बाढिले बगाएकाे २८ दिन पछि हेवा खाेलामा बन्याे नयाँ पुल, राेकिएका सवारी साधनहरू निर्वाध सञ्चालनमा

बाढिले बगाएकाे २८ दिन पछि हेवा खाेलामा बन्याे नयाँ पुल, राेकिएका सवारी साधनहरू निर्वाध सञ्चालनमा
इटहरी । गत असार ३ गते अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेची राजमार्ग आज (आइतबार) देखि पूर्णरुपमा सञ्चालनमा आएको छ। बाढीले मेचि राजमार्ग अन्तर्गतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध बिच्छेद भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको जिल्ला प्रसाशनकाे कार्यालय ताप्लेजुङले जनाए...

झापाकाे कनकाईमा सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना

झापाकाे कनकाईमा सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना
झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘मानव स्वास्थ्य र वात...

ताप्लेजुङ ओदक स्थित पहिराेकाे जाेखिममा परेका ६४ घर परिवारलाई स्थानान्तरण गरिने

ताप्लेजुङ ओदक स्थित पहिराेकाे जाेखिममा परेका ६४ घर परिवारलाई स्थानान्तरण गरिने
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घर परिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घर परिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो । शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्त...

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु
झापा । झापामा चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय शिला बुढाथोकी रहेकी छन् । खेतमा काम गरेर घर फर्किए लगत्तै चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्...

भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो

भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो
इटहरी । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अ...

बाढीले हेवाखोलाको पुल बगाएपछि ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

बाढीले हेवाखोलाको पुल बगाएपछि ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव
ताप्लेजुङ । पाँचथरको हेवाखोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढीपहिराले हेवाखोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो । यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवाखोल...

सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार

सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार
भन्टाबारी। आज बिहान सप्तकोशी नदीको पुलबाट ट्रक खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ। उक्त नदीमा खसेको ट्रक पानीको स्तर बढेकोले वेपत्ता छ भने खोजी कार्य जारी छ। प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ...

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते
चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडी दासढुंगानजिक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आज (शुक्रबार) बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको हो। घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अन...

दुई वर्षदेखि त्रिपालमुनि बस्न बाध्य छन संखुवासभाका पहिराेपिडित

दुई वर्षदेखि त्रिपालमुनि बस्न बाध्य छन संखुवासभाका पहिराेपिडित
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । विसं २०७९ असार २८ गते राति आएको पहिरोले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ । पहिरोले घर बगाएका पीडितसँग ओत लाग्ने ठाउँ छैन । प...

सुनसरी, मोरङ र सप्तरीका यी स्थानमा हुदैछ भारी वर्षा : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी

सुनसरी, मोरङ र सप्तरीका यी स्थानमा हुदैछ भारी वर्षा : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी
इटहरी । सुनसरी, मोरङ र सप्तरीमा अहिले भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटर भन्दा बढी पानी परेको पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ । अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको पूर्वानुमान महाशाखाले जनाएको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अ...
trusted online casino malaysia