झोलुगें पुल निर्माणमा अनियमितता भएको आरोप
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ७ चान्दबेला र गढी गाउँपालिका २ औरावनी जोड्ने ज्वाला खोलाको झोलुगें पुल निर्माणमा अनियमितता भएको स्थानीयहरुले आरोप लगाएका छन् । निर्माण सम्पन्न भई सनिबार उद्घाटन गर्ने क्रममा सयौ स्थानीयहरुले गुणस्तरहिन काम भएको र आर्थिक अनियमितता गरेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् ।
उद्घाटन कार्यक्रममा इनरुवा ७ का वडा अध्यक्ष किसोर सिंहले जिल्ला प्राविधिक कार्यालय , परिवर्त...











