अत्याधिक गर्मीले जनजिवन प्रभावित : इनरूवामा एक साता, इटहरीमा ३ दिन बिद्यालय बिदा
इनरूवा । केहि दिन यता बढेकाे अत्याधिक गर्मिका कारण काेशि प्रदेशमा जनजिवन प्रभावित बनेकाे छ भने सबै पालिकाहरूले सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे छ । काेशी प्रदेशमा रहेका १४ जिल्लामा सबै पालिकाहरूले आ –आफ्नाे क्षेत्रमा सञ्चालन भएका सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे हाे ।अधिकांश पालिकाहरूले तिन दिन बिद्यालय बन्द गर्न अनुराेध गरेपनि केहिले भने एक साता बन्द गर्न अनुराेध गरेका ह...












