प्रकाण्डको छोरा गोलीसहित विराटनगरबाट पक्राउ

प्रकाण्डको छोरा गोलीसहित विराटनगरबाट पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीबार साँझ विराटनगरबाट गोलीसहित पक्राउ परेका छन्। कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन्। नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको स्रोतको दाबी छ।  नरेन्द्र पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने ...

मलद्वारमा लुकाएर लागुऔषध ल्याउने दुई जना पक्राउ

मलद्वारमा लुकाएर लागुऔषध ल्याउने दुई जना पक्राउ
माेरङ / विराटनगर महानगरपालिका –१५ बाट प्रहरीले मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका –१० का २२ वर्षीय रेजी शेर्पा र २७ वर्षीय सुवास प्रधानलाई मंगलबार साँझ पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा भारतको जोगवनीबाट उनीहरुले मलद्धवारमा लागुऔषध राखेर ल्याएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष...

टिभी हेर्न गएकी ११ वर्षिय वालिकाको वलत्कारपछि हत्या, कहाँ र कस्ले मा¥यो पत्तो छैन

टिभी हेर्न गएकी ११ वर्षिय वालिकाको वलत्कारपछि हत्या, कहाँ र कस्ले मा¥यो पत्तो छैन
काठमाडौं । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीय बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको भनिएको घटनाको अनुसन्धान जटिल मोडमा पुगेको छ। कन्चनपुरकी निर्मला पन्तसँग मिल्दोजुल्दो यस घटनामा हत्या भएको चार दिनसम्म पनि प्रहरी अनुसन्धानले कुनै उपलब्धी हासिल गर्न नसक्दा रुपमतिका अभिभावक थप तनावमा परेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या गरिएको निष्कर्ष नि...

सिटी सफारी दुर्घटनामा १ को मृत्यु

सिटी सफारी दुर्घटनामा १ को मृत्यु
मोरङ। मोरङको सुनवर्षी नगरपालिका-६ खिर्कीडाँगीमा मंगलवार सिटी सफारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित दुर्घटना हुँदा सफारीमा सवार सुनवर्षी नगरपालिका-९ खुनियावारी ९ बस्ने बर्ष २५ को सूर्यनारायण पासवान घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि कोशी अंचल अस्पताल विराटनगर ...

बिद्युत सर्ट भई आगलागी

बिद्युत सर्ट भई आगलागी
संखुवासभा। संखुवासभाको सभापोखरी गाउँपालिका-१ लुङगेली भन्ने स्थानमा दिल बहादुर लुङगेलीको घरमा मंगलवार आगलागी हुँदा अन्दाजी २ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ । साँझ सवा ६ बजे  बिद्युत सर्ट भई आगलागी हुँदा लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबायल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बेलुका...

सहमतिपछि बालिकाको शव उठ्यो, बिराटचौकको जनजिवन सामान्य 

सहमतिपछि बालिकाको शव उठ्यो, बिराटचौकको जनजिवन सामान्य 
बिराटचौक। सोमबार दिनभर तनावग्रस्त बनेको सुन्दरहरैचा नगरपालिका साँझदेखि बिस्तारै शान्त बनेको छ । सुन्दरहरैचा नगरपालिका ११ विराटचोक–विराटनगर सडक खण्डमा पर्ने बेलेपुर नजिक सिसौगाछीमा बालिकालाई ठक्कर दिइ मृत्यु भएको घटनाको विषयमा सुन्दर हरैंचा नगरपालिकाको पहलमा पीडित पक्षसँग सहमति भएपछि जनजिवन सामान्य बन्दै गएको हो । सहमति पछि सोमबार साँझ मृतक बालिका लक्ष्मी ढकालको शव पोष्ट मार्टमका लागि पठाइएको जिल्ल...

टिपरको ठक्करबाट बालिकाको मृत्यु पश्चात स्थिती तनावपूर्ण बन्दै

टिपरको ठक्करबाट बालिकाको मृत्यु पश्चात स्थिती तनावपूर्ण बन्दै
बिराटचाेक / टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छ ।  यस विषयमा थप निर्णय लिनका लागि...

ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्यु

ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्यु
बिराटचौक। मोरङको बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रिपर जलाएका छन । सोमबार बिहान सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएपछि स्थानीयले सोही...

सिरहामा दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रलीमा स्टिकर

सिरहामा दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रलीमा स्टिकर
सिरहा। बढ्दै गएको सडक दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रली पछाडी रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान आजदेखि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । ट्रयाक्टरको पछाडी बती नहुँदा खास गरी रातीको समयमा दुर्घटना हुने सम्भावना बढी रहेकाले ट्रलीको...

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचाले

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचाले
काठमाडौं । एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचालेका छन्।  ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले हात पारेका हुन्। एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो कार्यक्रमको मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो। अन्तिम चरणमा देशका विभि...
trusted online casino malaysia