बरही बिरपुर गाविसको बजेट सार्वजनिक

२८ चैत्र, सप्तरी। सप्तरीको बरही बिरपुर गाविसको गाउँ परिषद तथा बजेट सार्वजनिकीरकण कार्यक्रम शनिबार सम्पन्न भएको छ । गाविस सचिव तथा अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज राम नारायण यादवको प्रमुख आतिथ्यमा आयोजित सो गाउँ परिषदमा भुपु गाविस सचिव नन्दकिशोर यादव, संघिय विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष तारकेश्वर यादव, एमाओवादीका तेज नारायण ...

पाँच जनालाई रिक्सा हस्तान्तरण

पाँच जनालाई रिक्सा हस्तान्तरण
२८ चैत्र, सप्तरी। ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठले पाँच जनालाई रिक्सा हस्तान्तरण गरेको छ । “आजको रिक्सा चालक, भोलीको मालिक” कार्यक्रम अन्तर्गत पाँच जनालाई सो रिक्सा सहकारी डिभिजन कार्यालय लहानका प्रमुख रामप्रसाद सुवेदीले हस्तानान्तरण गर्नुभयो । संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि सहकारी डिभिजन कार्यालय लहान...

मारवाडी सेवा समिति राजविराजको प्रथम साधारण सभा सम्पन्न

मारवाडी सेवा समिति राजविराजको प्रथम साधारण सभा सम्पन्न
२८ चैत्र, सप्तरी। मारवाडी सेवा समिति राजविराजको प्रथम साधारण सभा शनिबार राजविराजमा सम्पन्न भएको छ । समितिका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषदका सल्लाहकार जसकरण शारदाको प्रमुख आतिथ्यमा आयोजित सो सभामा मारवाडी सेवा समितिका अध्यक्ष थानसिंह भन्सालीले २ सय २५ वर्षदेखि मारवाडीहरु नेपालमा बसोबास गर्दै आईरहेको बताउनुभयो । उहाँले तत्कालिन नेपाल सरकारको आग्रहमा मारवाडीहरु...

हनुमाननगरका अग्निपीडितलाई राहत प्रदान

हनुमाननगरका अग्निपीडितलाई राहत प्रदान
२८ चैत्र, रविन्द्र साह, सप्तरी। सप्तरीको हनुमाननगर र को.मधेपुरा गाविसका अग्निपीडितलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ । क्लबका अध्यक्ष एवं समाजसेवी सूर्य नारायण यादवले त्यहाँका चार जना अग्निपीडित परिवारलाई सो राहत वितरण गर्नुभएको हो । जिल्लाको हनुमाननगर ३ का श्यामसुन्दर खत्वे, महेन्द्र खत्वे र को.मधेपुरा ९ की झमेरी यादव र अर्का एक बृद्धा महिलालाई राहत प्रदान गरिएको छ । सम...

जिल्ला परिषद्को उद्घाटन सहिदका पत्नीले गर्ने : मधेशी मोर्चा

जिल्ला परिषद्को उद्घाटन सहिदका पत्नीले गर्ने : मधेशी मोर्चा
२८ चैत्र, रविन्द्र कुमार साह, सप्तरी । जिल्ला परिषद्को उद्घाटन गर्ने विषयमा आन्दोलनरत मधेशी मोर्चा र विभिन्न दलबीच सहमति भएको छ । मधेशी मोर्चा सप्तरीले गरेको प्रस्तावमाथी विभिन्न दलहरुले सहमति जनाउँदै चैत २९ गते हुने २२ औं जिल्ला परिषद्को प्रमुख अतिथ्यको रुपमा जारि मधेश आन्दोलनका पहिलो सहिद सप्तरीको भारदह १ निवासी राजिव राउतकी धर्मपत्नी निलम देवी राउत हुने भएकी छिन् । सोही परिषद्मा मधेश आन्दोलनक...

अधिकारका लागि पूर्वी तराईका हरुवा चरुवा सुदूर पश्चिममा

अधिकारका लागि  पूर्वी तराईका हरुवा चरुवा सुदूर पश्चिममा
२७ चैत्र, रविन्द्र कुमार साह ।(फाइल फोटो) सिरहा पूर्वी र मध्य तराईका सिरहा, सप्तरी र धनुषामा हरुवा चरुवा अधिकारका लागि कार्यरत एक्टिभिष्टहरुको सुदूर पश्चिम नेपालको कञ्चनपुर पुगेको छ । सुदूरपश्चिम नेपालका जिल्लामा चलेको हलिया कमैया मुक्ति आन्दोलन र नेपाल सरकारले गरेको भनिएको पुनःस्थापनाको स्थलगत अवलोकन गर्न शनिबार कञ्चनपुरको महेन्द्रनगरमा पुगेको हो । नेपाल सरकारले २०५७ साल साउन २ गते कमैया मुक्ति...

बाबु सांसद हुदा छाेराकाे दादागिरी : केराबारीमा कुटिए बैंकका मेनेजर

बाबु सांसद हुदा छाेराकाे दादागिरी : केराबारीमा कुटिए बैंकका मेनेजर
इटहरी / मोरङको केराबारी १ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका मेनेजर ४० वर्षीया अविन श्रेष्ठमाथि बिहीबार राति आक्रमण भएको छ ।मोरङको कोसीहरैंचा नगरपालिका १ का ३५ वर्षीय आशीष गुरुङले बियर खाने गिलासले राति ८ः३० बजे बिराटनगर ६ घर भएका बैंक मेनेजर श्रेष्ठमाथि आक्रमण गरेको  छ । आशीष मोरङको निर्वाचन क्षेत्र नं ८ का एमालेका प्रत्यक्षतर्फका सभासदु चन्दूबहादुर गुरुङका छोरा हुन् । केराबारी २ मा रहेको खाजा...

बिराटनगरमा बुद्ध एयरको विमान आकस्मिक अवतरण, पखेटामा खराबी

बिराटनगरमा बुद्ध एयरको विमान आकस्मिक अवतरण, पखेटामा खराबी
२६ चैत्र, बिराटनगर । झापाको भद्रपुरबाट शुक्रबार दिउँसो झापाबाट ७२ यात्रु लिएर काठमाडौं उडने क्रममा विमानमा खराबी देखिएपछि बिराटनगरमा आकस्मिक अवतरण गरिएको थियो ।विमानको इन्डिकेटरले  इञ्जिन बिग्रिएको संकेत दिएपछि आकस्मिक अवतरण गराइएको बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले बताए । करीव पौने १ बजेतिर जहाज आकस्मिक अवतरण गराइएको जोशीले जानकारी दिए । सो बुद्ध एयरको विमान बिराटनगर विमान...

विराटनगरबाट लागुऔषधसहित एकजना पक्राउ

विराटनगरबाट लागुऔषधसहित एकजना पक्राउ
२५ चैत्र, विराटनगर। मोरङमा आज लागुऔषधसहित एकजना पक्राउमा परेका छन् । कैलाली जिल्लाको सुगरखाल–९ बस्ने ३६ वर्षीय दीपक विश्वकर्मालाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । लागुऔषध ब्युरो मोरङको प्रहरी टोलीले विराटनगर–१८ मा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिभन २८८ चक्की, नाइट्रोसन १०० चक्की र छ थान कोरेक्स बोतल बरामद भएको हो ।  

अपराधिको तिन पुस्ते डाटा खोज्दै नेपाल प्रहरी : सिराह ,सप्तरी,सुनसरी र झापामा फरार अपराधि धेरै

अपराधिको तिन पुस्ते डाटा खोज्दै नेपाल प्रहरी : सिराह ,सप्तरी,सुनसरी र झापामा फरार अपराधि धेरै
२५ चैत्र, इटहरी । २०६३ साल बैशाख १८ गते सुनसरी साविक हाँसपोसा गा.वि.स.वार्ड नं.४ स्थित बरमपुर सामुदायिक वन जंगलमा, साविक हाँसपोसा ४ कै पदम प्रसाद भण्डारीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेर फरार भएका भक्तबहादुर कार्की ८२ वर्षको उमेरमा मंगलवार पक्राउ परेका छन । पुरानो अपराधि खोज्ने अभियान अन्तरगत कार्कीलाई प्रहरीले घरवाटै पक्राउ गरेको हो । फरार अपराधि खोज्ने अभियान अन्तरगत इलाका प्रहरी कार्यलय ...
trusted online casino malaysia