trusted online casino malaysia
trusted online casino malaysia

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाऔ ५ का एक बालकको पिङबाट लडेर मृत्यु भएको छ। महालक्ष्मीऔ ५ माझिगाँउ निवासी मदन खड्काका १० वर्षीय छाेरा मन्दिपको पिङबाट लडेर मृत्यु भएको हो।

बुधबार दिउँसो नजिकै रुखमा जुटको डोरीको पिङ बनाएरर खेल्ने क्रममा बालक लडेका थिए।पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमै उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia