गठबन्धनको तेश्रो चरणको आन्दोलन सार्वजनिक

गठबन्धनको तेश्रो चरणको आन्दोलन सार्वजनिक
१७ जेठ, रविन्द्र साह सप्तरी।संघीय गठबन्धनले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।जेठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन गर्ने, गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन १ र १ जना अनसन बस्ने कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन ...

राष्ट्रिय सरसफाई सप्ताह मनाइने

राष्ट्रिय सरसफाई सप्ताह मनाइने
१७ जेठ, रविन्द्र साह सप्तरी।१७ औं राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरी सप्तरीमा पनि मनाउने भएको छ ।नेपालमा सरसफाई अभियान तिव्र रुपमा अगाडी बढीरहेको अवस्थामा १७ औं राष्ट्रिय सरसफाई सप्ताह अगामी जेष्ठ २३ गतेदेखि २९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाईने जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख एवं जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वत्छता समन्वय समितिका सदस्य ...

कागजमै सिमित रहयो “साक्षरता अभियान”

कागजमै सिमित रहयो “साक्षरता अभियान”
१७ जेठ, रविन्द्र साह सप्तरी ।सन् २०१५ मा सप्तरीलाई पुर्ण साक्षर जिल्ला बनाईएपनि ग्रामिण भेगका अधिकांश दलित महिलाहरु अझैं निरक्षर नै रहेका छन् । उनीहरुलाई अक्षर चिन्न समेत आउँदैन् ।शिक्षाको पहुँचबाट कोही पनि टाढा नरहुन तथा निरक्षरलाई पुर्ण साक्षर बनाउँनका लागि सरकारले करौडौ रकम खर्चेर अभियान संचालन गरेको थियो । तर, सरकारको उक्त लगानी वालुवामा पानी हाले सरह भएको छ । सप्तरीको बेल्ही चपेना गाविस २ ...

सदा मृत अवस्थामा फेला

सदा मृत अवस्थामा फेला
१७ जेठ, रविन्द्र साह, सप्तरी। कंचनरुप नगरपालिका ७ वस्ने कान्छु सदाको श्रीमती २२ वर्षिय देवकी सदा आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेकी छिन् । ईलाका प्रहरी कार्यालय ठेलिया तथा ईलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले सो घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सप्तरीमा सेवा निवृत राष्ट्र सेवक संघको तदर्थ समिति गठन

सप्तरीमा सेवा निवृत राष्ट्र सेवक संघको तदर्थ समिति गठन
१७ जेठ, रविन्द्र साह सप्तरी।सेवा निवृत राष्ट्र सेवक संघ नेपालको सप्तरी जिल्ला तदर्थ समिति गठन भएको छ। संघका केन्द्रिय अध्यक्ष बेदनिधि निरालाको विशेष उपस्थितिमा सेवा निवृत राष्ट्र सेवकहरुको सप्तरी भेलाले ई. प्रयाग यादवको संयोजकत्वमा ६ सदस्यी तदर्थ समिति गठन भएको जनाइएको छ । गठित समितिको सहसंयोजकमा पूर्व शिक्षिका मञ्जु श्रेष्ठ, सचिवमा पूर्व शिक्षक विश्वनाथ महतो, कोषाध्यक्षमा पूर्व शिक्षक अशर्फीलाल य...

माइक्रो दुर्घटना हुँदा चार घाइते

माइक्रो दुर्घटना हुँदा चार घाइते
१७ जेठ, रविन्द्र साह सप्तरी। सप्तरीको शम्मुनाथ नगरपालिका ८ स्थित राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको एक माइक्रो दुर्घटनाहुँदा चार जना यात्रु घाइते भएका छन् । बा.३ ख ८६२६ म.को माइक्रो अनियन्त्रित भई दुर्घटना हुँदा माइक्रोमा सवार चितवन भरतपुर ११ वस्ने प्रकाश मल्ल, सुनसरी २ बस्ने सृजन राई, भोजपुर नेपालटार बस्ने उमा विष्ट र मनिष लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइतेहर...

दिना भद्री गाथा सम्बन्धि गोष्ठि

दिना भद्री गाथा सम्बन्धि गोष्ठि
१७ जेठ, रविन्द्र साह, सप्तरी। मिथिला विभुती दीना भद्री गाथा विमर्श गोष्ठि आईतबार राजविराजमा सम्पन्न भएको छ । मैथिली साहित्य परिषदको संयोजन तथा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजनामा आयोजित सो गोष्ठिमा सहभागिहरुले मिथिलाका विभुति दीना भद्रीलाई राज्यले उचित संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षता तथा प्रतिष्ठानका ...

चन्दा संकलन गरेर बाटो निर्माण

चन्दा संकलन गरेर बाटो निर्माण
१७ जेठ, रविन्द्र साह सप्तरी। (प्रतिनिथि तस्विर) सप्तरीको मल्हनमा गाविसका स्थानीयबासीहरुले चन्दा संकलन गरी बाटो निर्माण कार्य शुरु गरेको छ । सो गाविस वडा नं. ५ का स्थानीयबासीहरुले चन्दा संकल्न गरी सो बाटो निर्माण कार्यको थालनी गरेका हुन । मल्हनमा गाविस ५ मा बर्षाले गर्दा हिलोले प्रभाव पार्न थालेपछि सो कार्यको शुरुवात गरेको हो । गाविसबाट पटक पटक बजेट माग गर्दा पनि गाविसले आलटाल गर्ने गरेपछि स्थानीयब...

सुगम जिल्लामै छैनन् सुबिधा सम्पन्न अस्पताल

सुगम जिल्लामै छैनन् सुबिधा सम्पन्न अस्पताल
१२ जेठ,नरेन्द्र बस्नेत मोरङ । सुगम जिल्लाका रुपमा परिचित मोरङ जिल्लाको सदरमुकाम बिराटनगर बाहिर उत्तर पुर्वी क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल अझै सम्म खुल्न नसक्दा बिरामीहरु मर्कामा पर्ने गरेका छन ।सुनसरीको ईटहरी देखि पुर्ब लागेपछि झापाको दमक नपुगे सम्म सुबिधा सम्पन्न अस्पतालमा बिरामीको उपचार गराउन पाईदैँन । सुबिधा सम्पन्न अस्पताल नखुलेपछि पुर्बोत्तर मोरङ तथा सुनसरीको इटहरीका बिरामीले धरानको घोपा...

सामाजिक परिचालकहरुले बुझाए ज्ञापन

सामाजिक परिचालकहरुले बुझाए ज्ञापन
१२ जेठ, रविन्द्र साह, सप्तरी । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकहरुले मंगलबार जिल्ला विकास समिति सप्तरीमा ज्ञापन पत्र बुझाएका छन ।बुझाईएको ज्ञापन पत्रमा सप्तरीमा संचालित एलजिसीडीपीका सामाजिक परिचालकहरुले आफुहरुलाई पुनः जिल्ला विकास समितिबाट सेवा प्रदायक संस्थाहरुमा पठाउने भएकोले सो बदर गर्नुपर्ने माग गरेका छन् । त्यस्तै आफु सामाजिक परिचालकहरुले बर्षौदेखि ईमान्दारी पुर्व...
trusted online casino malaysia