तस्विरमा इनरुवामा जारी प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

तस्विरमा इनरुवामा जारी प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
https://www.facebook.com/inaruwaonline/photos/pcb.793371917727802/793371161061211/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/pcb.793371917727802/793371167727877/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/pcb.793371917727802/793371164394544/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/pcb.793371917727802/793371257727868/?type=3&a...

मधेशामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मधेशामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
इनरुवा नगरपालिका वडा नम्वर ६ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ । शिविर मधेशा स्वास्थ्य चौकी व्यवस्थापन समिति तथा वडा नम्वर ६ को कार्यालयले आयोजना गरेको थियो । नेपाल नेत्रज्योति संघ आँखा अस्पताल बिराटनगरको सहआयोजनमा सम्पन्न शिविरमा १ सय ८८ जनाले सेवा लिएका छन् । शिविरमा कानको समस्या भएका ४८ जना विरामीले निःशुल्क सेवा लिंदा आँखा सम्वन्धि समस्या भएका १ सय ४० जनाले चेकजाँच गराएका छ...

एलेन कलेजका अध्यक्ष मेहता प्रहरी नियन्त्रणमा, कार्वाहीकालागि अदालत बुझाइने

एलेन कलेजका अध्यक्ष मेहता प्रहरी नियन्त्रणमा, कार्वाहीकालागि अदालत बुझाइने
एलेन कलेज अफ ईन्जिनियरिङ प्रालि इनरुवाका अध्यक्ष मनोज मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्वस्थताका कारण लामो समय अस्पतालमा उपचाररत रहँदा पक्राउ पुर्जिका बाबजुत सुनसरी प्रहरीले मेहतालाई नियन्त्रणमा लिएको थिएन् । बिरामीको कारण देखाउँदै दुईसाता बढी मेहता अस्पतालमा रहँदा स्थानीय स्तरमा उनिमाथि पक्राउ छल्न बिरामीको नाटक गरेको जस्ता आरोप लागेको थियो । अध्यक्ष मेहता र संचालक बिनोद शर्माका नाममा...

भारततर्फ लादै गर्दा २८ थान गाई बरामद

भारततर्फ लादै गर्दा २८ थान गाई बरामद
इनरुवा। सुनसरीको सीमानाका प्रयोग गर्दै पछिल्लो समयमा चौपाया तस्करी व्यापक बढेको छ । जिल्लाको श्रीपुर, हरिपूर,लौकही,घुस्की सहितका नाका हुदै भारततर्फ चौपाया तस्करी हुने गरेको पाइएको छ । सोहि क्रममा सशस्त्र प्रहरीले बिहिवार सुनसरीको नाका प्रयोग गरेर भारततर्फ लादै गर्दा २८ थान गाई बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल लौकहीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले भारततर्फ लादै गर्दा भोक्राहा नरसिंह गा...

इनरुवामा वडास्तरीय खाद्य स्वच्छता समिति गठन

इनरुवामा वडास्तरीय खाद्य स्वच्छता समिति गठन
इनरुवा नगरपालिका वडा नम्वर ३ मा खाद्य स्वच्छता समिति गठन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजिन कार्यालय इनरुवाले वडा नम्वर ३ का प्रतिनिधि सहित सरोकारवालाहरुको उपस्थितिकाबीच खाद्य स्वच्छता समिति गठन गरेको हो । गठित समितिको अध्यक्षमा वडा नम्वर ३ का अध्यक्ष कालुराम गुरुङ रहेका छन् । समिति ९ सदस्यीय रहेको छ । समिति सदस्यहरुमा सरिता घिमिरे, सविना रेग्मी, सविना पोखरेल, अम्बिका घिमिरे, टीका ...

विश्वैकै एकमात्र श्रीराम तारमब्रह्म पिठ बन्यो चतरा, डा.कृष्णदास जगतगुरु घोषित

विश्वैकै एकमात्र श्रीराम तारमब्रह्म पिठ बन्यो चतरा, डा.कृष्णदास जगतगुरु घोषित
सुनसरीको चतराधाम विश्वकै एकमात्र श्रीराम तारमब्रह्म पिठ भएको क्षेत्र बन्न सफल भएको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आयोजना गरेको विश्वमै दुर्लभ मानिएको श्रीराम तारकब्रह्म महायज्ञको पूर्णाहुतिसँगै चतराधाम विश्वकै पहिलो श्रीराम तारकब्रह्म पिठ घोषित भएको छ । १० दिन सम्म चलेको महायज्ञमा उपस्थित चतुः सम्प्रदायका जगतगुरु सहित विद्धान तथा हिन्दु धर्मका प्रभुत्व व्यक्तिहरुकासाथै अनि, निर्वाणी...

इनरुवामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

इनरुवामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
सुनसरीको इनरुवामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । इनरुवा खेल मैदानमा नगर प्रमुख राजन मेहताले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका छन् । प्रतियोगितामा नगरभित्रका ३६ वटा विद्यालयले सहभागिता जनाएका छन् । नगरमा सामूदायिक र संस्थागत गरी ५२ वटा विद्यालय रहेपनि प्रतियोगिका रुपमा ३६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिता उद्घाटन समारोहसँगै मार्चपासमा भने सबैजसो विद्य...

राष्ट्रिय प्रजातन्त्र दिवस : मेयर र सीडीओले मनाए बेग्लाबेग्लै आखिर किन ?

राष्ट्रिय प्रजातन्त्र दिवस : मेयर र सीडीओले मनाए बेग्लाबेग्लै  आखिर किन ?
इनरुवा। ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मुलुकभर विभिन्न कार्यक्रम भैरहेका छन् । राष्ट्रियस्तर देखी स्थानीय तहमा समेत दिवसका अवसरमा प्रभातफेरी देखि अन्र्तकृया र गोष्ठी जस्ता कार्यक्रम भएका छन् । कतिपय स्थानीय तहले आफु नेतृत्वमा रहेर दिवसका अवसरमा कार्यक्रम आयोजना गरिरहँदा कतैकतै भने सरोकारवालाबीच समन्वय गरी दिवस मनाइएको छ । इनरुवा नगरपालिकामा समेत प्रभातफेरी, फलफुल वितरण र गोष्ठीको आयोजना ...

चतरामा जारी श्रीराम तारकब्रह्म महायज्ञमा भक्तजनको भीड

चतरामा जारी श्रीराम तारकब्रह्म महायज्ञमा भक्तजनको भीड
सुनसरीको चतराधाममा जारी श्रीराम तारकब्रह्म महायज्ञमा साधुसन्त सहित भक्तजनको भीड लागेको छ । सुनसरीको चतराधाममा आयोजना भैरहेको महायज्ञ नेपालकालागि भने पहिलो पटक हो । श्रीराम तारकब्रह्म महायज्ञ पहिलो पटक ७ सय ५ वर्ष पहिला भारतमा आयोजना भएको मानिन्छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठ चतराधाम सुनसरीको आयोजनामा जारी महायज्ञमा २ लाख बढी भक्तजनको सहभागिता भैसके...

अपराध रोक्न नेपाल–भारत संयुक्त गस्ती गर्ने सहमती

अपराध रोक्न नेपाल–भारत संयुक्त गस्ती गर्ने सहमती
इनरुवा । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराधिक गतिविधि रोक्न संयुक्त गस्ती गर्ने सहमति भएको छ । भारतको बीरपुरमा बसेको दुई देशको सुरक्षा समन्वय समितिको बैठकले सो सहमति गरेको हो । भारतमा अप्रिल-मे महिनामा हुने लोकसभा चुनावलाई लक्षित गरेर दुवै देशका सुरक्षा प्रमुखहरुले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएर चौबीसै घण्टा उच्च सर्तकता अपनाउन मातहतका निकायलाई निर्...
trusted online casino malaysia