इलामबाट मदिरासहित बोलेरो गाडी नियन्त्रणमा
इलाम । इलाममा मोटरपार्ट्स तथा मदिरासहित प्रहरीले बोलेरो गाडी नियन्त्रणमा लिएको छ।इलाम जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट सशस्त्र प्रहरीले करिब ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको हो।प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध सामान ल्याउँदै गरेको अवस्थामा सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणम...












