प्रेम प्रस्ताव अस्विकृत हुँदा प्रेमिले दिए ज्यान

प्रेम प्रस्ताव अस्विकृत हुँदा प्रेमिले दिए ज्यान
अमर काफ्ले इनरुवा/ भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा पागल हुने युवा जमातको कमी छैन् यहाँ । आफुले मन पराएको व्यक्ति अरुकोहीसँग नजिकिँदा मात्रै पनि इस्र्या र जलनको अनुभूति हुनु प्रेमको पर्यायवाची झै हो । प्रेम त्यो हो जहाँ दुई आत्माको मेल अनिवार्य छ । यद्यपी देखावटी र व्यवहारमा उतारिने  प्रेममा भने आकाश पतालको फरक हुने गर्छ । विक्रमको प्रेम पक्कै देखावटी थिएन् । उनि सुन्दर सपना बुन्दै प्रेमिका...

सुनसरी बहुमुखी क्याम्पसका रियाज भए विजय

सुनसरी बहुमुखी क्याम्पसका रियाज भए विजय
४ फाल्गुन, दिपेन्द्र यादव इनरुवा। संघिय समाजवादी विद्यार्थी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालले आयोजना गरेकोे घैटा फोड कार्यक्रममा रियाज मंसुरी विजय भएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउन १० दिन मात्र बाँकी हुदाँ सुनसरी बहुमुखी क्याम्समा समाजवादी विद्यार्थी फोरम नेपालले घैटा फोड कार्यक्रम गरेको छ । मंगलबार आयोजित घैटा फोड कार्यक्रममा सुनसरी बहुमुखी क्याम्पसम...

कर्मचारीको आन्दोलनले सुनसान भन्दै कार्यालय

कर्मचारीको आन्दोलनले सुनसान भन्दै कार्यालय
फागुन ३ इनरुवा । विभिन्न माग राखी कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सुनसरीका स्थानीय निकाय सुनसान बनेका छन् । कर्मचारीहरु कार्यालय तालाबन्दी गरी धर्नामा बस्दा अधिकांश स्थानीय निकाय ठप्प छन् । स्थानीय निकाय पुर्न संरचनाका क्रममा यथोचित व्यवस्थापनको माग राख्दै गाविस, नगरपालिका र जिविसका कर्मचारीले कामकाज ठप्प पार्दा स्वास्थ्यकर्मीहरुको आन्दोलनले स्वास्थ्य सेवा समेत बाधित हुन पुगेको छ । पद व्यवस्थ...

अन्र्तराष्ट्रिय इस्लाम शैक्षिक महोत्सव सुनसरीको जल्पापुरमा

अन्र्तराष्ट्रिय इस्लाम शैक्षिक महोत्सव सुनसरीको जल्पापुरमा
इनरुवा २ फागुन /अन्र्तराष्ट्रिय इस्लाम शैक्षिक महोत्सव सुनसरीको जल्पापुरमा आयोजना गर्न लागिएको छ ।दारुल उलूम नुरुल इस्लाम जल्पापुरको ६७ औं वार्षिक उत्सवका अवसरमा फागुन २५,२६ र २७ गते तीन दिने अन्र्तराष्ट्रिय शैक्षिक महोत्सव हुने भएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराइएको हो । महोत्सवमा नेपाल सहित भारत, पाकिस्तान, बङ्गलादेश, साउदी अरव, साउथ अफ्रिका र क्यानाडाबाट मु...

ट्राफिकले दुःख दिने गरेको ट्याक्टर व्यवसायीको गुनासो

ट्राफिकले दुःख दिने गरेको ट्याक्टर व्यवसायीको गुनासो
इनरुवा फागुन २/ट्याक्टर व्यवसायीहरुले ट्राफिक प्रहरीले आफुहरुलाई दुःख दिने गरेको गुनासो पोखेका छन् । सुनसरीको इनरुवामा आयोजित ट्राफिक जनचेतना तथा छलफलमा सहभागि व्यवसायीहरुले आफुहरु ट्राफिक प्रहरीबाट सदैव प्रताडित हुँदै आएको गुनासो पोखेका हुन् । सुनसरी ट्याक्टर व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा सहभागि भएका ट्याक्टर व्यवसायीहरुले पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायब...

हराएको मोटरसाइकल कप्तानगञ्जमा फेला

हराएको मोटरसाइकल कप्तानगञ्जमा फेला
२ फागुन, इनरुवा। विराटनगरबाट हराएको मोटरसाइकल प्रहरीले सुनसरी जिल्लाको कप्तानगञ्जमा फेला पारेको छ। यही माघ २१ गते सुनसरी बबिया-८ बस्ने बेचन मेहताको को २१ प ४८६ नम्बरको मोटरसाइकल विराटनगर स्थित शनिमन्दिर अगाडी पार्किङ गरेको अवस्थामा हराएको थियो। मोटरसाइकल हराएपछि मेहताले खोजीकालागी जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दिएका थिए। प्रहरीले घटना बारे अनुसन्धान गर्नेक्रममा उक्त मोटरसाइकल एक साताअघि ...

आठ वर्षिया बालिका बालात्कृत

२९ माघ, इनरुवा। सुनसरीको छिटाहा गाविसमा गएराती एक ८ वर्षिया बालिका बालात्कृत भएकी छन । छिटाहा गाविस ६ का संजय उराँवले त्यही गाविसकी ८ वर्षिया बालिकाको बलात्कार गरेको स्थानीयहरुले बताएका छन । राती साढे ८ बजेको समयमा घरमा नै बलात्कार गरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि उराँवलाई रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएको बताईएको छ । पीडक उराँवलाई राती नै पक्राउ गरी प्रहरीले हिरासतमा राखेर अनुसंधान...

कोडेमको अध्यक्षमा राजु

कोडेमको अध्यक्षमा राजु
इनरुवा २९/नेपाल  झाँगड (उराँव) कोडेम सुध्रारा कार्य गुठियार आ कल्याण सुधार समिति सुनसरीको चौथौ जिल्ला अधिवेशनले राजु उराँवको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । इनरुवामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा राजु उराँवको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा श्यामबत्ति देबी उराव, सचिवमा राजकुमार उराव, कोषाध्यक्षमा राजेन्द्रप्रसाद उराव र  सहसचिवमा जितेन्द्र कुमार ...

सिडियोसँगको असन्तुष्टिसँगै एलडियोले जिल्ला छाडे – एलडियो भन्छन : रवाना बुझ्न मात्रै आउँछु

सिडियोसँगको असन्तुष्टिसँगै एलडियोले जिल्ला छाडे – एलडियो भन्छन : रवाना बुझ्न मात्रै आउँछु
अमर काफ्ले माघ २९/सुनसरीका स्थानीय विकास अधिकारी लामो समययता अनुपस्थित छन् । रामप्रसाद वाग्ले कार्यालयमा हाजिर नभएको महिना दिन वित्न लाग्यो । अधिकारी वाग्ले मन्त्रालयबाट विदा थप गरी फागुन ८ गते सम्मकालागि विदामा बसेका छन् । प्रजिअ लोकनाथ पौड्यालसँगको बढ्दो दुरीसँगै वाग्लेले जिल्ला छाड्दा जिविसको कार्य सम्पादनमा प्रत्यक्ष असर पुगेको जिविसका कर्मचारीहरु बताउँछन् । आफुले कसैलाई गाली बेइजति नगरेक...

घाइते निरजको उपचारका क्रममा मृत्यु

घाइते निरजको उपचारका क्रममा मृत्यु
२८ माघ, सुनसरी। सुनसरीको ईनरुवामा एक महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका युवकको उपचारकाक्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा नगरपालिका ९ बस्ने ३१ वर्षिय निरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। चौधरीको शुक्रबार बिहान ८ बजे न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। चौधरी सवार को १३ प ४९९५ नम्बरको मोटरसाइकल माघ १ गते राती ईनरुवा नगरपालिका ३ स्थित पूर्व पश्...
trusted online casino malaysia