लौकहीबाट तस्करीको अवैध कपडा सहित दुईवटा मोटरसाइकल बरामद
इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका २ स्थित उराँव बस्तीबाट तस्करीको अवैध कपडा सहित दुईवटा मोटरसाइकल बरामद गरेको छ ।बिओपी श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक निरन थापा नेतृत्वको टोलिले भारत बाट लुकाई छिपाइ ल्याएको लेडिज कपडा सहित दुईवटा मोटरसाइकल बरामद गरेको हो ।
चाडपर्वको समयमा चोरी तस्कर घटना हुन नदिन तथा शान्ति सुरक्षा मजबुत बनाउन खासगरी सिमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले न...











