कतार सरकारले मृत्युदण्ड सुनाएकाे झापाकाे राउत घर फर्किए
बिर्तामोड । कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत स्वदेश फर्किनुभएको छ ।तीन वर्ष पहिले आफ्नै काेठामा बस्ने खाेटाङ् ऐंसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा सुवासलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो।
राउले बिदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताउनुभय...












