अब सुविधा सम्पन्न भवनमा माया घर : ‘एक करोडको ठेक्का लाग्यो, एक इटा अभियान बाट एक करोड पु¥याउने लक्ष्य’

अब सुविधा सम्पन्न भवनमा माया घर : ‘एक करोडको ठेक्का लाग्यो,  एक इटा अभियान बाट एक करोड पु¥याउने लक्ष्य’
इटहरी । मानव सेवामा समर्पित माया घर नेपालको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । इटहरी २ मा सञ्चालनमा रहेको माया घर नेपालको सुविधा सम्पन्न भवनको पहिलो चरणको कार्य शुभारम्भ भएको छ । असोज ४ गते एक कार्यक्रमबीच भवनको शुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेश मार्फत शहरी विकास तथा भवन कार्यालयले सुविधा सम्पन्न भवनको लागि एक करोड रुपैयाँको ठेक्का लगाएको छ । जसबाट भवनको जग र एक तल...

बिर्तामोडमा भाटभटेनीको शाखा, केपी ओली पुग्दा मीनबहादुरले गरे स्वागत

बिर्तामोडमा भाटभटेनीको शाखा, केपी ओली पुग्दा मीनबहादुरले गरे स्वागत
झापा । मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरमार्केटले आफ्नो २६ औँ शाखा झापाको बिर्तामोडमा खोलेको छ।उक्त सुपरमार्केटको शाखा सञ्चालनमा ल्याउँदा सञ्चालक मीनबहादुर आफैँ त्यहाँ पुगेका थिए। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा करिब ६० दिन प्रहरीको हिरासतमा बसेर छुटेलगत्तै गुरुङ व्यवसाय विस्तारमा सक्रिय भएका छन्। मीनबहादुर आफैं पुगेर शुभारम्भ गरिएको शाखाको अवलोकनमा बिहीबार न...

आजकाे माैसम : काेशी प्रदेश लगायतमा ठुलाे वर्षाकाे सम्भावना

आजकाे माैसम : काेशी प्रदेश लगायतमा ठुलाे वर्षाकाे सम्भावना
इटहरी । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

धनकुटामा पिङबाट लडेर १० वर्षीय बालककाे मृत्यु

धनकुटामा पिङबाट लडेर १० वर्षीय बालककाे मृत्यु
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाऔ ५ का एक बालकको पिङबाट लडेर मृत्यु भएको छ। महालक्ष्मीऔ ५ माझिगाँउ निवासी मदन खड्काका १० वर्षीय छाेरा मन्दिपको पिङबाट लडेर मृत्यु भएको हो। बुधबार दिउँसो नजिकै रुखमा जुटको डोरीको पिङ बनाएरर खेल्ने क्रममा बालक लडेका थिए।पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमै उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ।

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर, के हाे विविएनजे सम्झौता ?

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर, के हाे विविएनजे सम्झौता ?
न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन् । अतिकम विकसित देशबाट यो सम्झौता...

स्काउटद्धारा वृक्षारोपण गरी संविधान दिवस मनाइयो

स्काउटद्धारा वृक्षारोपण गरी संविधान दिवस मनाइयो
इनरुवा । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा स्काउट टु्रफले संविधान दिवसको अवसरमा बुधबार वृक्षारोपण गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका ७ मा रहेको नरसिंहनाथ महादेव बाबा शिवालायमा वृक्षारोपण गरी संविधान दिवस मनाइएको हो । सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाको सरस्वती स्काउट ट्रूफको अध्यक्ष सितल यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सरस्वती स्काउटरका सम्पूर्ण विद्यार्थी, स...

अरुण तेस्रो जलविद्युत परियोजनाको काम तीन सातादेखि ठप्प

अरुण तेस्रो जलविद्युत परियोजनाको काम तीन सातादेखि ठप्प
संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत गृहको काम ठप्प छ । अरुण तेस्रो प्रवेश मार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् । स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले मा...

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक संख्याको वृद्धि हुन थालेको हो । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । सडकको सहज पहँुच भएसँगै प...

मकैबारीमा जाँदा भालुको आक्रमणबाट सोलुखुम्बुमा एकको मृत्यु

मकैबारीमा जाँदा भालुको आक्रमणबाट सोलुखुम्बुमा एकको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शनिबार दिउँसो अन्दाजी २ बजे मकैबारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छातीलगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बु...

माेरङमा माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

माेरङमा माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
इटहरी । मोरङको ग्रामथानमा माछा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । स्थानीय खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी १० वर्षीया छोरी रेजिना खवासको...
trusted online casino malaysia