कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’ : एक हजार एक सय पशु मरे

कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’ : एक हजार एक सय पशु मरे
इटहरी । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताउनुभयो । बेलबारी–११ लक्ष्मीमार्गका चक्रप्रसाद न्यौपानेका गोठक...

बासस्थान र आहारा नपाउदा लोपोन्मुख कछुवा जोगाउनै गाह्रो

बासस्थान र आहारा नपाउदा लोपोन्मुख कछुवा जोगाउनै गाह्रो
झापा । मानिस भन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ ।लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका लागि झापाको अर्जुनधारा नगरपालिका–९ सालबाडीमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको छ । सामुदायिक स्...

४० किलोमिटर पर कोकाहाको पानी धरानमा झारेपछि रोए हर्क साम्पाङ

४० किलोमिटर पर कोकाहाको पानी धरानमा झारेपछि रोए हर्क साम्पाङ
धरान ।  १३ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्म्दवार हर्क साम्पाङको एउटै नारा थियो काकाकुल धरानबासीलाई पानी खुवाउने। उनले यो नारालाई विस्तारै सार्थक बनाउँदै लगेका छन्। कांग्रेस, एमाले र माओवादीबाट निर्वाचित वडाध्यक्षहरुसँग अझै राम्रो सम्बन्ध बनाउन नसकेका उनले श्रमदान अभियानबाटै ४० किलोमिटर पर बराहक्षेत्र नगरपालिकास्थित कोकाहा खोलाको पानी सोमबार राति धरानमा झार्न सफल भएका हुन्। सोमब...

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई नेविसंघका कार्यकर्ताले दले मोसो

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई नेविसंघका कार्यकर्ताले दले मोसो
इटहरी । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले मोसो दलेका छन् । आफूहरुको माग सम्बोधन नभएको भन्दै सोमबार दाहाललाई उनीहरूले मोसो दलेर दुर्व्यवहार गरेका हुन् । उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरे पनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेकोले मोसो दलेर चेतावनी दिएको नेविसंघ मोरङका सभापति सरोज पोखरेलको भनाई छ ।

बिपदकाे बेला सुरक्षा निकायकाे भुमिका अब्बल छ : मुख्यमन्त्री कार्की : नेपाली सेनाकाे “एकिकृत हातेमालाे –५ “काे समापन 

बिपदकाे बेला सुरक्षा निकायकाे भुमिका अब्बल छ : मुख्यमन्त्री कार्की :  नेपाली सेनाकाे “एकिकृत हातेमालाे –५ “काे समापन 
इटहरी । काेशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले बिपदकाे बेला सुरक्षा निकायले खेलेकाे भुमिका अब्बल र प्रशंसानीय रहेकाे बताएका छन । सुनसरीकाे इटहरीस्थित साेमबार नेपाली सेनाकाे पूर्वी पृतना हेड क्वाटरले अायाेजना गरेकाे बिपद जाेखिम न्युनिकरण र व्यवस्थापन  अन्तरगत काेशी प्रदेशमा सञ्चालन गरेकाे "एकिकृत हातेमालाे ५" कार्याक्रमकाे समापनमा बाेल्दै मुख्य मन्त्री कार्कीले यस्ताे बताएका हुन । बिप...

काेशी प्रदेश : ‘अध्यादेशबाट बजेट ल्याए स्वीकार्य हुन्न’ –प्रतिपक्षी दल

काेशी प्रदेश : ‘अध्यादेशबाट बजेट ल्याए स्वीकार्य हुन्न’ –प्रतिपक्षी दल
इटहरी । कोशी प्रदेश सरकारले संसद्को चालु अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको विषयमा प्रतिपक्षी चार दलले विरोध गरेका छन् । अल्पमतमा परेको नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको शङ्का ती चार दलले गरेका छन् । बजेटको सिद्धान्त र प्राथमिकता सदनमा छलफल गराउन...

झापामा २० आयोजनाका लागि २१ करोड बजेट

झापामा २० आयोजनाका लागि २१ करोड बजेट
झापा । झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा २० वटा आयोजना परेका थिए । समपुरक अनुदानमार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि रु ७५ लाख बजेट विनियोजन ...

फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम

फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम
पाँचथर । पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रम पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा सञ्चालन हुने भएको हो । मध्यपहाडी क्षेत्रमा फलफूल बालीको बगैँचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धिमार्फत रोजगारी ...

इलाम चुलाचुलिका २३ परिवारलाई लालपुर्जा वितरण

इलाम चुलाचुलिका २३ परिवारलाई लालपुर्जा वितरण
लाम । इलामको चुलाचुली गाउँपालिकामा रहेका २३ घ रपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो । लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन् । जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुशी जनाएका छन् । सो गाउँपालिकासहित...

सुनकोशी जीप दुर्घटना : कर्मचारी भुर्तेलको शव आठ दिनपछि उदयपुरमा भेटियो

सुनकोशी जीप दुर्घटना : कर्मचारी भुर्तेलको शव आठ दिनपछि उदयपुरमा भेटियो
सिन्धुली । सुनकोशी नदीमा गत शुक्रबार जीप दुर्घटना हुँदा बेपत्ता सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव आठ दिनपछि उदयपरमा भेटिएको छ । उदयपुरको ताप्ले गाउँपालिकालठ–५ निवुवाटारको सुनकोशी नदी किनारमा भुर्तेलको शव भेटिएको हो । आज (शनिबार) भुर्तेलको शव उदयपुर कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ । सँगै यात्रामा रहेका सीटीईभीटीका प्रशासन शाखा निर्देशक कृष्ण केस...
trusted online casino malaysia