विराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज

विराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज
विराटनगर। विराटनगर स्थित कोभिड–१९ उपचार केन्द्रको आइसोलेशनमा उपचाररत थप ८ जना संक्रमितहरु कोरोना मुक्त भएर आज डिस्चार्ज भएका छन् । लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनिहरु डिस्चार्ज भएका हुन। अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोना मुक्त पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। शुक्रबार डिस्चार्ज भएकाहरुमा उदयपुर, विराटनगर तथा भारतीय नागरिक छन् । डिस्चार्जपछि पनि...

विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
कोशी अस्पताल विराटनगरमा रहेको कोरोना अस्पतालमा उपचार गराएका छ भारतीय नागरीकलाई आज डिस्चार्ज गरिएको छ । उदयपुरको भुल्केस्थति मस्जिदमा संक्रमण देखिएपछी उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइ उपचार गरिएको थियो । पछिल्लो तीन परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछी संक्रमण मुक्त भएको भन्दै डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकामा २१ देखि ३४ वर्षका पुरुषहरु छन् । आयोजित पत्रकार सम्मेलनबाट प्रद...

फुङलिङ बजारमा आगलागी हुदा ७ घर जली नष्ट

फुङलिङ बजारमा आगलागी हुदा ७ घर जली नष्ट
ताप्लेजुङको फुङलिङ नगरपालिका-५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्तीमा आगलागी भएको छ । हिजो राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट अचानक आगलागी हुदा सो आगो फैलन गई वरपर रहेका सात घर र पाँच वटा घुम्तीमा आगलागी भएको हो । देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लजबाट आगलागी हुदा छिमेकी नेत्र कार्की, खेम के.सी., खड्ग थापा...

ग्यारेजमा आगलागी हुदा ३ वटा कार जलि नस्ट

ग्यारेजमा आगलागी हुदा ३ वटा कार जलि नस्ट
सुनसरी। ईटहरी ९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको छ । हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुदा तिन वटा कार जलेर नष्ट भएको छ । ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तिन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । सो आगलागी प्रहरी, स्थान...

घुम्न जाँउ भन्दै १७ बर्षिय किशोरीको सामुहिक बलात्कार

घुम्न जाँउ भन्दै १७ बर्षिय किशोरीको सामुहिक बलात्कार
इटहरी । इटहरी सिमरबना घुम्न जाँउ भन्दै १७ बर्षिय किशोरीलाई ९ जनाले बलात्कार गरेका छन् । इटहरी ११ स्थित सिमरबनामा एक १७ बर्षिय किशोरीलाई ९ जना युवाहरुले सामुहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो । आफुलाई गत १४ गते राती सामुहिक बलात्कार गरेको भन्दै बिहीबार उजुरी आएको प्रहरीले जनाएको छ । सुन्दरहरैचा २ बस्ने ती किशोरीलाई सिमरबना चोक एकान्त बगौचामा घारीमा युवाहरुले बला...

ब्राउनसुगर सहित १ जना पक्राउ

ब्राउनसुगर सहित १ जना पक्राउ
झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट ५० ग्राम लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । सोमवार राती पौने १० बजेको समयमा निर्माणाधिन अवस्थामा रहेको मेची पुल मुनी खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ का ५८ बर्षीय बच्चु चौधरीलाई उक्त परिणामको लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको ...

खोलाले बगाउदा १२ बर्षीय मनोजको मृत्यु

खोलाले बगाउदा १२ बर्षीय मनोजको मृत्यु
ईलामको फाक्फोक्थुम-३ रातमाटेका १२ बर्षीय मनोज लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे साथीसंग घर नजिकै रहेको फाक्फोक खोलामा माछा मार्न गएका लिम्बुलाई अविरल वर्षाको कारण खोलामा आएको बाँढीले बगाउदा उनि बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा करिब २ किलोमिटरको दुरीमा खोलाको किनारमा उनको शव फेला परेको भनि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार...

झापामा थप एकमा कोरोना, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो

झापामा थप एकमा कोरोना, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो
झापामा थप एक कोरोना संक्रमित भेटिएका छन्। आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको प्रेष विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । प्रेष विज्ञप्ति अनुसार संक्रमित व्याक्ति अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको जनाइएको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुष...

राजगढ गापामा राहत वितरण जारी

राजगढ गापामा राहत वितरण जारी
राजविराज/कोरोना भाईरस (कोभिड-१९) का कारण देश लकडाउनमा रहेको र लकडाउनका कारण स्थानीय तहरुले आफनो गाउँपालिका तथा नगरपालिकाका गरिब असहाय विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत वितरण गरिरहेको छ ।यसैक्रममा सप्तरीका राजगढ गाउँपालिकाले विगत एक हप्तादेखि वितरण गर्दै आईरहेको राहत वितरणलाई निरन्तरता दिदै शनिबार गापा अध्यक्ष परमानन्द यादवले वडा नम्बर ६ को बरदाही टोलमा राहत वितरण गरेको छ । गापा...

उदयपुर जाँदै गरेको बस दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु

उदयपुर जाँदै गरेको बस दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु
महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छन् । लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौदन्डी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नि...
trusted online casino malaysia