इलामको रोङमा व्यावसायिक मौरीपालन

इलामको रोङमा व्यावसायिक मौरीपालन
इलाम । इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेका छन् । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गरेका उनले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए । ‘मौरीलाई स्याहारका...

ऋण खोजेर उपचार गर्न बाध्य झापाका घाइते हात्तीपीडित

ऋण खोजेर उपचार गर्न बाध्य झापाका घाइते हात्तीपीडित
झापा । झापाको मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिइन् । ‘हात्तीले घरमा आक्रमण गर्‍यो भाग भाग’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्‍याउँदै उनी कोठाबाट बाहिर निस्किइन् । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण गर्‍यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन् । हात्तीले दुवैलाई सुँढले बेरेर...

नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न

नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को आधारभुत स्वास्थ्य चौकीमा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिने उक्त आँखा जाँच शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको हो । उक्त शिविरमा जम्मा १८३ जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ४३ जना बिरामीहरुमा मोतियाविन्दुको पहिचान भएका हो। मोतियाविन्दुको पहिचान भएकाहर...

शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो । बालागुरु षडानन्द अधिकारीले विसं १९३२ चैतमा स्थानीयको संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी पहिलो संस्कृत पाठशाला स्थापना गरेका थिए । जनस्तरबाट व्यवस्थित यो...

विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
इटहरी । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरे...

आजकाे माैसम : काेशीकाे पहाडी भेगमा हिमपात , तराइमा हुस्सु कायमै रहने

आजकाे माैसम : काेशीकाे पहाडी भेगमा हिमपात , तराइमा हुस्सु कायमै रहने
इटहरी । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशका पहाडी भू–भागमा आंशिक बदली रही र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका भू–भागमा बिहानीपख हुस्सु / कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्क...

ऐसेलुखर्कमा ठेकेदारको लापरबाहीले सात करोडको स्वास्थ्य चौकी भवन अलपत्र

ऐसेलुखर्कमा ठेकेदारको लापरबाहीले सात करोडको स्वास्थ्य चौकी भवन अलपत्र
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो । भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा...

माघ ६ देखि ‘इलाम गोल्डकप’, धमाधम बन्दै छ अस्थायी ‘प्यारापेट’

माघ ६ देखि ‘इलाम गोल्डकप’, धमाधम बन्दै छ अस्थायी ‘प्यारापेट’
इलाम । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठ जस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेल मैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँड...

एक्सनमा कुलमान : धनकुटाकाे निगाले सिमेट सहित १४ उद्योगको लाइन काटियाे

एक्सनमा कुलमान : धनकुटाकाे निगाले सिमेट सहित १४ उद्योगको लाइन काटियाे
इटहरी । नेपाल विद्युत प्राधिकरणले महसुल नतिरेका थप १४ उद्योगको बिजुली काटिदिएको छ । विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका उद्योगको विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच करोड बढी बिद्युत् बक्यौता भएका उद्योगको विद्युत् लाइन काटेको हो । गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकको लाइन काट्न शुरु गरिएको छ । प...

दमक–चिसापानी सडकको एक वर्ष म्याद थपिने

दमक–चिसापानी सडकको एक वर्ष म्याद थपिने
इलाम । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक–चिसापानी (फाल्गुनन्द) सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो । कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबीच सहमति भएको हो । पहिलो खण्ड आगामी वैशाखसम्ममा काम सक्ने ठेकेदार कम्प...
trusted online casino malaysia