इनरुवाको न्यायीक समिति अत्यन्तै प्रभावकारीः न्यायिक समिति सदस्य रञ्जेश भट्टराई

इनरुवाको न्यायीक समिति अत्यन्तै प्रभावकारीः न्यायिक समिति सदस्य रञ्जेश भट्टराई
इनरुवा नगरपालिका २ का वडा सदस्य तथा न्यायिक समिति इनरुवाका सदस्य रञ्जेश भट्टराईको जन्म वि. सं. २०२९ साल सुनसरीको साविक सत्तेरझोरा गाउँ विकास समितिमा भएको हो । पिता रेवत प्रसाद भटट्राई र माता उमा देवी भटट्राईकी ५ छोरी र दुई छोरा मध्ये माईलो छोरा रञ्जेश भटट्राई हुन् । रंञ्जेशले २०३३ सालमा आफ्नो प्रारम्भिक शिक्षा सदरमुकाम इनरुवा १ स्थित रहेको सुनसरी प्रा.वि.बाट सूरु गरेका थिए । त्यत्तिबेला अहिलेको जस...

लागूपदार्थ सम्बन्धि जनचेतना फैलाउँदै सुनसरीमा फ्यान क्लब गठन

लागूपदार्थ सम्बन्धि जनचेतना फैलाउँदै सुनसरीमा फ्यान क्लब गठन
इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले लागू पदार्थ दुर्वयसनी सम्बन्धि किसोर किसोरीहरुलाई जनचेतना फैलाउने उत्कृष्ट योजना ल्याएका छन्। मुलुकमै दोस्रो र प्रदेश नं. १ को सवै भन्दाबढि लागू औषध प्रभावित जिल्लाको रुपमा परिचित सुनसरीमा यस्ता गतिविधी घटाउनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी अधिकारीले विद्यालय तहबाटै जनचेतना फैलाउने कार्य शुरु गरेका छन् । समुदाय प्रहरी साझेद...

भोक्राहा नरसिंह गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीको चरम लार्पावाही (भिडियो)

भोक्राहा नरसिंह गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीको चरम लार्पावाही (भिडियो)
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीहरुको चरम लापरवाही बढेको कारण स्थानीय सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ । भोक्राहा नरसिंह गाउँपालिका कार्यालय पछिल्लो केही समययता बेवारिसे अवस्थामा संचालन भइरहेको पाइएको छ । आइतवार इनरुवाका संचारकर्मीको एक टोली कार्यालय समय १२ बजे भोक्राहा नरसिंह गाउँपालिका कार्यालय पुग्दा कार्यालयमा ४ जना कर्मचारीको मात्रै उपस्थिति रहेको पाइ...

जनक स्मृतिको उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण

जनक स्मृतिको उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ३ स्थित जनकस्मृति माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी बार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षामा उत्कृष्ट भएर उत्तिर्ण भएका विद्यार्थीहरु र बर्षभरी संचालन भएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको जनक स्मृति माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल निरज नेपालले जानकारी दिए । विद्...

बैकल्पीक मार्गको प्रस्ताव सहित इनरुवा नगरपालिका प्रधानमंत्री कार्यालयमा

बैकल्पीक मार्गको प्रस्ताव सहित इनरुवा नगरपालिका प्रधानमंत्री कार्यालयमा
इनरुवा। मुख्य बजार क्षेत्रको सडक विस्तार गरि सहायक राष्ट्यि राजर्माग बनाउदा धेरै भौतिक संरचनाहरुमा क्षति पुग्ने भन्दै इनरुवा नगरपालिकाले बैकल्पीक स्थानबाट बनाउन प्रस्ताव सहित प्रधानमंत्री लगायतका सरोकारवाला मन्त्रालयहरुमा आज डेलिगेसन गएको हो। सडक विभागद्धारा इनरुवा, कौवाखोच कप्तानगंज सडकलाई सहायक राष्ट्यि राजमार्गको रुपमा प्रस्ताव गरि ४२ मिटर क्षेत्र भित्रका संरचनाहरु हटाउन भन्दै इनरुवा नगरपालि...

तरुण दल सुनसरीको सात बुदे माग सहितको ज्ञापन पत्र सरकारलाई

तरुण दल सुनसरीको सात बुदे माग सहितको ज्ञापन पत्र सरकारलाई
इनरुवा। देशमा मौलाउदै गईरहेको संस्थागत भ्रष्टाचार तथा बेथितिहरुको बिरुद्ध नेपाल तरुण दलले देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नेपाल तरुण दल केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार ७७ जिल्लाका प्रशासन कार्यालयलाई ७ बुदे माग सहितको ज्ञापन पत्र बुझाउदै सरकार सचेत हुन आग्रह गरिएको छ । सुनसरीमा पनि तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप...

भोक्राहा नरसिंह ७ को ट्युवेल वितरणमा अन्यमितता भएको आरोप

भोक्राहा नरसिंह ७ को ट्युवेल वितरणमा अन्यमितता भएको आरोप
इनरुवा। ट्युवेल (कल) वितरणको नाममा भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादवले भ्रष्टचार गरेको स्थानीयबासीहरुले आरोप लगाएका छन्। वडा स्तरीय योजना अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष यादव र वडा सचिव ब्रहमदेव साहको मिलोमतोमा ट्युवेल(कल) वितरणको नाममा भ्रष्टचार गरेको भोक्राहा ७ का मण्डल समुदायका स्थानीयहरुले आरोप लगाएका हुन् । वडाध्यक्ष यादव र वडा सचिव साहले...

डुम्राहा स्थित दलीत समुदायहरुको लागि १९ घर निर्माण हुदै

डुम्राहा स्थित दलीत समुदायहरुको लागि १९ घर निर्माण हुदै
सुनसरी। कृषि तथा पशुपंक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले दस बर्ष भित्र सबै नेपालीहरुको आफ्नै घर हुने बताएकी छिन । सरकारले आवास बिहीन,दलीत समुदाय, पिछडिएका समुदायहरुलाइ लक्षीत गरि तराई मधेस संबृध्द कार्यक्रम अतरगत तराईको २२ जिल्लामा चलीरहेको मन्त्री चौधरीले बताइन । रामधुनी वडा नं.-९ को आयोजनामा सामुहीक आवास निर्माण कार्यक्रम शिलान्यास गर्दै राज्य मन्त्री चौधरीले डुम्राहा स्थित दलीत समुद...

इनरुवाका बिप्लव घोषको नेतृत्वमा क्रिकेट कमिटी गठन

इनरुवाका बिप्लव घोषको नेतृत्वमा क्रिकेट कमिटी गठन
इनरुवा । सुनसरी सदरमुकाम इनरुवाका बिप्लव घोषको नेतृत्वमा १ नम्बर प्रदेश मनमोहन मेमोरियल क्रिकेट सेन्टर कमिटी गठन भएको छ । समितिको पदाधिकारीहरुमा अध्यक्षमा सुनसरी इनरुवाका बिप्लव घोष सहित सदस्यहरु झापाका शंकर थापा, सुनसरीका सुमन भट्टराई, मोरङका प्रदिप राज पान्डे, इटहरीका चेतनाथ पौडेल, सुनसरीका निर्मल श्रेष्ठ, मोरङका राजेश पोखरेल,सुनसरीका राजन भुजेल, करण बिष्ट, राजन निरौला, कोशी गाउँपालीका भाण्टा...

लागु औषध सहित भुटाहाबाट एक भारतिय पक्राउ

लागु औषध सहित भुटाहाबाट एक भारतिय पक्राउ
इनरुवा। हरिनगर गाउँपालीका २ स्थित सविक रामनगर भुटाहा ७ र वस्मतिया जोडने सडकमा रहेको नहरको डिलबाट लागू औषध सहित एक भारतिय पक्राउ परेको छ । शुक्रबार रातीे ९ बजे क्रममा मोटरसाइकलमा दुई जना भारतको बस्मतियाबाट लुकाएर ल्याउदै गरेको लागूऔषध सहित भुटाहा स्थित नहरको डिलबाट सशस्त्र प्रहरीले चेकजाँचको क्रममा एक भारतिय इरफान मियाँलाई लागू औषध सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बेसका इन्र्चाज धिरज गुरुङल...
trusted online casino malaysia