सुरक्षित गर्भपतन रोज्नको संख्या बढ्दो

सुरक्षित गर्भपतन रोज्नको संख्या बढ्दो
इनरुवा/सुनसरीमा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङक अनुसार पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि हँदै गएको छ । आर्थिक वर्ष २०७१।०७२ मा २ सय ३१ रहेको संख्या त्यसपछिको आवमा क्रमश वृद्धिहुदै ७ सय ५६, ९सय३६ र २०७४।०७५ सम्ममा आइपुग्दा १ हजार २ सय ९३ पुगेको छ । बढ्दो जनसंख्याका अनुपातमा यो संख्या निम्न भएपनि ...

कुटपिट आरोप विरुद्ध वडाध्यक्ष र पूर्व मेयरले जारी गरे प्रेस विज्ञप्ती

कुटपिट आरोप विरुद्ध वडाध्यक्ष र पूर्व मेयरले जारी गरे प्रेस विज्ञप्ती
इनरुवा/दमपती कुटपिटको आरोप लागेका इनरुवा नगरपालिकाका पूर्व मेयर र वडाध्यक्षले प्रेष विज्ञप्ती जारी गरेका छन् । रामहरी पोखरेल र शान्ता पोखरेलले निर्वाचित वडाअध्यक्ष अञ्जनी पोखरेल सहित पुर्व मेयर खेमराज पोखरेल सहितका नाममा प्रशासनमा उजुरी गरेका थिए । गालीबेइजती तथा कुटपिट विरुद्ध प्रशासनमा दर्ता गरिएको उजुरीमा शान्ति सुरक्षाको माग सहित दोषीलाई पक्राउ गरी कार्वाहीको माग गरिएको व्यहोराको समाचार स...

भोक्राहामा कारको ठक्करबाट दुई जना घाइते

भोक्राहामा कारको ठक्करबाट दुई जना घाइते
इनरुवा। नर्सिङ-भोक्राहा गाउँपालिका-६ स्थित पूर्व पश्चिम राजमार्गमा मंगलबार दिउसो कारको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ३ प ७१२४ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको मे १ च ५७८७ नम्बरको कारले ठक्कर दिदा मोटरसाइकल चालक नर्सिङ-भोक्राहा गाउँपालिका-६ बस्ने वर्ष २९ को मियाज अन्सारी र मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने वर्ष २८ को अफ्रोज अन्सारी घाइ...

इनरुवाका वडाध्यक्ष र पूर्व मेयर विरुद्ध प्रशासनमा उजुरी

इनरुवाका वडाध्यक्ष र पूर्व मेयर विरुद्ध प्रशासनमा उजुरी
भदौ १९, इनरुवा। इनरुवा नगरपालिकाका पूर्व मेयर र वडाअध्यक्ष सहित ६ जना विरुद्ध प्रशासनमा उजुरी परेको छ । उनीहरुमाथि स्थानीय एक दम्पतीमाथि कुटपिट गरेको आरोप लागेको छ । निवेदक इनरुवा ५ बलाहाका रामहरी पोखरेल र शान्ता पोखरेलले निर्वाचित वडाअध्यक्ष अञ्जनी पोखरेल सहित पुर्व मेयर खेमराज पोखरेल, पुकार भनिने युवराज पोखरेल, सबिस पोखरेल, पशुपती दाहाल र भगवान दाहाल विरुद्ध प्रशासनमा उजुरी गरेका हुन् । आ...

इनरुवा उधोग बाणिज्य संघको साझेदारीमा कृषि बजार निर्माण हुने

इनरुवा उधोग बाणिज्य संघको साझेदारीमा कृषि बजार निर्माण हुने
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा कोल्ड स्टोर सहितको कृषि थोक बजार निर्माण गर्ने कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्री राम कुमारी चौधरीले बताएकी छिन् । यसै आ.ब. २०७५/०७६ मा बजेट छुटयाइसकेकोले प्रक्रिया समेत अगाडी बढी सकेको चौधरीले बताइन् । कृषि मन्त्रालय र इनरुवा उधोग बाणिज्य संघको साझेदारीमा निर्माण हुने कृषि बजार अवलोकनमा पुगेकी मन्त्रीले इनरुवा आसपासका किसानलाई धेरै ठुलो उपलब्धि हुने बताइन । उ...

इनरुवामा राधाकृष्ण रथयात्रा समपन्न

इनरुवामा राधाकृष्ण रथयात्रा समपन्न
इनरुवा । कृष्णजन्माष्टमीका अवसरमा इनरुवा ३ स्थित राधाकृष्ण मन्दीरबाट निकालिएको रथलाई इनरुवा नगर परिक्रमा गराईएको छ । सोमबार हजारौ भक्तजनहरुले विभिन्न बाजागाजा झाकी भेषभुषमा सजिएर पुजाआजा गरि रथलाई डोरीले तानेर इनरुवा परिक्रमा गराएका हुन । घर घरबाट रथयात्रामा सहभागी हुन निस्कीएका इनरुवावासीहरुले अधिल्लो वर्ष भन्दा यस वर्ष उल्लेखनीय सहभागीता जनाएका थिए । रथयात्रा सभ्य र शान्तपुर्वक रुपमा समप...

क्यान्सर पीडितलाई ५० हजार सहयोग

क्यान्सर पीडितलाई ५० हजार सहयोग
इनरुवा /क्यान्सर पीडित महिलालाई सहयोगी संस्था महेन्द्रनगर सुनसरी सेवा समाज कतारले नगद ५० हजार रकम सहयोग उपलब्ध गराएको छ ।आर्थिक अवस्था कमजोर रहेको उदयपुर जिल्लाको बेलका नगरपालिका अन्र्तगत ठोक्सिला वडा नम्वर ३ निवासी ५९ वर्षिया मनमाया खत्रीको परिवारलाई महेन्द्रनगर सुनसरी सेवा समाज कतारले उपचार खर्च सहयोगार्थ सो रकम हस्तान्तरण गरेको हो । भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा खत्रीलाई ब्लड क्यान...

सुनौलो भविष्यकालागि किशोरी कक्षा

सुनौलो भविष्यकालागि किशोरी कक्षा
इनरुवा/सुनसरीको बर्जु गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा किशोरी कक्षा सञ्चालन हुने भएको छ । आवश्यकता र प्राथमिकताका आधारमा बर्जु र बराहक्षेत्रमा किशोरी केन्द्र मार्फत किशोरी शिक्षा कार्यक्रम संचालनमा ल्याइन लागिएको हो । जसकालागि बर्जु र बराहक्षेत्रमा दश वटाका दरले २० वटा केन्द्र संचालन गर्न लागिएको छ । केन्द्रले किशोरी शिक्षाका माध्यमबाट उनिहरुको सुनौलो भविष्यको आधार तय गराउने प्रयास ग...

बिरामीलाई सञ्जालको फलफूल र विद्यार्थीलाई कपडा

बिरामीलाई सञ्जालको फलफूल र विद्यार्थीलाई कपडा
इनरुवा/हाम्रो सञ्जाल नेपाल इनरुवाले संस्था स्थापना दिवसको अवसरमा इनरुवा अस्पतालका विरामीलाई फलफूल विरतण गर्नुका साथै विद्यार्थीहरुकालागि पोशाक उपलब्ध गराएको छ । विहान इनरुवा अस्पतालमा पुगेर बिरामीकालागि फलफूल वितरण गरेका संस्थाका प्रतिनिधीहरुले दिउँसो इनरुवा ४ मा रहेको देवकोटा आधारभुत विद्यालयमा पोशाक वितरण गरेको हुन् । संस्थाका अध्यक्ष सितोष पोखरेलका अनुसार देवकोटा आधारभुत विद्यालयक...

सुनसरीमा समातियो १६ तोला सुन

सुनसरीमा समातियो १६ तोला सुन
सुनसरी/सुन तस्करीको घटना सेलाउन नपाउँदै सुनसरीबाट समेत १६ तोला बढी सुन सहित कारोबारी पक्राउ परेका छन् ।तस्करीमा संलग्न तफेजुल अन्सारीलाई शसस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउपालिका अन्र्तगत पर्ने भारतीय सीमावर्ति क्षेत्र घुस्कीबाट १६ तोला सुन सहित पक्राउ गरेको छ । घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिलिपकुमार पन्तका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बिआर ३८ जे ४७०० नम्बरको मोटरसाइक...
trusted online casino malaysia