हर्क साम्पाङलाई सेलिब्रिटीले दिए ‘असली हिरो’ को उपनाम, अधिकांशबाट प्रसंशा

हर्क साम्पाङलाई सेलिब्रिटीले दिए ‘असली हिरो’ को उपनाम, अधिकांशबाट प्रसंशा
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कलाकारहरुले नै नायकको उपनाम दिएका छन् । श्रमदान जुटाएर ४२ किमी टाढाबाट धरान सहरमा खानेपानी खसालेपछि उनको प्रशंसा चुलिएको छ । उनको प्रशंसामा रिलका नायक–नायिका पनि जोडिएका छन् । सामाजिक सञ्जालमार्फत धरानका मेयरलाई ‘असली हिरो’ भनेका छन् । पानी खसालेपछि मुस्कुराएका साम्पाङको तस्बिर सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी लेख्छन्, ‘हो, ...

झापामा वडाध्यक्षको नाकको डाँडी भाँचिदिने युवक पक्राउ

झापामा वडाध्यक्षको नाकको डाँडी भाँचिदिने युवक पक्राउ
दमक । झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ । बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर -६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको हो ।बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियाको गाँडीमा मोटरस...

धरानको खानेपानीलाई कोशी प्रदेश सरकारबाट चार करोड बजेट

धरानको खानेपानीलाई कोशी प्रदेश सरकारबाट चार करोड बजेट
धरान ।  कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी समस्या सामधानका लागि चार करोड रुपैयाँ बजेट छुट्याएको छ।मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गर्दै धरानको खानेपानी समस्या सामधानका लागि चार करोड बजेट विनियोजन गरेको बताए। यो बजेट भूमिगत पानी उत्पादन तथा वितरण सुधारका  छुट्याइएको हो। धरानमा मेयर हर्क साम्पाङले निर्वाचित भएदेखि नै खानेपानीका लाग...

ताप्लेजुङमा काबेली नदीको बाढीले मोटरेबल पुल र घर बगायो

ताप्लेजुङमा काबेली नदीको बाढीले मोटरेबल पुल र घर बगायो
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार बेलुकादेखिको वर्षासँग काबेली नदीमा आएको बाढीले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा क्षति पुर्‍याएको छ । बाढीले मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले जानकारी दिएका छन् ।बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको सिदिङ्वा गाउँपालिका–१ सुरुमखिमका वडासदस्य राजकुमार इम्वुङले जानकारी दिएका छन् । गत जेठ महिन...

इटहरीमा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा ब्यवसायिक ब्याडमिन्टन तालिम सुभारम्भ

इटहरीमा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा ब्यवसायिक ब्याडमिन्टन तालिम सुभारम्भ
इटहरी । सुनसरीकाे इटहरीमा अन्तराष्ट्रिय स्तरमा प्रशिक्षण गराइसकेका प्रशिक्षकहरूद्वारा व्यवसायीक ब्याडमिन्टन प्रशिक्षण सुरू भएकाे छ । अन्य खेलमा भन्दा ब्याडमिन्टनमा बढि रूची देखिएपनि अवसर नपाउदा खेल सिमित क्षेत्रमा खुम्चिन पुगेकाेले ब्याडमिन्टनकाे प्रवर्दन तथा दक्ष खेलाडी उत्पादन गर्ने उद्येश्य सहित बिहीबार देखि प्रशिक्षण सुरू गरिएकाे हाे । काेशी प्रदेश खेलकुद विकास वाेर्डका सदस्य सचिव हंशराज वाग्...

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट : सांसदका योजनालाई एक अर्ब ५० करोड बजेट

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट :  सांसदका योजनालाई एक अर्ब ५० करोड बजेट
मोरङ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ ।आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै अध्यदेशमार्फत ल्याएको बजेट सार्वजनिक गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय ...

अध्यादेशमार्फत आयो कोशी प्रदेशको बजेट, कांग्रेस–माओवादीसहित दलको बहिष्कार

अध्यादेशमार्फत आयो कोशी प्रदेशको बजेट, कांग्रेस–माओवादीसहित दलको बहिष्कार
इटहरी । कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै बजेट सार्वजनिक गरिरहेका हुन् । उनले कृषि क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको जानकारी गराएका छन् । कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गराएर बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ । अल्पमतमा परिसकेको सरकारले विश्वासको म...

श्रमिक महिलाकाे पहिचान स्थापनाकालागि इटहरीमा सञ्चारकर्मीहरूसंग ओरेक नेपालकाे अन्तरकृिया

श्रमिक महिलाकाे पहिचान स्थापनाकालागि इटहरीमा सञ्चारकर्मीहरूसंग ओरेक नेपालकाे अन्तरकृिया
इटहरी । सुनसरीकाे इटहरीमा महिला श्रमिककाे पहिचान स्थापनाकालागि सञ्चारकर्मिहरूले खेल्नुपर्ने भुमिका बारे एक दिने अन्तरकृिया कार्यक्रम सम्पन्न भएकाे छ । श्रममा समान व्यवहार भएपनि महिलाहरूले पाउने पारिश्रामिकमा बिभेद हुने गरेकाले स्थानिय तह देखि प्रदेश हुदै केन्द्रिय सरकार सम्मलाइ दबाब दिन र समान अधिकार स्थापित गराउने उद्येश्य सहित एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे हाे ।बिभिन्न क्षेत्रमा काम ...

अरुण नदीले ड्याम कटान गरेपछि तटीय क्षेत्रमा जोखिम, सतर्क रहन आग्रह

अरुण नदीले ड्याम कटान गरेपछि तटीय क्षेत्रमा जोखिम, सतर्क रहन आग्रह
संखुवासभा । संखुवासभामा निर्माणाधीन नौं सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।गत वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो । डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्यामको नयाँ बस्तीको पहाड कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्...

गर्मी बढेपछि भाेजपुरकाे महभिर झरनामा पर्यटकको घुइँचो

गर्मी बढेपछि भाेजपुरकाे महभिर झरनामा पर्यटकको घुइँचो
भोजपुर । देशभर तापक्रम बढेसँगै जनजिवन प्रभावित बनेको छ । तापक्रम बढेसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित महभिर झरनामा पर्यटकको घुइँचो लागेको छ । उनीहरु गर्मी छल्न यहाँ आउने गरेका छन् । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउँछ । दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक यहाँ रमाइलो गर्न पुग्ने गरेका छन् । टेम्केमैयुङ–४ नागीमा रहेको यो झरना ६० मिटर लामो छ । भिरमौरी बस्ने भएकाले यो झरनाको...
trusted online casino malaysia