छिटाहामा मोटरसाइकल दुर्घटना हुदा एक घाइते

छिटाहामा मोटरसाइकल दुर्घटना हुदा एक घाइते
२६ फागुन, इनरुवा। सुनसरीको गढी गाउँपालिका-३ छिटाहामा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा मोटरसाइकल पछाडी सवार सुनसरीको दुहवी १२ पूर्व-कुशाह ६० बर्षिया मटरी देवी मोदी रहेकी छन्। उनी सवार को ८९ प ८६६२ नम्बरको मोटरसाइकल दिउँसो २ बजेतिर अनियन्त्रीत दुर्घटना भएको हो। घाइते मोदीको नोवेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। भने मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय छिटा...

प्रदेश स्तरीय टि २० प्रतियोगिता इनरुवामा सुरु -उद्घाटन खेलमा मोरङ्गले आयोजकलाई हरायो

प्रदेश स्तरीय टि २० प्रतियोगिता इनरुवामा सुरु -उद्घाटन खेलमा मोरङ्गले आयोजकलाई हरायो
फागुन २६ इनरुवा /सुनसरी सदरमुकाम इनरुवामा आजबाट प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । टेस्टी बिस्कुटले प्रायोजन गरेको प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर एकका प्रमुख डा. गोविन्द तुम्बाहाङ र इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले संयुक्त रुपमा गर्नु भएको थियो ।  प्रतियोगिता अन्र्तगत सम्पन्न उद्घाटन खेलमा मोरङ क्रिकेट टिम बिजयी भएको छ ।  मोरङले आयोजक सुनसरी युथ क्लबलाई पराजित ...

कश्यप विध्यापिठका विध्यार्थीले गरे क्यान इन्फोटेक मेलाको भ्रमण (फोटो फिचर)

कश्यप विध्यापिठका विध्यार्थीले गरे क्यान इन्फोटेक मेलाको भ्रमण (फोटो फिचर)
इनरुवा स्थित कश्यप विध्यापिठका विध्यार्थीहरुले आज क्यान इन्फोटेक मेलाको भ्रमण गरेका छन्। फागुन २३ गते देखि इटहरीको जनता स्कुलको खेल मैदानमा सञ्चालनमा हुदै आएको प्रदेश स्तरिय वृहत सुचना प्रविधि प्रदर्शनिमा आज इनरुवा लगायतका विभिन्न स्थानबाट प्रदर्शनिको अवलोकनकालागि हजारौको उपस्थिति रहेको थियो। उक्त प्रदर्शनि फागुन २७ गते सम्म सञ्चालन हुने छ। https://www.facebook.com/112654112466256/photos/pcb.56...

नेपाल भारत सिमा ७२ घण्टा बन्द हुने

नेपाल भारत सिमा ७२ घण्टा बन्द हुने
इनरुवा। भारतको अररिया जिल्लामा हुन लागेको चुनावलाई लक्षित गरि नेपाल भारत सिमा आज साँझबाट ७२ घण्टाकालागि बन्द हुने भएको छ । नाका शिल गरिएपछि सो अवधीमा सर्वसाधारणले आवतजावत गर्न पाउने छैनन् । नाका शिल गरिएको अवस्थामा दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने छ भने शंकास्पद गतिविधी भए गरेको पाइए आवश्यकता अनुरुपको कार्वाही समेत अघि बढाउन सक्ने छ । सिमानाका शिल गरिएपछि सुनसरीको साविकको हरिपुर र श्र...

प्रेम जालमा पारी युवतीलाई भारत तर्फ लैजादै गर्दा भाणटावारीबाट भारतीय पक्राउ

प्रेम जालमा पारी युवतीलाई भारत तर्फ लैजादै गर्दा भाणटावारीबाट भारतीय पक्राउ
इनरुवा। सुनसरीको कोशी गाउँपालीका स्थित भाणटावारीबाट नेपाली चेलीलाई प्रेम जालमा पारेर भारत तर्फ लैजादै गर्दा एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भारतसंग सिमा जोडिएको भाणटावारीको बाटो हुँदै ताप्लेजुङ जिल्लाको दोभान गाउँपालीका वडा नम्बर २ बस्ने १९ वर्षकी विमला तामाङलाई भारततर्फ लैजादै गर्दा भारतको सुपौल जिल्ला सकुरा ५ बस्ने अनिल चौधरीलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगा...

नारी दिवसमा र्याली सहित विविध कार्यक्रम

नारी दिवसमा र्याली सहित विविध कार्यक्रम
इनरुवा फागुन २४/१०८ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर सुनसरीमा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमा जिल्लाका सबै १२ वटै स्थानीय तहहरुमा भिन्नाभिन्नै कार्यक्रम आयोजना भएका छन् ।जिल्लास्तरमा भने सदरमुकाम इनरुवामा मूल आयोजक समितिले र्याली निकालेर नगर परिक्रमा गरी सभा र विभिन्न प्रतियोगिताको आयोजना गरेको छ । भगतवी मावि इनरुवाबाट निस्केको र्याली शारदा उच्च मावि बलाह...

कोशी गाउँपालिकामा चन्दा माग्ने चार विप्लव कार्यकर्ता पक्राउ

कोशी गाउँपालिकामा चन्दा माग्ने चार विप्लव कार्यकर्ता पक्राउ
इनरुवा/सुनसरीको कोशी गाउँपालिकाबाट चार जना विप्लव माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीमाथि कार्यकक्षमा दुर्व्यवहारको आरोपमा उनिहरु पक्राउ परेका हुन् । चन्दा माग गर्दा नदिएको भन्दै कार्यकक्षमा रहेका गाउँपालिका अध्यक्षलाई दुर्व्यवहार गर्नुका साथै हातपातको प्रयास गरेकाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका चार जनालाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । ...

इनरुवा नगरपालिकाका प्रमुख मेहता नेपाल नगरपालिका संघमा सर्वसम्मत

इनरुवा नगरपालिकाका प्रमुख मेहता नेपाल नगरपालिका संघमा सर्वसम्मत
इनरुवा। इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को सदस्यमा सर्वसम्मत चयन भएका छन् । बुधबार प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगरमा २०५२ सालमा स्थापन भएको नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को प्रदेश स्तरीय भेलाले इनरुवा नगरपालिकाका प्रमुख मेहता सहित इटहरी र धरान उपमहानगरपालिकाकी उपप्रमुख लाई सर्वसम्मत रूपमामा सदस्यमा चयन गरेको हो । नेपाल नगरपालिका संघ प्रदेश नम्ब...

कोशी टप्पु साप्ताहिकको विमोचन

कोशी टप्पु साप्ताहिकको विमोचन
इनरुवा । ग्रामीण भेगका जनतालाई सुसूचित गर्ने उद्देश्यले सुनसरीमा थप एक साप्ताहिक पत्रीकाको विमोचन गरिएको छ । मंगलवार लौकहीमा आयोजित कार्यक्रममा कोशी गाउँपालीकाका अध्यक्ष ऐतुब अन्सारीको प्रमुख आतिथ्यमा कोशी टप्पु राष्ट्रिय साप्ताहिकको विमोचन गरिएको हो । मुस्ताक आलम प्रकाशक रहेको सो साप्ताहिक पत्रीकाको सम्पादकमा परमेश्वर साह छन् भने कार्यकारी सम्पादकको भुमिकामा मिकाइल आलम रहेका छन् । कोशी टप्...

साइकल छोडेर तस्कर भागेपछि ….

साइकल छोडेर तस्कर भागेपछि ….
इनरुवा फागुन २२ /भारतीय बजारबाट नेपाल तर्फ ल्याउँदै गरेको कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरी निरीक्षक अवधलाल यादव नेतृत्वको टोलीले अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको बोइलर कुखुरा लौकही क्षेत्रको भारतीय सीमा क्षेत्रबाट बरामद गरेको हो । प्रहरीलाई देखेर तस्कर फरार भएपछि प्रहरी निरीक्षक यादव आफैंले साइकलमा लोड गरिएका कुखुरा बरामद गरी इलाका प्रहरी कार्यालय लौकहीमा पुर्याएका थिए ।साइकल हाँ...
trusted online casino malaysia