Inaruwa-kho-kho-game satau rastriya khelkud

पुष ७ इनरुवा/ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुनसरी सदरमुकाम इनरुवामा शुक्रवारबाट खो–खोका खेलहरु सुरु हुँदै छन् । खेलको सम्पूर्ण तयारी पुरा भएको नेपाल खो–खो संघले जनाएको छ ।

इनरुवामा रहेको पुरानो जेल मैदानमा शुक्रवारबाट संचालन हुने खो–खो प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी सहित पाँच विकास क्षेत्रका गरी ६ वटा टिम प्रतिष्पर्धामा उत्रदै छन् । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा सहभागिता जनाउन सबै खेलाडी इनरुवा पुगिसकेका छन् । प्रतियोगिता अन्र्तगत इनरुवामा खो–खोका ४० खेल हुने नेपाल खोखो संघका उपाध्यक्ष प्रदीप मर्हजनले बताए ।

Inaruwa-kho-kho-game satau rastriya khelkud1

तपाईको प्रतिक्रिया

trusted online casino malaysia