खो–खोमा नेपाली सेनाको वर्चश्व
इनरुवा पुष ९ /सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष तथा महिला दुवै प्रतिष्पर्धामा नेपाली सेनाले अग्रता कायम गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा जारी प्रतियोगितामा चार चरणका खेल सकिँदा पुरुष तर्फको प्रतिष्पर्धामा १२ अंकका साथ नेपाली सेनाले अग्रता कायम गरेको हो । सेनाले आफ्ना चारवटै खेल जितेको छ ।
महिला तर्फको प्रतिष्पर्धामा समेत आर्मीले दबदबा कायम गरेको छ । आर्मीको महिला टिमले समेत...












