नैराथा जानेमा बुढापाकाभन्दा युवायुवतीको भीड

नैराथा जानेमा बुढापाकाभन्दा युवायुवतीको भीड
धरान, १ कार्तिक – धरानमा नौराथा लागेसंगै विजयपुरमा रहेका मन्दिरहरुमा चहलपहल ह्वात्तै बढ्ने गरेकोछ । प्रत्येक बर्ष विजयादशमीको नौ रथा लाग्ने वित्तिकै युवायुवती, बुढापाका सबै दन्तकाली मन्दिरको दर्शनार्थ जाने गरेको पाइएको छ । यस बर्ष पनि धरान १४ विजयपुरस्थित दन्तकाली मन्दिरमा दर्शनार्थ जाने महिला, पुरुष, युवा, बुढापाकाको अत्यन्तै भीड लागेको छ । तर पछिल्लो समयमा बुढापाका भन्दा पनि युवायुवतीहरुक...

नेपालीले अनाहकमा दुःख पाएःसुब्बा

इटहरी, १ कात्तिक / बिनाविभागीयमन्त्री रामकुमार सुब्बाले लिम्बूवान तथा मधेसको समस्याको उठान गर्ने तर त्यसको सही समाधान के हो त भनेर विकल्प प्रस्तुत गर्न नसक्दा नेपाली जनताले अनाहकमा दुःख पाउने अवस्था आएको बताउनुभएको छ । इटहरीस्थित आफ्नै निवासमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज आयोजित दस,ैँ तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा आफ्नो स्वागतका लागि आयोजित कार्यक्रममा राप्रप...

सत्ताबदि पुरानो मन्दिर

सत्ताबदि पुरानो मन्दिर
०१ कार्तिक मोरंगको वाविया विर्ता गा. वि. स. मा अवस्थित यो दुर्गा,कालि माताको मन्दिर करिब १५० वर्ष पुरानो मन्दिर मानिन्छ। यस मन्दिरमा प्रत्येक वर्ष दशैको घटस्थापना देखि कोजाग्रत पुर्णिमा सम्म भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहन्छ।यहाका भक्तजनहरुका अनुसार यस मन्दिरको महोत्व विषेश तथा अलौकिक रहेको छ।दशैको टिकाको दिन यस मन्दिरको प्रांगनमा भव्य मेलाको साथै सन्थाल जातिको संस्क्रिति झल्किने न्रित्य पनि...

मोरंगका गायकको दशै गित सार्बजनिक

मोरंगका गायकको दशै गित सार्बजनिक
विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षरत गायक तथा संगीतकार तुलाधर दर्नालको दशैं तिहार गीत केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ| “यो दशैंमा तिमीलाई भेट्न” बोलको गीतमा शब्द, संगीत तथा स्वर उनको आफ्नै रहेको छ भने संगीत संयोजन दिनेश राजभाको रहेको जानकारि गायक दर्नालले दिएका छन्| मोरङ जिल्लाको सुदुर पूर्वी दक्षिणी ग्रामिण भेग सिजुवा घर भइ हाल राजधानी बसेर संगीत क्षेत्रमा लागिरहेका दर्नालको पहिल...

संसदमा मधेशी उपसभामुख

संसदमा मधेशी उपसभामुख
व्यवस्थापिका संसदको उपसभामुखमा राप्रपा नेपालका केन्द्रिय सदस्य गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । राजनीतिक पृष्ठभूमिका यादव सप्तरी जिल्लाका हुन् । सप्तरीको हनुमान योगिनि नगरपालिकाका यादव पूर्व प्रधानपञ्च पनि हुन् । पञ्चायती पृष्ठभूमिका उनी दुईपटक योगिनियाँ गाविसका प्रधानपञ्च र गाविस अध्यक्ष भएका थिए । यादवका बुबा मुनिलाल पनि तीन पटक पञ्चायतकालमा सोही गाविसका प्रधानपञ्च भएका थ...

मिस पूर्वाञ्चल प्रियंका सम्मानित

मिस पूर्वाञ्चल प्रियंका सम्मानित
उर्लाबारी,  असोज ३०  । मिस पूर्वाञ्चल २०७२ कि बिजेता प्रियंका श्रेष्ठ मोरङको उर्लाबारीमा सम्मानित भएकी छिन । उर्लाबारीको कुमारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले उनलाई सम्मान गरेको हो । प्रियंकालाई उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले सम्मान पत्र हस्तान्तरण गरे । मिस पूर्वाञ्चल भएर नेवार समुदायको नाम राख्न र कलासंस्कृति जर्गेना लागिपरेकोले सम्मान गरिएको संस्थाका अध्यक्ष चन्द्रब...

सशस्त्र समूहको तालिम केन्द्रमा पुग्यो प्रहरी

सशस्त्र समूहको तालिम केन्द्रमा पुग्यो प्रहरी
आनन्द गौतम, ताप्लेजुङ आश्विन ३० किराँत मुलवासी स्वतन्त्र लिम्बूवान पार्टीको नाममा हतियार सहितको तालिम गर्दै आएको सशस्त्र समूहलाई प्रहरीले तितरवितर पारेको छ । सैनिक पोसाकमा हतियार सहितको तालिम गर्ने ठाउँमा आक्रमण गरी एक महिलालाई पक्राउ गरेको छ भने हतियार लगायतका सामग्री वरामद गरेको छ । आक्रमणपछि पक्राउ परेकी महिलालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाक...

भट्टराई सर्वपक्षीय भेलामा

भट्टराई सर्वपक्षीय भेलामा
  असोज ३०, विराटनगर संविधान निर्माण प्रक्रिया सम्पन्न भएपछि सांसद् पद र एमाओवादी त्यागेर नयाँ शक्ति निर्माणमा जुटेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई शनिबार बिहान विराटनगर आइपुगेका छन्। नयाँ शक्ति निर्माण र अहिले विकसित राजनीतिक घटनाक्रमका विषयमा पूर्वक्षेत्रका व्यक्तिहरूसँग भट्टराईले भेटघाट गर्ने कार्यक्रम छ। भारतीय पक्षबाट भएको नाकाबन्दी, मधेस आन्दोलनको यथोचित सम्बोधन तथा उनी आफ...

बिराटनगरमा तास खेलिरहेका १४ जना जुवाडे पक्राउ

विराटनगर २९ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा तास खेलिरहेका १४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रमोद खरेल नेतृत्वमा गएको टोलीले दिवस शाहको घरमा तास खेलिरहेका पूर्व प्रहरी अधिकारी तथा स्थानीय राजनीतिक दलका नेताहरुलाई हिजो राति पक्राउ गरेको हो । उनीहरुको साथबाट एकलाख ५४ हजार तीनसय ६७ रुपैयाँ, पाँच बुङ तास बरामद गरेको थियो । तासखेलिरहेका घरबेटी जीवत शाहसहि...

मुढा बुनेर कैदीले घर पठाए दसैँ खर्च

मुढा बुनेर कैदीले घर पठाए दसैँ खर्च
 इलाम, असोज २९/ इलाम कारागारका कैदीबन्दी यतिबेला मुढा बुनेर दसैँ खर्च जुटाउन व्यस्त छन्।  कारागारमा रहेका ८० जना कैदीबन्दीले मुढा बनाएर बिक्री गरिरहेका छन्। कारागारभित्रै कैदीलाई मुढा बुन्ने व्यवस्था मिलाइ दिएपछि दसैँका लागि उनीहरु घरखर्च पठाउन थालेका छन्। कारागारमा रहेका पाँचथर नागीका उमेश हिङ्नाम, इलाम नगरपालिका–९ का प्रेम अधिकारीले मुढा बुनेर दैनिक २ सय देखि ३ सय कमाई गरिरहेका छन्। “परिश्र...
trusted online casino malaysia