गोली लागेको भनिएकाको पाखुरामा कोतरेको -सशस्त्र

गोली लागेको भनिएकाको पाखुरामा कोतरेको -सशस्त्र
सुनसरी। सशस्त्र प्रहरी र स्थानीयवासीबीच हिजो साँझ भएको झडप पश्चात तनावग्रस्त बनेको घुस्कीको अवस्था सामान्य बनेको छ । राती अबेरसम्म बसेको सर्वपक्षिय भेलाले घाइतेको उपचार स्वयं शसस्त्रले गर्ने, दोषी पत्ता लगाई कार्वाहीको प्रकृया अघि बढाउने र घटनामा संलग्न भएको सशस्त्र प्रहरीको टोली परिवर्तन गर्ने सहमति गरेको छ । हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारी र...

सुनसरीको घुस्कीमा सशस्त्र र गाउँलेबिच झडप : गोली लागि एक घाइते

सुनसरीको घुस्कीमा सशस्त्र र गाउँलेबिच झडप : गोली लागि एक घाइते
सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा स्थानीय र सशस्त्र प्रहरीबिच दोहोरो झडप हुँदा एकजनालाई गोली लागेको छ ।सशस्त्रले चलाएको गोली लागि कैयुम मिया घाइते भएका छन् । हातमा गोलि लागेको भनिएका मियालाई उपचारकालागि धरान पठाइएको बताइएको छ । झडपमा एक दर्जनबढी स्थानीय घाइते भएको स्थानीय दाउद अन्सारीले बताए । सशस्त्र सीमा सुरक्षा बल घुस्कीले अवस्था नियन्त्रण बाहिर गएपछि आत्मरक्षाकालागि ...

घुस्किमा सशस्त्र प्रहरी र स्थानिय गाउँले बिच झडप

घुस्किमा सशस्त्र प्रहरी र स्थानिय गाउँले बिच झडप
हरिनगर गाउँपालिकाको घुस्किमा सशस्त्र प्रहरी र स्थानिय गाउँले बिच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर तथा अँस्रु ग्याँस प्रहार भएको छ।दुबै पक्षका केही घाईते भएका छन् भने इनरुवा अनलाईनको टोली घट्ना स्थल तर्फ जादै। विस्तृत विवरण आउन बाँकी।

जाँदाजाँदै कटुवालले भने “इनरुवा अस्पताल डामाडोल नहोस”

जाँदाजाँदै कटुवालले भने “इनरुवा अस्पताल डामाडोल नहोस”
नेपाल सरकारले मुलुकभरका जिल्ला अस्पतालमा रहेका व्यवस्थापन समिति खारेज गरिसकेको छ । सरकारको खारेजीसँगै अस्पताल व्यवस्थापन समितिको औचित्य समेत सकिएको छ । सधैंजसो राजनैतिक पहुँचका आधारमा व्यवस्थापन समितिमा पदपूर्तिको भागवण्डा हुँदै आएको थियो । इनरुवा अस्पतालमा समेत पछिल्लो डेढ वर्षे अध्यक्षको कार्यकाल चलाएका रमेश कटुवालसँगैका पदाधिकारीहरुको कार्यभार समेत समिति खारेजीको निर्णयसँगै स्वतः चट भएको छ ।...

विपी स्मृति दिवसको अवसरमा सुनसरीमा विविध कार्यक्रम

विपी स्मृति दिवसको अवसरमा सुनसरीमा विविध कार्यक्रम
इनरुवा । ३६औं विपी स्मृति दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवा सहितका स्थानमा विविध कार्यक्रमको आयोजना गरिएका छन् ।इनरुवा ७ चाँदबेलामा अवस्थित सीता घाटमा एकाविहानै वृक्षारोपण गरि दिवस मनाइएको छ । सीताघाट मूल समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिती रहेको थियो । कोइराला सहित जिसस सुनसरी सभापति गोपालराज भण्डारी लगायतको बाँझो जमि...

तरुण दल सुनसरीद्धारा प्रशासनमा ज्ञापन

तरुण दल सुनसरीद्धारा प्रशासनमा ज्ञापन
इनरुवा ।काठमाण्डौंमा आफना नेता तथा कार्यकर्तामाथि भएको प्रहरी दमनको विरोधमा तरुण दल सुनसरीले जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित ज्ञापन पत्र बुझाएको छ । शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको निन्दा गर्दै जिल्ला कार्य समिति सुनसरीले प्रशासन गेटअघि एक घण्टा धर्ना दिएको हो । तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष विकको नेतृत्वमा भेला भएका तरुण समूहले प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलाई भेटी...

सुब्बा निधनको शोकमा आइतवार इनरुवा नगरपालिका बन्द हुने

सुब्बा निधनको शोकमा आइतवार इनरुवा नगरपालिका बन्द हुने
इनरुवा/साउन १ गते उपचारका क्रममा निधन भएका धरान उपहानगरपालिकाका नगर प्रमुख तारा सुब्बाको शोकमा भोलि आइतवार इनरुवा नगरपालिका बन्द हुने भएको छ । इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताद्धारा जारी शोक वकतब्यमा आइतवार नगरपालिका सहित नगरका सबै वडाको कामकाज बन्द हुने उल्लेख छ । साथै शोक विज्ञप्तीमा धरान उपमहानगरपालिकाका मेयर प्रति श्रद्धाञ्जली व्यक्त गर्नुकासाथै परिवारजन र धरानवासीप्रति समवेदना प...

पुर्वमा अझै ४ दिन पानी नपर्ने

पुर्वमा अझै ४ दिन पानी नपर्ने
इनरुवा साउन ३ /मध्य वर्षातको समयमा टनटनापुर घामका कारण आजित बनेको पुर्वको जनजीवन सामान्य हुन कम्तिमा अझ ४ दिन लाग्ने देखिएको छ ।पानी नपरेका कारण सिचाई अभाव रहेका पूर्वका कतिपय स्थानमा अझ धान रोपाई हुन सकेको छैन् । खेतमा धाँजा फाट्न थालिसकेको छ । पानी पर्ने आशमा बसेका किसानको प्रतिक्षा थप केही दिन लम्बिने देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पूर्वमा तत्काल भारी वर्षाको ...

ट्राफिक प्रहरी भाणटावारीद्वारा ३५ लाख बढीको राजस्व संकलन

ट्राफिक प्रहरी भाणटावारीद्वारा ३५ लाख बढीको राजस्व संकलन
इनरुवा । आर्थिक वर्ष २०७४/२०७५ सालम ट्राफिक प्रहरी पोस्ट भाणटावारीले ३५ लाख २९ हजार ५ सय बराबरको राजस्व संकलन गरेको छ । नियम उल्लंघन गरी सवारी साधन चलाए बापत ट्राफिक प्रहरी पोस्ट भाणटावारीले आर्थिक वर्ष २०७४ श्रावण महिना देखि २०७५ असार मसान्तसम्म मा सो बराबरको राजस्व संकलन गरेको ट्राफिक प्रहरी पोस्ट भाणटावारीका इन्चार्ज गणेश श्रेष्ठले बताएका छन । श्रेष्ठका अनुसार ५ हजार ६ सय ४९ सवारी साधनलाई का...

धरान उपमहानगरपालिका प्रमुख सुुब्बाको निधन

धरान उपमहानगरपालिका प्रमुख सुुब्बाको निधन
इनरुवा/धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ ।लामो समययता बिरामी रहेका सुब्बा उपचाररत थिए । काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचाररत सुब्बाको केहीबेर अघि निधन भएको हो ।सुब्बाको छातीमा निमोनियाको इन्फेक्सनका कारण थलिएका थिए । सुब्बालाई दुई साता अघि काठमाण्डौ लगिएको थियो । एकसाता बढी सुब्बालाई आइसीयुमा राखिएको थियो ।  मृगौला प्रत्यारोपण पश्चात सुब्बा शारीरिक रुपमा कमजोर रहेका थिए ।
trusted online casino malaysia