चुनावसँगै एमालेको खोक्रो राष्ट्रवाद छताछुल्ल हुने गृहमंत्रीको दावी

चुनावसँगै एमालेको खोक्रो राष्ट्रवाद छताछुल्ल हुने गृहमंत्रीको दावी
११ दुहवी/उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताउनु भएको छ । पार्टीको क्षेत्रीय अधिवेशन उद्घाटनका लागि दुहवी पुग्नु भएका गृहमंत्री निधिले मुलुकको समृद्धीकालागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको धारणा राख्नु भएको हो । सरकार चुनावकालागि प्रतिवद्ध रहेकाले असन्तुष्ट पक्षका माग सम्बोधन सहित अघि बढ्ने वहाँले बताउनु भयो । संविधानमा आवश्यक संश...

भासिका कार्यकारी अधिकृतमाथि नापी अधिकृत कुटेको आरोप – विरोधमा कार्यालयमा तालाबन्दी

भासिका कार्यकारी अधिकृतमाथि नापी अधिकृत कुटेको आरोप – विरोधमा कार्यालयमा तालाबन्दी
इनरुवा फागुन ११ /नापी अधिकृतमाथि हातपात भएको भन्दै नापी कार्यालय इनरुवामा तालाबन्दी गरिएको छ । नापी अधिकृत अरविन्दकुमार सिंहमाथि दुर्व्यवहार भएको भन्दै नापीसँग सम्वन्धित लेखापढी व्यवसायीले कार्यालयमा तालाबन्दी गरी विरोध जनाएका हुन् । लेखापढी व्यवसायीहरुले कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरीरहँदा कार्यालयका कर्मचारीहरुले समेत विरोधप्रति समर्थन जनाएका छन् । आफुमाथि हातपात तथा दुर्व्यवहार ...

इनरुवा सहित आसपास मोर्चाको बन्दको प्रभाव

इनरुवा सहित आसपास मोर्चाको बन्दको प्रभाव
इनरुवा फागुन ११ /संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मधेश बन्दको प्रभाव सुनसरीमा समेत परेको छ । सडकमा मोर्चा कार्याकर्ताहरुको उपस्थिती न्यून देखिएपनि सुनसरीका बजार पसल भने खुल्न सकेका छैनन् । लामो तथा छोटो दुरीका यातायातका साधन संचालनमा नआउँदा सडकमा मोटरसाइकल र सिटी सफारी मात्र गुडेका छन् । वन्दको प्रभाव सुनसरी सदरमुकाम इनरुवा सहित लौकही , झुम्का, दुहवी लगायतका क्षेत्रमा परेको छ । बन्दका का...

सीमा क्षेत्रमा अवैध रुपमा मदिराको कारोबार बढ्दै

सीमा क्षेत्रमा अवैध रुपमा मदिराको कारोबार बढ्दै
१० फागुन, इनरुवा । सुनसरीका सिमा क्षेत्रमा पछिल्लो समय फस्टाउदै गएको अवैध मदिराको कारोवार अझै सम्म रोक्न असफल देखिएको छ । सिमा क्षेत्रमा कार्यरत्त नेपाल प्रहरीका कर्मचारीहरुले अवैध कारोवार रोक्नका लागि गस्तीमा ढिलासुस्ती गर्ने गरेको कारण सुनसरीका सिमा क्षेत्रमा खुला मदिराको अवैध कारोवार फस्टाउदै गएको हो । सुनसरीका सीमा क्षेत्रका स्थानीयहरुले सीमावर्ती क्षेत्रमा अवैध रुपमा खुलेआम मदिराको कारोवार भ...

इनरुवामा मोर्चाको मसाल जुलुस

इनरुवामा मोर्चाको मसाल जुलुस
इनरुवा १० फागुन/नेपाल सरकारले संविधान संशोधनलाई थाँति राख्दै स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले विरोध प्रर्दशन गरेको छ । मोर्चाले आज साँझ सदरमुकाम इनरुवामा मसाल जुलुस निकाल्दै सरकारी कदमको विरोधमा नाराबाजी गरेको हो ।सद्भावना पार्टी कार्यालयबाट निस्केको मोर्चा कार्यकर्ताहरुको मसाल जुलुस लोकतान्त्रिक चौकमा कोणसभामा परिणत भएको थियो ।मोर्च...

क्रिकेटको विकासका लागि पूर्वाधारको विकास आवश्यक

क्रिकेटको विकासका लागि पूर्वाधारको विकास आवश्यक
९ फागुन, मिकाइल आलम इनरुवा। क्रिकेट खेलको विकासका लागि पूर्वाधार विकास गरिनु पर्ने सुनसरीका क्रिकेट खेलाडि तथा प्रशिक्षकहरुले जोड दिएका छन । सुनसरीको भाण्टावारीमा सम्पन्न दुई देशिय टि २० क्रिकेट प्रतियोगिताको समापन समरोहको अवसरमा बोल्दै सुनसरीका खेलाडि तथा प्रशिक्षकहरुले क्रिकेट खेलको विकासका लागि पूर्वाधार विकास गरिनु पर्नेमा जोड दिएका हुन । पछिल्लो समयमा राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय स्त...

विद्यार्थी संगठनहरुले सुनसरी बहुमुखी क्याम्पसमा लगाएको ताल्चा खुल्यो

विद्यार्थी संगठनहरुले सुनसरी बहुमुखी क्याम्पसमा लगाएको ताल्चा खुल्यो
८ फागुण, दिपेन्द्र यादव इनरुवा। संयुक्त विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालय बिच भएको उच्च स्तरीय वर्ता पश्चात आन्दोलनरत्त विद्यार्थी संगठनहरुले आन्दोलन फीर्ता लिई क्याम्समा लगाएको ताला खोलेका छन् । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा आफ्ना विभिन्न मागहरु राखी तालाबन्दी गरेका समाजवादी विद्यार्थी फोरम नेपाल र विद्यार्थी मञ्च सुनसरीले आइतबार प्रेस विज्ञप्ती जारी गरी स्ववियु निर्वाचन कार्यालयमा ...

आन्दोलनता भएका क्षतिको विवरण बुझ्न आयोगको टोली सुनसरी आउँदै

इनरुवा फागुन ८ / विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका क्षति तथा विवरण बुझ्न आयोगको टोली सुनसरी आउने भएको छ । नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार उच्चस्तरीय जाँचबुझ आयोगको टोली तराई मधेश र थरुहट लगायतका क्षेत्रमा २०७२ श्रावणदेखि भएका राजनीतिक आन्दोलनमा भएका क्षति तथा घटनाको वास्तविकता बुझन सम्वन्धित क्षेत्रमा खटिएको छ । फागुन १० गते सुनसरी आइपुग्ने आयोगको टोलीले आन्दोलनताका भ...

इनरुवामा अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

इनरुवामा अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु
इनरुवा फागुन ८ /इनरुवाको खेल मैदानमा आइतवारबाट अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । नव युवा फुटबल क्लब इनरुवा सुनसरीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले गरेका थिए । प्रमुख अतिथि मेहताले खेलाडीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन सत्रमा थारु कल्याणकारिणी सभा इनरुवा नगर अध्यक्ष मोहीनारायण चौधरी, सुनसरी जिल्ला खे...

सुनसरीका पत्रकारहरु को को विजयी अनि कस्ले पाए कति मत (विस्तृत)

सुनसरीका पत्रकारहरु को को विजयी अनि कस्ले पाए कति मत (विस्तृत)
८ फागुण, इनरुवा अमर काफ्ले। नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा अमर खड्का विजयी भएका छन् । खड्काले अध्यक्षका प्रत्यासी जनकऋषि राईलाई पराजित गरेका हुन् । खड्काले राईलाई ७६का विरुद्ध ११८ मत ल्याई अध्यक्ष पद हात पारेका हुन् । उपाध्यक्षमा सन्तोष काफ्लेले रामप्रसाद खरेल र प्रेम बास्तोलालाई पराजित गरेका छन् । काफ्लेले ८९ मत पाउँदा खरेलले ६७ र बास्तोलाले ३४ मत ल्याए ।  महिला उपाध्यक्षमा सुभद्र प्या...
trusted online casino malaysia