सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की

सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की
इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन्।राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन्। प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्र...

इटहरी छिर्न सिटी सफारीलाइ अनिवार्य ‘टाइम कार्ड’

इटहरी छिर्न सिटी सफारीलाइ अनिवार्य ‘टाइम कार्ड’
इटहरी । अन्य पालिकामा दर्ता भएका तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) लाई इटहरी प्रवेश गर्दा अनिवार्य टाइम कार्ड लागू गरिएको छ। इटहरी क्षेत्रबाहेक आसपासका क्षेत्रमा दर्ता भएका सिटी सफारीका लागि टाइम कार्ड लागू गरिएको हो। इटहरी उपमहानगपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौं १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई सञ्चालनमा रोक लगाएको थियो। इटहरीले रोक लगाएपछि सुन्दरहरैँचासँगै आसपास...

तेह्रथुम र पाँचथर जोड्ने तमोरको पुल निर्माण १२ वर्षदेखि अधुरै

तेह्रथुम र पाँचथर जोड्ने तमोरको पुल निर्माण १२ वर्षदेखि अधुरै
तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात-आठ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटिया पुग्नुपर्ने बाध्यता छ । तेह्रथुमको म्याङलुङदेखि धरान ...

इलामकाे सलकपुरमा ६ करोडको सुन्तला बिक्री, बजार पुग्न नपाइ बाेटमै हुन्छ बिक्री

इलामकाे सलकपुरमा ६ करोडको सुन्तला बिक्री, बजार पुग्न नपाइ बाेटमै हुन्छ बिक्री
इलाम । इलामको रोङ गाउँपालिका–६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् । स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताए ...

चिवाभञ्ज्याङबाट ओलीको सन्देश : देश अलपत्र अवस्थामा चलाउन दिँदैनौं, एमालेले निकास दिन्छ

चिवाभञ्ज्याङबाट ओलीको सन्देश : देश अलपत्र अवस्थामा चलाउन दिँदैनौं, एमालेले निकास दिन्छ
पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताएका छन् । आज (आइतबार) पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले सङ्कल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउने कुरामा जोड दिए । उनले जनतामा निराशा फैलाउने काम अहिलेको गठब...

‘झण्डा दिवस’ कै दिन एमालेको ‘संकल्प यात्रा’ समापन, चिवाभञ्ज्याङमा फहरायो चन्द–सूर्य

‘झण्डा दिवस’ कै दिन एमालेको ‘संकल्प यात्रा’ समापन, चिवाभञ्ज्याङमा फहरायो चन्द–सूर्य
पाँचथर । आज (आइतबार) छैटौँ राष्ट्रिय झण्डा दिवस, नेपालको राष्ट्रिय झण्डा फहराउने दिन । संयोग नेकपा (एमाले) को झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ को अन्तिम दिन आज राष्ट्रिय झण्डा फहराउने दिन नै परेको छ ।एमालेले मंसिर १४ गते पश्चिमको सीमाना महाकाली नदी किनारको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरेको अभियान आज पूर्वको सीमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन ह...

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग
इटहरी । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए । बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी,...

प्रतिबन्धित लागुऔषधसहित झापाबाट २ जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित झापाबाट २ जना पक्राउ
झापा । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्टेन स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ गरेको छ । काठमाडौँमा ज्याकेट पार्सल गर्न आएका मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षका राजु विश्वकर्मालाई शङ्का लागि चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला प...

एमालेको ‘संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन गरिँदै

एमालेको ‘संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन गरिँदै
पाँचथर । नेकपा एमालेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ आज (आइतबार) समापन गरिँदैछ । यात्राको अन्तिम दिन आज बिहान पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी यात्रा कार्यक्रमको समापन गरिने तयारी रहेको एमालेले जनाएको छ । आजको यात्रा १०१ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली भोलि...

कानेपाेखरीकाे जंगलभित्रै अलमलीयाे ३६ हात्ती , भारत नफर्किएपछि सुनसरी , माेरङ र झापामा बढयाे त्रास

कानेपाेखरीकाे जंगलभित्रै अलमलीयाे ३६ हात्ती , भारत नफर्किएपछि सुनसरी , माेरङ र झापामा बढयाे त्रास
इटहरी । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चार जनाको मृत्यु भइसकेको छ । मेचीनगर नपा–४ का हा...
trusted online casino malaysia