इनरुवाका नेवार समूदायले मनाए गाईजात्रा
भाद्र ३ इनरुवा /गाईजात्राको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा आज लाखे नाँच प्रर्दशनी गरिएको छ ।
इनरुवाको वलाहामा भेला भएका नेवार समूदायले लाखे प्रर्दशनी सहित नगर परिक्रमा गरेका छन् । दिवंगत भएका परिवारकहाँ पुगेर उनिहरुले जातीय संस्कार अनुसारको विधी विधान पूर्वक गाईजात्रा मनाए ।
झिगु नेवा : समाज इनरुवाले नेपाली भाषा र संस्कृतिको जर्गेनाको उद्येश्यसाथ लाखे नाच सहित गाईजात्रा निकालिएको...












