भुटाहामा प्रहरीको नियमित गस्तिका कारण चोर र तस्कर पलायन हुदैँ
४ फागुन, इनरुवा। सुनसरीको सिमावर्ती क्षेत्र भुटाहामा प्रहरीको नियमित गस्तिका कारण चोर र तस्कर पलायन हुदैँ गएको छ । केही महिना यता हरिनगरा गापा भुटाहामा रहेको प्रहरी चौकीले थालेको नियमित गस्तिका कारण भारतीय बजारबाट नेपाली बजारमा चोरी र तस्करी गरी ल्याएको खाद्ययान्न र लत्ताकपडा बजारमा ल्याउँन नसकेको कारण चोर र तस्करहरु हैरान भएको समाचार स्रोतले बताएको छ ।
त्यस्तै यता भारत बिहार राज्यको घुर्णा, बस...












