२८ साउन, अमर काफ्ले इनरुवा /लगातारको वर्षासँगैको बाढीले सुनसरीमा ७ जनाले ज्यान गुमाएका छन् । स्थानीय टेङग्रा र बुढी खोलाको बाढीले बगाएर उनिहरुको ज्यान गएको हो । सुनसरी प्रहरीका अनुसरा इटहरी र तरहरामा गरी ७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ बालिका १ बालक र २ पुरुष सहित २ महिला रहेको प्रहरीले जनाएको छ ।
मृतकहरुमध्ये माला साह, सिठी साह, रुपेश राई, रुपसनी राइ, इश्वर सुनुवारको मात्र पहिचान...
शनिबार, साउन २८, २०७४