकुटा संग जाेडिने २ सडक ममर्त तिब्र : माटोको ग्राभेल गर्न २९ करोड ७२ लाख लागत
धनकुटा । अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिका धनकुटा जोड्ने दुई सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ ।आगामी विसं २०८० सम्पन्न हुने गरी धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजार र नगरको वडा नं ९ स्थित टमाटर पकेट क्षेत्र बेलहाराबाट पालिका जोड्ने सडक कालोपत्रको चरणमा छ । दुई सडकमध्ये हिले–थलथले–छिँडी हुँदै पालिकाको थलथले बजारसम्म १० किमी कोशी प्रदेश सरकारको प्रादेशिक विशेष सडक आयो...

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका बारेमा प्रहरीलाई अभिमुखीकरण

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका बारेमा प्रहरीलाई अभिमुखीकरण
इनरुवा। बैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीसंग अभिमुखीकरण गरेको छ । बैदेशिक रोजगारी सम्बन्धि समस्या, ठगी र उजुरीका विषयमा प्रहरीको भुमिका बारेमा अन्तरक्रिया सहित अभिमुखीकरण गरेको हो । अभिमुखिकरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी नायव उपरीक...

उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत ,उपाध्यक्षमा इटहरीका भिम पाैडेल निर्वाचित

उद्योग वाणिज्य  महासंघ कोशीको अध्यक्षमा राउत ,उपाध्यक्षमा इटहरीका भिम पाैडेल निर्वाचित
इटहरी । विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारणसभाबाट राउत  निर्विरोध निर्वाचित भएका हुन् । महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन् । पौडेलले यसअघि अध्यक्षको दाबेदार थिए । उनी उपाध्यक्ष ब...

राम कथा प्रवचन तथा महायज्ञको तिब्र तयारी हुदै

राम कथा प्रवचन तथा महायज्ञको तिब्र तयारी हुदै
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको तयारी हुँदै छ। पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा तयारी भइरहेकोे हो। नौ दिवसिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा-गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ १७ गतेसम्म हुने कार्यक्रम तयारी तिब...
trusted online casino malaysia