प्याड भित्र ब्राउन सुगर : चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

प्याड भित्र ब्राउन सुगर : चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ
झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउ परेका छन्।पक्राउ पर्नेमा झापा जिल्ला कमल गाउँपालिका- ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।शनिवार बिहान ११:०५ बजेको समयमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर च...

नेपाल प्रेस युनियन सुनसरीकाे नवाै अधिवेशन : अध्यक्षमा ढकाल सर्वसम्मत , सचिव र उपाध्यक्षमा सहमती हुन सकेन

नेपाल प्रेस युनियन सुनसरीकाे नवाै अधिवेशन : अध्यक्षमा ढकाल सर्वसम्मत , सचिव र उपाध्यक्षमा सहमती हुन सकेन
इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले शनिवार आफ्नो नवौँ अधिवेशनको खुला सत्र सम्पन्न गरेको छ ।  इटहरी स्थित लायन्स क्लबको भवनमा अधिवेशनको खुला सत्र सम्पन्न भएको हो । नेपाल प्रेस युनियन सुनसरी शाखा सभापती पवन अधिकारीको अध्यक्षता तथा सङ्घीय सांसद एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतीथ्यतामा आयोजित एक कार्यक्रमका बिच खुला सत्र सम्पन्न भएको हो ।कार्यक्रममा सप्तको...

विराटनगरबाट २२ किलाे गाँजा बरामद, तस्करलाई लखेट्दा प्रहरी घाइते

विराटनगरबाट २२ किलाे गाँजा बरामद, तस्करलाई लखेट्दा प्रहरी घाइते
विराटनगर । विराटनगरबाट प्रहरीले २२ किलो गाँजा बरामद गरेको छ । शनिबार राति २२ किलो गाँजा बरामद गरेको हो । गाँजा तस्करलाई लखेट्ने क्रममा  एक जना प्रहरी घाइते भएका छन् । विराटनगर महानगरपालिका–१८ मुसहरी टोली हुँदै भारततर्फ लगिँदै गरेको लागूऔषध गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।प्रहरीलाई देख्नासाथ गाँजा फ्यालेर तस्करीमा संलग्न फरार बनेका थिए । गाँजा फ...

खानेपानीकाे महशुल नबुझाएपछि मेचीनगरको धारा काटियो

खानेपानीकाे महशुल नबुझाएपछि मेचीनगरको धारा काटियो
झापा । तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए ।उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकले पानीको धारा काटिदिएको गुनासो गरे । ‘ए...

झापाका सुकुम्वासिहरू भन्छन : ‘भूमि आयोगले हाम्राे समस्या सुनेन

झापाका सुकुम्वासिहरू भन्छन : ‘भूमि आयोगले हाम्राे समस्या सुनेन
झापा । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा गुनासो गरेका हुन् ।कार्यक्रमका सहभागी रमेश मुर्मूले राष्ट्रिय भूमि आयोगका सदस्यलाई बिर्तामोड नगर क्षेत्रभित्रको...

बाल यौन दुरुपयोग : मदन राईविरुद्ध दोस्रोपटक म्याद थप

बाल यौन दुरुपयोग : मदन राईविरुद्ध दोस्रोपटक म्याद थप
खाेटाङ । बाल यौन दुरुपयोग आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध दोस्रोपटक म्याद थप गरिएको छ। खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार राईविरुद्ध जिल्ला अदालतबाट शुक्रबार थप ८ दिन म्याद लिइएको हो। यसअघि प्रहरीले गत आइतबार ७ दिनको म्याद पाएको थियो।‘अनुसन्धान जारी छ’, प्रहरी निरीक्षक कार्कीले शनिबार बिहान...

रेशम चौधरीको रिहाईको माग गर्दै झापामा प्रर्दशन

रेशम चौधरीको रिहाईको माग गर्दै झापामा प्रर्दशन
झापा । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले झापाको बिर्तामोडमा विरोध प्रर्दशन गरेको छ ।रेशम चौधरी सहित पार्टीका नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै शुक्रवार बिर्तामोडमा विरोध प्रर्दशन गरिएको हो ।उनीहरुले चौधरीलाई विना सर्त रिहाई गर्नुपर्ने , लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने, निर्दाेष ढहर भएका थारु नेताहरुलाई क्षति पूर्ति दिनु पर्ने , कैलाली टिकापुरको घटनालाई राजनीतिक रुपमा सम्बोधन गरि...

आजकाे माैसम : काेशी प्रदेशमा हावा हुरी , पहाडीभेगमा वर्षा ,भाेलीदेखि माैसम सफा रहने

आजकाे माैसम : काेशी प्रदेशमा हावा हुरी , पहाडीभेगमा वर्षा ,भाेलीदेखि माैसम सफा रहने
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ...

ट्रिपरकाे ठक्करबाट बालिकाकाे मृत्यु :उदयपुरकाे लालबजार दिनभरी स्थिती तनावग्रस्त

ट्रिपरकाे ठक्करबाट बालिकाकाे मृत्यु :उदयपुरकाे लालबजार दिनभरी स्थिती तनावग्रस्त
उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयहरूले प्रदर्शन गर्नुका साथै अर्को एक टिपरमा आगजनी गरेका छन् । मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार...

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम
इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम आज देखि संचालनमा आएको छ। नेपाल दुरसंचार प्राधिकरणको आर्थीक तथा गौर बहुप्राविधिक शिक्षालय गौर, रौतहटको प्रावधिक सहयोगमा संचालन भएको हो। सुनसरी सदरमुकाम इनरुवामा उक्त तालिम कार्यक्रम २०८०।०२।०५ गते शुक्रबार देखि संचालनमा आएको हो। इनरुवाको सिटिईभिटि सम्बन्धन प्राप्त एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग प्रा. लि. नामक तालिम केन्द्रमा क...
trusted online casino malaysia