अन्तत : बाजी मारे गच्छदारले

अन्तत : बाजी मारे गच्छदारले
सुनसरी क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेसले बाजी मारेको छ । सुरुवाती अवस्था देखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुत क्रमश मतान्तर घटाएका बिजय गच्छदारले अन्नततः ३ सय २१ मतले जित हात पारेका छन् । गचछदारले ३८ हजार ९ सय ७२ मत ल्याई बिजयी हुँदा प्रतिद्धन्द्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत पाइन् ।

गच्छदार जीतको नजिक, ५२५ मतले अग्रता

गच्छदार जीतको नजिक, ५२५ मतले अग्रता
सुनसरी ३ मा बिजय कुमार गच्छदारले प्रतिद्धन्द्धी भगवती चौधरीसँग ५२५ मतले अग्रता लिएका छन। पछिल्लो सार्वजनिक नतिजा अनुसार एमालेकी चौधरीले ३७०५० मत ल्याउदा गच्छदारले ३७५७५ मत ल्याएका छन् । कुल खसेको ८५१३७ मत मध्ये अब ३३२७ मत गन्न बाँकी रहेको छ ।

सबैको चासोको विषय सुनसरी क्षेत्र नं ३ : यस्तो छ गच्छदारको अग्रता

सबैको चासोको विषय सुनसरी क्षेत्र नं ३ : यस्तो छ गच्छदारको अग्रता
२७ मंसिर, इनरुवा। स्थानीय स्तर देखी केन्द्र सम्मै चासाेका साथ हेरीएकाे सुनसरी क्षेत्र नं ३ अन्तर्गत प्रतिनिधी सभा तर्फकाे मतगणना राेचक बन्दै गएकाे छ । पछिल्लाे मत परिणाम अनुसार बाम गठबन्धनकी उम्मेद्वार भग्वती चाैधरीलार्इ पछि पार्दै लाेकतान्त्रीक गठबन्धन नेपाली कांग्रेसका उम्मेद्वार बिजय कुमार गच्छदार झिनाे मतान्तरले अघी देखिएका छन । निर्वाचन अधिकृतकाे कार्यालय सुनसरिले दिएकाे पछिल्लाे मत परिणाम अ...

सुनसरी ३ मा कस्ले मार्ला बाजी : (गन्न बाँकी मत – विवरण सहित)

सुनसरी ३ मा कस्ले मार्ला बाजी : (गन्न बाँकी मत – विवरण सहित)
अमर काफ्ले इनरुवा/ बिजय कुमार गच्छदारले प्रतिद्धन्द्धी भगवती चौधरीसँगको मतान्तर ४४ मा झारेका छन् । पछिल्लो सार्वजनिक नतिजा अनुसार एमालेकी चौधरीले ३२ हजार ५ सय ७० मत ल्याउदा गच्छदारले ३२ हजार ५ सय २६ मत ल्याएका छन् । कुल खसेको ८५ हजार १ सय ३७ मत मध्ये अहिले सम्म ७१ हजार ३ सय २० मत गणना भएको छ । अब १३ हजार ८ सय १७ मत गन्न बाँकी रहेको छ । यतिवेला २२ लट अन्र्तगत इटहरी ११ क , दुहवी २ क , गढी ४ घ...

यस्तो आयो सुनसरी ३ को ताजा मत परिणाम

यस्तो आयो सुनसरी ३ को ताजा मत परिणाम
सुनसरी ३ बिजय गच्छदार - कांग्रेस - ३२५२६, भगवती चौधरी - एमाले - ३२५७० भगवती चौधरी ४४ मतले अग्रता गर्दै। सुनसरी ३ ख एमाले - १०८४९, कांग्रेस - १३४०३  

रोकिएको मतगणना सुरु भए लगतै भगवती चौधरीको अग्रता

रोकिएको मतगणना सुरु भए लगतै भगवती चौधरीको अग्रता
सुनसरी ३ को हिजो देखि रोकिएको मतगणना सुरु भए लगतै भगवती चौधरीले अग्रता लिएकि छिन। प्राप्त जानकारी अनुसार हाल भगवती चौधरी एमाले - ३०९१९ र बिजय गच्छदार कांग्रेस ३०७५४ रहेको छ। यो संगै भगवती चौधरी १६५ मतले अग्र स्थानमा छिन।

निर्वाचन अायाेगको निर्देशन अनुसार सुनसरी ३ को मतगणना सुरू, एमालेका कार्यकर्ताकाे उपस्थिती शुन्य

निर्वाचन अायाेगको निर्देशन अनुसार सुनसरी ३ को मतगणना सुरू, एमालेका कार्यकर्ताकाे उपस्थिती शुन्य
इनरुवा। सुनसरी क्षेत्र नं ३ अन्तर्गत प्रतिनिधी सभा तर्फकाे मत गणना मंगलबार दिउसाे देखी पुन: सुचारू भएकाे छ । निर्वाचन अायाेगले तत्काल साे क्षेत्रकाे मत गणना सुरू गर्न अान्तरीम अादेश जारी गरेसंगै सुनसरी क्षेत्र नं ३ मा मत गणना सुरू भएकाे हाे । मत गन्ने क्रममा मत पेटीकामा अर्धकट्टी सहितको मतपत्र भेटिएपछि उत्पन्न बिवादका कारण हिजो देखी स्थगित भएकाे मत गणना पुन: आज सुरु भएको हो। गणना सुरू नहुदै पुन...

सुनसरी ३ को मतगणना सुरु नहुदै शिल नमिलेकाे भन्दै पुनः विवाद सिर्जना

सुनसरी ३ को मतगणना सुरु नहुदै शिल नमिलेकाे भन्दै पुनः विवाद सिर्जना
सुनसरी ३ को मतगणना सुरु नहुदै शिल नमिलेकाे भन्दै पुनः विवाद सिर्जना भएको छ। हिजो दिउसो देखि रोकिएको मतगणना केहि बेर अगाडी देखि सुचारु गर्ने भनिएतापानि एमाले प्रतिनिधीले गणना अघि बढाउन दिएका छैन्न। प्राप्त जानकारी अनुसार निर्वाचन आयोग सुनसरी द्वारा मुचुल्का रूजु गरिदै। सुनसरी ३ बाट उपप्रधानमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी उम्मेदवार हुन् ।अर्धकट्टीसहितको...

इनरुवा अनलाइनको विशेष रिपोर्ट : सुनसरीमा कस्ले कहाँ जिते

इनरुवा अनलाइनको विशेष रिपोर्ट : सुनसरीमा कस्ले कहाँ जिते
सुनसरीमा मंसिर २१ गते सम्पन्न प्रतिनिधी र प्रदेश सभा तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधी सभा तर्फ ४ निर्वाचन क्षेत्र रहेको सुनसरीमा दुइ स्थानमा कांग्रेस बिजयी हुदा एक स्थानमा एमालेले बाजी मारेको छ । बांकी एक स्थानमा बिवादका कारण अन्तिम मतपरिणाम आउन सकेको छैन । क्षेत्र नम्बर एक मा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईको लाज्जास्पद हार भएको छ । राइलाइ एमालेका उमेद्धवार ज...
trusted online casino malaysia