विपन्न समूदायका बालबालिका सहित वृद्धवृद्धालाई राहत
इनरुवा पुष ३०/सुनसरीको इनरुवा १ सय ५० बढी विपन्न समूदायका बालबालिका सहित वृद्धवृद्धालाई न्यानो लुगा सहित खाद्यान्न वितरण गरिएको छ । हाम्रो समाज नेपाल इनरुवा सुनसरीले नगरभित्रका बढी पीडित परिवारका बालबालिका र वृद्धवृद्धाहरुलाई राहत सामाग्री वितरण गरेको हो ।
प्रदेश सभा सदस्य राजिब कोइरालाले विपन्न परिवारलाई राहत वितरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष सितोष पोखरेलले लक्षित वर्गको पहिचान र प्र...












