नयाँ शक्तिले अरुणलाई रिहा गर्न प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र
२७ जेठ, रविन्द्र साह राजविराज । नयाँ शक्ति नेपाल सप्तरीले विहिवार प्रधानमन्त्रीलाई तीन सूत्रीय माँग राखी ज्ञापन पत्र बुझाएका छन ।नयाँ शक्ति नेपाल सप्तरीका संयोजक एवं केन्द्रिय परिषद् सदस्य अरुण कुमार साहलाई जनयुद्धकालिन मुद्धामा पक्राउ गरी जेल चलान गरेको विरोधमा सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।
नयाँ शक्ति नेपाल केन्द्रिय परिषद् सदस्य छेदी रजक (...












