ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

ट्याक्टरबाट लडेर बालिकाको मृत्यु
राजविराज। सप्तरीको कञ्चनरुप नगरपालिका ६ मा एक बालिकाको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । स्थानिय सञ्जीव चौधरीकी दुई वर्षिया छोरी कृतिको मृत्यु ट्याक्टरबाट लडेर भएकोे प्रहरीले जनाएको छ । घर नजिकै मामाघरमा बिग्रेर राखिएको ट्याक्टरमा खेलिरहेकी बालिका लडेर घाइते भएपछि उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा भर्ना गरिएको थियो । त्यहाँ अवस्था बिग्रिदै जादा थप उपचारका लागि राजविराज ल्याउने क्रम...

मैथिली भाषाको संरक्षण गर्न प्रतिवद्ध छौः मन्त्री शैलेन्द्र प्रसाद साह

मैथिली भाषाको संरक्षण गर्न प्रतिवद्ध छौः मन्त्री शैलेन्द्र प्रसाद साह
राजविराज। मैथिली साहित्य परिषद् राजविराजले मैथिली भाषाका महाकवि विद्यापतिको स्मृतिमा बुधवार आयोजना गरेको सभालाई सम्वोधन गर्दै प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मैथिली भाषाको संरक्षण एवम् सम्मानजनक स्थान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । देशमै नेपाली पछि सर्वाधिक बोलिने मैथिली भाषाको आफ्नै प्राचीन इतिहास रहे पनि विगतमा विभेद हुँद...

ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु
इलाम । इलामको माङसेबुङ गाउँपालिका-३ भन्ज्याङमा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु भएएको छ । भन्ज्याङ स्थित फाल्गुनन्द कच्ची सडक खण्डमा पाँचथरबाट दमक तर्फ अदुवा बोकेर आउँदै गरेको को १ त ८०२५ नम्बरको ट्याक्टर सडक बाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सोही गाउँपालिका-५ बस्ने बर्ष २८ को नबिन कुरुवाङ र सह-चालक धनकुटा चौबिसे गाउँपालिका-८ बस्ने बर्ष २२ को गोकुल लिम्ब...

झापा,मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

झापा,मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
इनरुवा। झापा र मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा मंगलबार राति एक बालिका सहित २ जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका– ४ बेतना सिमसार क्षेत्रमा पूर्वपश्चिम राजमार्ग अन्र्तगत मंगलबार राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नंम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २० प ६७०२ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

अबैध सम्बन्ध ढाकछोप गर्न श्रीमानको हत्या, प्रेमी सहित पक्राउ

अबैध सम्बन्ध ढाकछोप गर्न श्रीमानको हत्या, प्रेमी सहित पक्राउ
विराटनगर । अबैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफनो श्रीमानको हत्या गरेकी छिन । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० बर्षिय फुलमुनी हेमरमले आफनो प्रेमी २४ बर्षिय मदन मुर्मुसँग मिलेर ४५ बर्षिय श्रीमानको सोहिम हेमरमको हत्या गरेको खुलेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग श्रीमानको सोहिमको हत्या गरेको प्रहरी अनुसन्धानबाट...

सजिन थाले जलाशय, छठको आज दोस्रो दिन खरना मनाइँदै

सजिन थाले जलाशय, छठको आज दोस्रो दिन खरना मनाइँदै
मोरङ । नेपालीहरुका दुई ठूला चाड दशैं र तिहार लगत्तै छठको चहल पहल शुरु भएको हो । विशेष गरी छठपर्व तलाउ पोखरी,ताल तलैया लगायतका जलाशयमा पानी भित्र बसेर सुर्यको पुजा आराधाना गर्ने पर्ब हो ।  यसका लागि यतिबेला मोरङमा रहेका विभिन्न नहर तथा नदी नालाहरु सरसफाई गर्न आम सर्वसाधारणहरु व्यस्त छन् । सुनसरी – मोरङ सिचाई आयोजनाको नहर , केशलिया खोला, लोहन्द्रा,किस्ति,मावा,सिँघिया खोला, पोखरियामा रहेको परोपकार...

अपडेट : इटहरी चाेकमा भिषण आगलागी

अपडेट : इटहरी चाेकमा भिषण आगलागी
इटहरी । इटहरी ६ स्थित धरान लाईनमा रहेको सामसुङ कम्पनिको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । बन्द रहेको पसलमा दिउसाे १ः३० बजे आगोको मुस्लो देखिएपछि स्थानिय र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेकाे छ । दुई तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई हम्मे हम्मे परिरहेकाे छ । अगलागीकाे खास कारण एक्किन नभएतापनी ग्यास लिकेज अागलागी भएकाे अासंका गरिएकाे उक्त अागलागीमा परी २०...

इटहरी चाेकमा भिषण आगलागी (भिडियो सहित)

इटहरी चाेकमा भिषण आगलागी (भिडियो सहित)
इटहरी । इटहरी चाेक स्थित सप्तकोसी डिजिटल फोटो स्टुडियो माथिल्लो तल्लामा अागलागी भएकाे छ । अगलागीकाे खास कारण एक्किन नभएतापनी ग्यास लिकेजले गर्दा अागलागी भएकाे अासंका गरिएकाे छ । अागलागी स्थलमा दमकल, प्रहरी, तथा स्थानियहरूकाे नियन्त्रण प्रयास जारी रहेकाे छ । भिडियोकालागि तल क्लिक गर्नुहोस: https://www.facebook.com/112654112466256/videos/557857834657728/ तस्विर।भिडियो सहयोग: बिजय शा...

पूर्वी नेपालका बजारहरुबाट भारतीय फूल विस्थापित

पूर्वी नेपालका बजारहरुबाट भारतीय फूल विस्थापित
फूलको पर्वकोरुपमा परिचित नेपालीहरुको महानचाड दीपावलीमा यो पटक पूर्वी नेपालमा भारतीय फूलको भर पर्नु परेको छैन । पूर्वी पहाडी जिल्लामा राम्रो फूल उत्पादन भएको कारण यो पटको तिहारका भारतीय फूल विस्थापित नै भएको छ । भारतीय फूलले नेपालको ५० प्रतिशत भन्दा वढि वजार ओगट्ने भएको भए पनि यो पटक भने नेपाली फूलले नै माग पूरा गरेको छ । स्वदेशी फूल राम्रो र सस्तोमा उपभोक्ताले पाइरहदा कृषक भने मारमा परेका छन् । उत...

सुनसरीमा पटका पडकाउनेलाई प्रहरीले पक्रने

सुनसरीमा पटका पडकाउनेलाई प्रहरीले पक्रने
चाडबाड लक्षित सुरक्षा रणनीति लागु गरेको सुनसरी प्रहरीले तिहारलाई मर्यादित र शान्तरुपले मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ । तिहारलाई लक्षित गरी सुरक्षा चेकजाँचलाई बढाएको प्रहरीले पटका नपडकाउन सर्वसाधारणमा सूचित समेत गरेको छ । पटकाको बिक्रि वितरणमा कडाई गरेको प्रहरीले पटका पडकाउदै गरेको अवस्थामा फेला पारे सम्वन्धित व्यक्तिलाई नियन्त्रणमा लिइने जनाएको छ । सुरक्षा संवेदनशीलतासँगै गैरकानुनी कार्य हु...
trusted online casino malaysia