ट्रकमा मोटरसाइकल ठोक्किदा रामधुनीका बन्जराको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किदा रामधुनीका बन्जराको मृत्यु
१८ माघ, सुनसरी। सुनसरीको रामधुनी -२ स्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार रोकी राखेको ट्रकका मोटरसाइकल ठोक्किदा चालकको ज्यान गएको छ। ज्यान गुमाउँनेमा को ३२ प ८९८ नम्बरको मोटरसाइकल चालक सुनसरी रामधुनी-५ बस्ने नैन बहादुर बन्जरा रहेका छन्। उनी सवार उक्त मोटरसाइकल बेलुका ७ बजेतिर रोकी राखेको ना ४ ख १२१६ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनमा गम्भिर घाइते उनको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा म...

राष्ट्रिय सभा निर्वाचनकालागी सुनसरीबाट सहभागी जनप्रतिनिधिलाई मतदाता शिक्षा

राष्ट्रिय सभा निर्वाचनकालागी सुनसरीबाट सहभागी जनप्रतिनिधिलाई मतदाता शिक्षा
१८ माघ, इनरुवा।राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि सुनसरीबाट सहभागि हुने जनप्रतिनिधिहरुकालागि इनरुवामा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । माघ २४ गते बिराटनगरमा हुने प्रदेश नम्वर एकको राष्ट्रिय सभा निर्वाचनको प्रकृया लगायतको विषयमा कार्यक्रममा प्रशिक्षण दिइएको थियो । जिल्ला निर्वाचन कार्यालय सुनसरीले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सहित प्रदेश सभा तर्फ निर्वाचित जनप्रतिनिधि...

साक्षर जिल्लाको आवश्यकता र औचित्य

साक्षर जिल्लाको आवश्यकता र औचित्य
१७ माघ, जयकृष्ण यादव (सहयोगी) इनरुवा। जिल्लाभरीका नागरिकहरु साक्षर रहेको सन्देश दिनका लागि साक्षर जिल्ला घोषणा कार्यक्रम आवश्यक हुन्छ । साक्षर भएपछि मात्रै नागरिकले सही हिसाबबाट मानव भएको सार्थकता पाउँछ । साक्षर भएका नागरिकले सामान्य कुराहरु लेखपढ गर्न सक्ने र आफूलाई आवश्यक पर्ने सूचनाहरु प्राप्त गर्ने, दैनिक दिनचर्या बिताउने क्रममा भोग्नुपर्ने समस्या समेतलाई सहज रुपमा समाधान गर्न सक्छन् । ...

सडक मापदण्डलाई लिएर नगरपालिकाको ध्यानाकर्षण

सडक मापदण्डलाई लिएर नगरपालिकाको ध्यानाकर्षण
१७ माघ, इनरुवा। सडक बाटो निर्माणको मापदण्डको विषयमा अन्यौलता बढेको भन्दै इनरुवा नगरवासीले  नगरपालिकाको कार्यालय समक्ष स्पष्ट कार्यादेश कायम गरी अघि बढ्न सुझाएका छन् । नगर भित्र संचालनमा रहेको पक्की ढल सहित बाटो बिस्तारको मापदण्ड स्पष्ट हुन नसकेको भन्दै स्थानीयवासीले नगरपालिकाका प्रमुख राजन मेहताको ध्यानार्षण गराएका हुन् । बाटो बिस्तारको नाममा मनोमानी मापदण्ड निर्धारण गर्दै घर टहरा तथा आफुहर...

जिल्ला वन कार्यालय सुनसरी विरुद्ध अख्तियारमा उजुरी

जिल्ला वन कार्यालय सुनसरी विरुद्ध अख्तियारमा उजुरी
१७ माघ,  इनरुवा। जिल्ला वन कार्यालय सुनसरीको विरुद्धमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा उजुरी परेको छ। काठ लिलाम समबन्धि कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवि प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी लिलाम गरेको आरोप सहित अख्तियारमा स्थानीयहरुले उजुरी गरेका हुन । स्थानीयले गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगको कार्यालय इटहरीले जिल्ला वन ...

राजपाको आयोजनामा ११ औं मधेस सहिद दिवस मनाइयो

राजपाको आयोजनामा ११ औं मधेस सहिद दिवस मनाइयो
१७ माघ, इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा ११ औं मधेस सहिद दिवस मनाएको छ । राजपाको आयोजनामा मधेस सहिद दिवस मनाएको हो । राजपाले कार्यक्रमको आयोजना गरि मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेकाहरु प्रति श्रधान्जली अर्पण गर्दै सहिद दिवस मनाएको हो । कार्यक्रममा जनता मा बि मधुवनका प्रधानाध्यापक गंगा प्रसाद यादव र राजपाका क्षेत्रीय नेता रामनारायण यादव लगायतकाले बोल्नुभएको थियो । यता संघीय समाजसेवी फो...

सुनसरीका स्थानिय तहमा निरन्तर शिक्षा कक्षा संचालन

सुनसरीका स्थानिय तहमा निरन्तर शिक्षा कक्षा संचालन
१७ माघ, इनरुवा। सुनसरीमा १२ वटै स्थानीय तहमा निरन्तर कक्षा संचालन गरिएको छ । जिल्लाका दुई उपमहानगरपालिका सहित चार नगरपालिका र छ वटै गाउँपालिकामा विद्यालय जाने उमेर पार गरिसकेको समुदायलाई लक्षित गरी निरन्तर कक्षा सञ्चालनमा ल्याइएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । साक्षर जिल्ला घोषणाको तयारी गरिएपनि सतप्रतिशत साक्षर जिल्लाको उद्येश्यसहित स्थानीय तह लक्षित गरी अभियान संचालनमा ल्याइएको ज...

सुनसरी फागुन १५ मा साक्षर घोषणा हुँदै

सुनसरी फागुन १५ मा साक्षर घोषणा हुँदै
माघ १७, इनरुवा। सुनसरी जिल्ला आउँदो फागुनको १५ गते साक्षर जिल्ला घोषणा हुने भएको छ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले साक्षर जिल्ला घोषणाको मिति तय गरिएको जानकारी दिए  । जिल्ला शिक्षा समिति सुनसरीको बैठकले फागुन १५ गते औपचारिक कार्यक्रम गरी साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । कार्यक्रमकालागि तयारी अघि बढाइएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको हालको साक्षरता प्रतिशत...

डम्बर थापा स्मृति पत्रकारीता पुरस्कार स्थापना

डम्बर थापा स्मृति पत्रकारीता पुरस्कार स्थापना
१६ माघ, सुनसरी। प्रेस चौतरी नेपाल सुनसरीले दुई ओटा पत्रकारीता पुरस्कार स्थापना गरेको छ । सुनसरीका अग्रज पत्रकार स्व डम्बर बहादुर थापाको स्मृतीमा डम्बर बहादुर थापा स्मृति प्रेस चौतारी पत्रकारीता पुरस्कार र प्रेस चौतारी पर्यटन पत्रकारीता पुरस्कार स्थापना गरेको हो । प्रेस चौतारी नेपाल सुनसरीको बैठकले अग्रज पत्रकार थापाका नाममा हरेक वर्ष १० हजार एकसय रुपैयाको पुरस्कार दिने निर्णय गरेको हो । सो पुरस्का...

इनरुवा जेसीजको पदस्थापना

इनरुवा जेसीजको पदस्थापना
१६ माघ, इनरुवा। इनरुवा जेसीजको ३४औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । इनरुवा जेसीजको वर्ष २०१७ का अध्यक्ष धिरज भट्टराई  सहितको कार्यसमितिले जेसीज वर्ष २०१८ को अध्यक्ष कुन्दन मेहता सहितको नयाँ कार्यसमितिलाई पदस्थापना गरेको हो। प्रदेश सभा सदस्य राजिब कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरुलाई सम्मान गरिएको थियो । जेसी डा.बिशाल सुवेदीको संयोजक...
trusted online casino malaysia