कोशी प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेको छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेको छ : मुख्यमन्त्री कार्की
इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिएका छन् । उनले भने, ‘सरकारले प्रदेशको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ ।’ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुआत भएको चार दिने वार्षि...

प्रेस चाैतारी सुनसरीद्वारा इटहरीमा मिडियाको समस्या र समाधानका उपायबारे अन्तरक्रिया

प्रेस चाैतारी सुनसरीद्वारा इटहरीमा मिडियाको समस्या र समाधानका उपायबारे अन्तरक्रिया
इटहरी । प्रेस चाैतारी नेपालकाे २६ अाै स्थापना दिवशकाे अवसर पारेर सुनसरी जिल्लाले साेमबार मिडियाको समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया तथा वनभाेज कार्यक्रम सम्पन्न गरेकाे छ । इटहरीकाे तालतलैयामा सम्पन्न अन्तरकृियामा उपस्थित अधिकांस बक्ताहरूले पछिल्लाे समय काेशि प्रदेशबाट सञ्चालित सञ्चारमाध्यमहरू संकटमा पर्दै गएकाे र यसमा तिनै तहका सरकार गम्भिर हुनुपर्नेमा जाेड दिएका छन । सञ्चार क्षेत्रमा दे...

पेशाकर्मीको सुरक्षा माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

पेशाकर्मीको सुरक्षा माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन
विराटनगर । पेसागत महासंघ नेपाल कोशी प्रदेश समितिले विभिन्न माग राख्दै २७ बुँदे ध्यानाकर्षण पत्र प्रदेश सरकारलाई बुझाएको छ ।आइतबार कोशी प्रदेशका मुख्य सचिव केदारनाथ शर्मामार्फत मुख्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । पेसागत समस्या तथा जनसरोकारका विषयसहितको ध्यानाकर्षण पत्र बुझाइएको पेसागत महासंघ कोशी प्रदेशका महासचिव मुकुन्द दाहालले बताए । केन्द्रीय अध्यक्ष प्रेमकुमार खनालसह...

धनकुटाकी मनमायाले ७३ वर्षमा पाइन नेपाली नागरिकता

धनकुटाकी मनमायाले ७३ वर्षमा पाइन नेपाली नागरिकता
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ कागुनेकी शारिरिक रुपमा अशक्त मनमाया लिम्बूले ७३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।बोल्न नसक्ने र प्यारालाइसिस भएकी उनले नागरिकता नबनेकै कारण सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य विमाको सुविधा पनि नपाएको बेला वडाध्यक्ष गोविन्द लिम्बूको अगुवाइमा नागरिकता प्राप्त गरेकी हुन् । वडाध्यक्ष लिम्बू, वडासचिव चन्द्रप्रकाश सुवेदी र भदैनी बुहारीले उनलाई ...

पार्टिले नपत्याएपछि कृषिमा निखारिए खाेटाङका धर्मराज ,गाउ देखि सहर सम्म उनकै फर्म

पार्टिले नपत्याएपछि कृषिमा निखारिए खाेटाङका धर्मराज ,गाउ देखि सहर सम्म उनकै फर्म
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आएका उनले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई–भैँसी, कुखुरा, माछा, फलफूल र तरकारी खेती लगाएका छन् । विजयर...

कान्छि छाेरी र ज्वाइ लिएर उदयपुर पुगे प्रधानमन्त्री : रौतामाई पालिका भवनको उदघाटन

कान्छि छाेरी र ज्वाइ लिएर उदयपुर पुगे प्रधानमन्त्री : रौतामाई पालिका भवनको उदघाटन
उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गरेका छन् । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उनले प्रशासकीय भवन समुद्घाटन गरेका हुन । उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । सो अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए । स्थानीयतहलाई संविधानले धेरै ...

खोटाङ दिप्रुङ चुइचुम्माका ८०० घरलाई पानी पुर्याउन सुनकोशी खानेपानी आयोजना

खोटाङ दिप्रुङ चुइचुम्माका ८०० घरलाई पानी पुर्याउन सुनकोशी खानेपानी आयोजना
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ । खानेपानी मन्त्रालयको भ्याटसहित रु ३१ करोड १८ लाख ९२ हजार छ सय ५६ लगानीमा बतासेका आठ सय बासिन्दाको घरघरमा एक÷एक खानेपानीको धारा उपलब्ध गराउने गरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेक्कामार्फत सु...

कोशीमा सेवा सुविधा प्राप्त गर्न मिल्ने गरि ल्याएको अध्यादेशको तिव्र आलोचना

कोशीमा सेवा सुविधा प्राप्त गर्न मिल्ने गरि ल्याएको अध्यादेशको तिव्र आलोचना
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले अध्ययादेश मार्फत पदाधिकारीले सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएसँगै यतिबेला सरकार आलोचित बनेको छ । केशी संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते सुविधा दिन मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको हो । अध्यादेशबाट सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन...

संखुवासभाका गर्भवती र सुत्केरी २ महिलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ

संखुवासभाका गर्भवती र सुत्केरी २ महिलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ
संखुवासभा । संखुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो। पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया बिना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईला...

समुदायमा कांग्रेस अभियान : सुनसरीकाे १२४ वटै वडामा खटिए जिल्लाका नेता र कार्यकर्ता

समुदायमा कांग्रेस अभियान : सुनसरीकाे १२४ वटै वडामा खटिए जिल्लाका नेता र कार्यकर्ता
सुनसरी । नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो ।पार्टीको केन्द्रीय परिपत्रअनुसार समुदायमा कांग्रेस अभियान कार्यक्रमका लागि जिल्लाको सबै वडामा प्रतिनिधि खटाइएको पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।केन्द्रीय कार्य समितिले जिल्लामा पठाइएको केन्द्रीय प्रतिनिधि प्...
trusted online casino malaysia