लक्षणपटी विद्यालयका प्रअ यादवको बिदाई

लक्षणपटी विद्यालयका प्रअ यादवको बिदाई
२० जेठ, रविन्द्र साह सप्तरी।राष्ट्रिय प्राथमिक विद्यालय लक्षणपटी विद्यालयका प्रअ प्रभु नारायण यादवलाई एक समारोहबिच बुधबार बिदाई गरिएको छ । विद्यालयका प्रअ प्रभु नारायण यादवको अध्यक्षता तथा समाजसेवी देवी लाल चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा भुपु गाविस उपाध्यक्ष रामनाथ यादव, उमावि पत्थरगाढाका प्रअ देवु प्रसाद यादव, निमावि कुशहा अर्नाहाका प्रअ धर्मदेव साह, निमावि कचनदाहाका प्रअ शिब नारायण य...

स्वास्थ्य चौकीमै चर्पी छैन : कर्मचारीका साथै सेवाग्राहीहरु समेत खुल्ला ठाउँमै गर्छन दिसा पिसाव

स्वास्थ्य चौकीमै चर्पी छैन : कर्मचारीका साथै सेवाग्राहीहरु समेत खुल्ला ठाउँमै गर्छन दिसा पिसाव
२० जेठ, रविन्द्र साह सप्तरी ।(प्रतिनिथि तस्विर) सप्तरीका कतिपय स्वास्थ्य चौकीहरुमा नै चर्पी नरहेको पाईएको छ । वि.स.२०४८ सालमै स्थापना भएको सप्तरीको गम्हरिया प्रवाहा गाविसस्थित स्वास्थ्य चौकीमा अझै चर्पी नरहेको पाईएको छ । एक जना अहेव, एक जना मासिका, एक जना अनमि, एक जना ग्रास्वाका र एक जना पियन गरी कुल ५ जनाको दरबन्दी रहेको सो स्वास्थ्य चौकीमा चर्पी नहुँदा स्वास्थ्य चौकीका कर्मचारीका साथै सेवाग्राही...

सप्तरी सितापुरका अग्निपीडितलाई राहत प्रदान

सप्तरी सितापुरका अग्निपीडितलाई राहत प्रदान
१९ जेठ, रविन्द्र साह,सप्तरी।सितापुर गाविस १ का भएको आगलागीबाट क्षति भएका अग्निपीडित परिवारलाई मंगलबार एक संस्थाले राहत वितरण गरेको छ । धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा त्यहाँका अग्निपीडित राजु चौधरी, महेश चौधरी, लखन चौधरी सहितलाई राहत स्वरुप भाडाकुडाँ, त्रिपाल, लत्ताकपडा सहितका सामग्रीहरु प्रदान गरेका हुन । सो समारोहमा संस्थाका अध्यक्ष ई.एवं समाजसेवि सुर्य नारायण यादव, स्काउट क्लवक...

राजविराजमा धुम्रपान दिवसमा र्याली तथा अन्तरक्रिया

१९ जेठ, रविन्द्र साह, सप्तरि। जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी र एचआरटिसी सप्तरीको संयुक्त साझेदारीमा ध्यचमि ल्य त्यदबअअय म्बथ (विश्व धुम्रपान दिवस) मंगलबार राजविराजमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ । राजविराजस्थित जिल्ला जनस्वास्थ्य कार्यालयको प्राङगणबाट निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनस्वास्थ्य कार्यालयमा सभामा परिणत भएको थियो । उक्त र्यालीमा शिब्...

लामो समयदेखी पत्रकारितामा क्रियाशिल पाँच वरिष्ठ संचारकर्मीहरु सम्मानित, शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउन सुझाव

लामो समयदेखी पत्रकारितामा क्रियाशिल पाँच वरिष्ठ संचारकर्मीहरु सम्मानित, शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउन सुझाव
१९ जेठ, रविन्द्र साह सप्तरी । समाज र देशको विकासका लागि शिक्षा र स्वास्थ्यलाई अगाडी बढाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन । आमसंचार समिति युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालय शिक्षा मन्त्रालयको आयोजनामा मंगलबार राजविराजमा आयोजित शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा आमसंचारको भुमिका विषयक कार्यशाला गोष्ठिमा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन । युनेस्कोका निम्...

मिथिला लोक चित्रकलाको प्रदर्शनी बिराटनगरमा

मिथिला लोक चित्रकलाको प्रदर्शनी बिराटनगरमा
१८ जेठ, बिराटनगर। मिथिला लोक चित्रकलाको सरक्षणका लागी विराटनगरमा भएको पाँचदिने प्रशिक्षण कार्यशालामा बनाएका चित्रहरुको आज विराटनगरमा प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रतिष्ठानको मुख्य आयोजना साथै कायस्थ समाज र सिर्जन विन्दु नामक संस्थाको सह–आयोजनमा पाँच दिनअघि वाट  चित्रकला प्रशिक्षण कार्यशाला शूरु भएको थियो । सुनसरी,मोरङ र झापामा रहेका मिथिला भाषी समूदायका घरका भित्तामा कुदिने कलालाई संयोजन...

चोरी भएका मोटरसाईकल प्रहरीद्धारा हस्तान्तरण

चोरी भएका मोटरसाईकल प्रहरीद्धारा हस्तान्तरण
१८ जेठ, बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले चोरी भएका मोटरसाईकल पक्राउ गरी सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ । करिब ४ महिना अघि गोरखा डिपार्टमेण्ट स्टोर अगाडीबाट सुनसरीको ईटहरीका बिनोद राईको मोटरसाईकल हराएको थियो । सो मोटरसाईकल चोरीमा संलग्न मोरङको डाँगीहाट ९ का सुरज चौधरी नामका दुईजना युवालाई आफनै घरमा वसिरहेको अबस्थामा प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । प्रहरीले मोटरसाईकल धन...

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु, एक घाइते

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु, एक घाइते
१८ जेठ, रविन्द्र साह सप्तरी। मधुपट्टी गाविस ४ स्थित भित्री सडकमा सोमबार बिहान ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।बाटो क्रश गर्ने क्रममा बिहान ६ बजेतिर स. १ त ३२१० नम्बरको ट्याकटरले ठक्कर दिँदा स्थानीय शिवनारायण चौधरीको ११ वर्षिय छोरा रमित कुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्कबाट गम्भीर घाइते बालकको उपचारकालागी रामकुमार शारदा उमाप्रसाद स्मारक ...

मानवअधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

मानवअधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न
१७ जेठ, रविन्द्र साह सप्तरी।स्थानिय निकायबाट दिने सेवा सुबिधा र मानवअधिकार सम्बन्धि अन्तरक्रिया सोमबार सप्तरीको लोहजारा गाविसमा सम्पन्न भएको छ । समग्र विकास सेवा केन्द्र सप्तरीको आयोजना सम्पन्न अन्तरक्रियामा सहभागिहरुले स्थानिय निकायहरुबाट सहज रुपमा सेवा सुबिधाहरु उपभोग गर्न नपाएको गुनासो गरेका छन् । समग्र सेवा केन्द्रद्वारा गठित समाजिक परिवारका अध्यक्ष सिताराम मुखियाको अध्यक्षतामा सम्पन्न कार्...

कन्चनरुप नगरपालिकाको जगतपुर र कविलासावासी पुर्ण सरसफाईमा जुटे

कन्चनरुप नगरपालिकाको जगतपुर र कविलासावासी पुर्ण सरसफाईमा जुटे
१७ जेठ,रविन्द्र साह सप्तरी ।सप्तरीको कन्चनरुप नगरपालिका ४ स्थित जगतपुर र कविलासामा पुर्ण सरसफाइ कार्यक्रममा स्थानीयबासीहरु जुटेका छन ।सन २०१६ भित्रमा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुरुप जिल्लाको प्रत्येक गाविस तथा नगरपालिकाहरुमा धमाधम सरसफाई अभियान संचालनमा आएको हो । जसअन्तर्गत कंचनरुप नगरपालिकामा वडास्तरीय पुर्ण सरसफाई तथा खुल्ला दिसा मुक्त अभियान अन्तर्गत त्यहाँका...
trusted online casino malaysia