भण्टावारीमा हात्ती आक्रमणबाट एकको मृत्यु

भण्टावारीमा हात्ती आक्रमणबाट  एकको मृत्यु
इनरुवा। सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टावारीमा हात्ती आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको जंगली हात्तीले आक्रमण गर्दा कोशी गाउँपालीका ८ भण्टावारीका स्थानीय सदरुल मियाको मृत्यु भएको हो भने उनका छोरी घाइते भएको प्रहरीले जनाएको छ । आइतबार अन्दाजी पौने १० बजेको समयमा जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका मियाक...

पण्डित र साह सहित दुई दर्जनबढी नेकपामा प्रवेश

पण्डित र साह सहित दुई दर्जनबढी नेकपामा प्रवेश
इनरुवा । तत्कालिन नयाँ शक्ति नेपाल इनरुवा नगर कमिटीका ईञ्चार्ज ज्ञानदेव पण्डित, पूर्व कृषि मन्त्री नन्दन दत्तका स्वकिय सचिव बावुराम साह सहित दुई दर्जन भन्दा बढी कार्यकर्ताहरु बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । इनरुवा २ बिहिबारे स्थित रहेको तत्कालिन नयाँ शक्ति नेपाल इनरुवा नगर कमिटीका ईञ्चार्ज ज्ञानदेव पण्डितको निवासमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ज्ञानदेव पण्डित, पूर...

सुनसरीमा इदको रौनक

सुनसरीमा इदको रौनक
इस्लाम धर्मावलम्बीहरु आज इद उल फित्र मनाई रहेका छन् । मुस्लिम समूदायले पवित्र महिना रमजानको एक महिने अवधी ब्रत बस्ने गर्छन् । एक महिने ब्रतको समापनसँगै मुस्लिम समूदाय मस्जिद र इदगाहमा भेला भई सामूहिक रुपमा विशेष नमाज पढ्ने गर्छन् । https://www.facebook.com/inaruwaonline/photos/pcb.855861141478879/855860074812319/?type=3&theater नमाज पश्चात एक आपसका खुशी साटासाट गरि यतिबेला उनीहरु इद उल फित्र मना...

भोक्राहा नरसिंहमा खोज पत्रकारिता तालिम सुरू

भोक्राहा नरसिंहमा खोज पत्रकारिता तालिम सुरू
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने खोज पत्रकारिता तालिम सुरू गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सहयोग तथा स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंहको आयोजनामा तीन दिने पत्रकारिता तालिम सुरु गरिएको हो । कार्यक्रममा सञ्चार केन्द्रका अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षता तथा भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताको प्रमुख अतिथित्यमा तिन दिने कार्यक्रम सुरु गर...

रात्रिकालीन फुटबलमा मेयरको टिम बिजयी

रात्रिकालीन फुटबलमा मेयरको टिम बिजयी
इनरुवा रङ्गशालामा सुरु रात्रिकालीन फुटबल प्रतियोगितामा नगर प्रमुख राजन मेहताको टिम बिजयी भएको छ । मेयरको कप्तानीमा मैदान उत्रिएको वडा नम्वर एकले वडा नम्वर चारलाई ५–२ को गोल अन्तरमा पराजित गरेको हो ।गयराती सम्पन्न चार नम्वर विरुद्धको खेलमा वडा नम्वर एकका पुकार श्रेष्ठले ह्याट्रिक पुरा गरेका थिए । खेलको ३७ औं मिनेटमा पहिलो गोल गरेका पुकारले दोस्रो हाफको ७८ र ८० औं मिनेटमा थप दुई गोल थपे । टिमकाला...

विभिन्न कार्यक्रम गरी भोक्राहा नरसिंहमा गणतन्त्र दिवस मनाइँदै

विभिन्न कार्यक्रम गरी भोक्राहा नरसिंहमा गणतन्त्र दिवस मनाइँदै
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आज विभिन्न कार्यक्रम गरि १२ औ गणतन्त्र दिवस मनाइएको छ। नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको उपलक्ष्यमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा चिरौली बजार सरसफाइ, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरू गरि गणतन्त्र दिवस मनाइएको छ। कार्यक्रममा...

इनरुवामा गणतन्त्र दिवस मनाइयो

इनरुवामा गणतन्त्र दिवस मनाइयो
१२औं गणतन्त्र दिवस इनरुवामा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला समन्वय समिति सुनसरीको अगुवाईमा दिवस मनाइएको हो । मूल समारोह समितिले मनाइएको दिवसमा जिल्ला प्रशासन कार्यालय सहित इनरुवा नगरपालिकाको कार्यालय समेतको संयोजन रहेको थियो । https://www.facebook.com/inaruwaonline/photos/pcb.850476958683964/850475818684078/?type=3&theater बसचोकमा रहेको शहीद गेटमा शहीदका प्रतिमा माल्र्यापणसँगै दि...

७ औं भलुवा गोल्डकप–२०७६ तयारी पुरा

७ औं भलुवा गोल्डकप–२०७६ तयारी पुरा
दुहवी । सुनसरीको दुहवीमा जेष्ठ १६ गते देखी २५ गते सम्म संचालन हुने ७ औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नं. ७ मा रहेको गोलडेन स्टार युथ क्लब भलुवाद्वारा मंगलबार बेलुकी भएको पत्रकार सम्मेलनमा गोल्डकपको तयारी पुरा भएको आयोजक गोल्डेन स्टार युथक्लबका अध्यक्ष पशुपती सरदार र टुर्नामेन्ट समिती संयोजक दिनेश कुमार विश्वासले बताए । २०३३ स...

गढी गाउँपालिका निर्माण अभियानमा जुट्न अध्यक्ष यादवको आग्रह

गढी गाउँपालिका निर्माण अभियानमा जुट्न अध्यक्ष यादवको आग्रह
इनरुवा । सुनसरीको गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले दिगो विकास र समृद्ध गाउँपालिकाको परिकल्पना सहित सडक, खानोपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, विजुली र आधुनिक कृषि खेती लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अघि बढिरहेको बताएका छन् । सबै वडा कार्यालयमा सडक बाटो, सबै बस्तीमा स्वच्छ खानेपानी, युवा स्वरोजगार, सर्वसुलभ र समान शिक्षा, कृषिमा आधुनिकरण र घरघरमा गाउँपालिकाको सेवा लक्...

इनरुवाको सुन पसलमा दिउँसै फिल्मि शैलीमा चोरी

इनरुवाको सुन पसलमा दिउँसै फिल्मि शैलीमा चोरी
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा १ स्थित मंगलबार दिउँसै दुई वटा सुनचाँदी पसलमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको कडा सुरक्षा निगरानीमा रहेको सुनचाँदी लाईनमा संचालित दुई वटा पसलमा एक जना चोरले दिउसै चोरी गर्न सफल भएको छ । राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखा मुनि रहेको जयदुर्गा ज्वेलर्स र पुरानो गणेश मन्दिर छेउ रहेको नागमणि ज्वेलर्समा दिउँसै चोरी भएको हो । ग्राहक बनेर पसलमा पसेको र त्यहा...
trusted online casino malaysia