उदयपुरमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ

उदयपुरमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ
उदयपुर । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र रु २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए ।उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज सार्वज...

तीन नेपालीसहित ६ जना सगरमाथाको चुचुरोमा : पासाङ दावाले बनाए अर्काे कीर्तिमान

तीन नेपालीसहित ६ जना सगरमाथाको चुचुरोमा :  पासाङ दावाले बनाए अर्काे कीर्तिमान
सोलुखुम्बु । तीन नेपालीसहित ६ जनाले सगरमाथाको आरोहण गरेका छन् । आज बिहान पौने ९ बजे तीन नेपाली र तीन विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् । पहिलो आरोहणबाट नेपाली आरोही पासाङ दावाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् ।खुम्बु पासाङल्हामु गाउँपालिका–४ पाङबोचेका पासाङदावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेका हुन् । त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बु पासाङल्हामु–५ थामेका पा...

उदयपुरमा खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित

उदयपुरमा खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित
उदयपुर । उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो ।चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लीछा, बराह, जाँते बासबोटेसहित रौतामाई गाउँपालिकाको भुटार, इनामे, ना...

११ घण्टापछि ‘हाइटेन्सन लाइनको पोल’ बाट ओर्लिए दिनेश

११ घण्टापछि ‘हाइटेन्सन लाइनको पोल’ बाट ओर्लिए दिनेश
मोरङ । मोरङको बुढीगंगामा आफ्नो माग पूरा गराउन ११ घण्टादेखि बिजुलीको हाइटेन्सन प्रशारण लाइनको पोलमा चढेर बसेका दिनेश माझी बल्ल ओर्लिएका छन् । सडकमा निर्माणाधीन पर्खाल बनाउने काम रोक्ने प्रतिवद्धतापछि बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय माझी ओर्लिएका हुन् ।सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राख्दै उनी आज शनिबार बिहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थ...

ताप्लेजुङमा सुक्न थाले अलैँची बगान : नौ महिनामा छ अर्ब ३५ करोड रुपैयाँको अलैँची निर्यात

ताप्लेजुङमा सुक्न थाले अलैँची बगान : नौ महिनामा छ अर्ब ३५ करोड रुपैयाँको अलैँची निर्यात
ताप्लेजुङ । वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ । यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो । तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन् । अलैँचीका बोट ढलिरहेका छन् ।अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन् । त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ । यो दृश्य हो ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सिद्धिडाँडाको हो । वैशाख–जेठ महिनाम...

सडक मर्मत राेक्न माग गर्दै मोरङ बुढिगंगाका एक पुरुष ६ घण्टादेखि हाइटेन्सन लाइनमा , अध्यक्ष , उपाध्यक्ष नआएसम्म नझर्ने अडान

सडक मर्मत राेक्न माग गर्दै  मोरङ बुढिगंगाका एक पुरुष ६ घण्टादेखि हाइटेन्सन लाइनमा , अध्यक्ष , उपाध्यक्ष नआएसम्म नझर्ने अडान
मोरङ । मोरङको बूढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाईनमा चढेका छन् । बूढीगंगा  गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् ।सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै आज विहान ६ बजे हाइटेन्सन लाइनमा चढेका हुन् ।उनलाई उतार्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । सडकमा निर्माण भइरहेको र...

इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी

इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी
इटहरी । बन कायार्लयले चालक सहित सवारी साधन नियन्त्रणमा लिएको घटनालाइ मुख्य बिषय बनाउदै इटहरी उपमहानगरले शनीबार आपतकालिन कार्यपालिका बैठक सम्पन्न गरेको छ । उपमहानगरको कार्यवाहक मेयर दिवश पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बन कार्यालयको नियन्त्रणमा रहेका सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरिएको छ ।सम्बन्धित निकाय संग समन्वय नै नगरी नियम बिपरित नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै जिल्ला बन...

हर्ककाे दुखेसाे : राम्राे काम गर्दा मुर्दाबादकाे नारा लाग्याे , खानेपानी पाइपमा आगो लगाइयो

हर्ककाे दुखेसाे : राम्राे काम गर्दा मुर्दाबादकाे नारा लाग्याे , खानेपानी पाइपमा आगो लगाइयो
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विकास–निर्माणको काम गर्दा उल्टै आफूविरुद्ध ‘मुर्दावाद’को नारा लगाइएको गुनासो गरेका छन्। मेयर साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नारा मात्र होइन, खानेपानी पाइपमा डढेलोसमेत लगाइएको बताएका छन्।तर आगो निभाएर पाइप बचाइएको पनि उनले जानकारी दिएका छन्। यसमा सहयोग गर्नेहरूलाई उनले धन्यवाद भनेका छन्।  ‘दिनरात एक बनाएर धराने जनताको सेवामा ...

काँकरभिट्टा नाकाबाट निर्यातभन्दा आयात दोब्बर : नौ महिनामा रू ३५  अर्ब बढिकाे सामग्री आयात

काँकरभिट्टा नाकाबाट निर्यातभन्दा आयात दोब्बर : नौ महिनामा रू ३५  अर्ब बढिकाे सामग्री आयात
झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्द...

इटहरीको गल्ली गल्लीमा अवैध म्यानपावर : अनुगमन आउँदा व्यवसायीको भागाभाग, पाँचवटामा ताला

इटहरीको गल्ली गल्लीमा अवैध म्यानपावर : अनुगमन आउँदा व्यवसायीको भागाभाग, पाँचवटामा ताला
इटहरी । सुनसरीको इटहरीस्थित विभिन्न म्यानपावर कम्पनीहरूको शाखामा वैदेशिक रोजगार विभागले शुक्रवार छड्के अनुगमन गरेको छ । सम्बन्धित निकायबाट अनुमति नै नलिई शाखा खोलेर व्यवसाय सञ्चालन गरेको मौखिक उजुरीको आधारमा विभागले अनुगमन गरेको हो ।अनुगमनकै क्रममा विभागको टोलीले इटहरीको पाँचवटा अवैध मेन पावरका शाखाहरूमा ताला समेत लगाएको छ । टोलिले महेश थापाद्वारा सञ्चालित एडभान्स म्यानपावर , विदुर गुरुङको वर्ल्ड ...
trusted online casino malaysia