चार सय घरका परिवारैलाई कपडा वितरण

चार सय घरका परिवारैलाई कपडा वितरण
जनसेवा मिडिया प्रालिका अध्यक्ष अख्तर हुसेनले ४ सय घरका परिवारैलाई कपडा वितरण गरेका छन ।संचार व्यवसायी हुसेनले विपन्न र गरिव परिवार छनौट गरी कपडा बाँडेका हुन । हरिनगर ६ घुस्कीको अर्नमा स्थित निवासमा औपचारिक कार्यक्रमको आयोजना गरी हुसेनले स्थानीयलाई तयारी कपडा (लुगा) वितरण गरेका हुन । कपडा वितरण कार्यक्रममा अधिकांश महिलाको सहभागिता रहेको थियो । स्थानीय अगुवाको सहयोगमा गरिव तथा वि...

भोक्राहा अजिङ्गर फेला

भोक्राहा अजिङ्गर फेला
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ । पालिका वार्ड न. २ आधारभुत विद्यालयको छेउमा भोला मेहताको घरमा फेला परेको हो। फेला परेको अजिङ्गरलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्दार गरि लगिएको छ ।

भोक्राहा नरसिंहमा होलि कार्यक्रम

भोक्राहा नरसिंहमा होलि कार्यक्रम
भोक्राहा । होलि तथा फाल्गुन पूर्णिमाको अवसरमा सुनसरीकाको भोक्राहा नरसिंह गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका कार्यपालिकाको आयोजनामा बुधबार फाल्गुन पुर्णिामा तथा होली पर्वको शुभ अवसरमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा होलि शुभकामना आदानप्रदान कार्यक्रम संचालन भ...

भाेक्राहा नरसिंहमा अन्तराष्ट्रिय नारी दिवस

भाेक्राहा नरसिंहमा अन्तराष्ट्रिय नारी दिवस
भोक्राहा। सनुसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा र्याली, गोष्ठी, अन्तरकृया र सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकामा ‘सामाजिक न्याँय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ ११२ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको हाे । भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताले लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्णक्षम...

भोक्राहा नरसिंहमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया

भोक्राहा नरसिंहमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया
संघीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम भोक्राहा नरसिंह गाउॅपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो। संघीयता कार्यान्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिका र स्थानीय तहको सेवा प्रवाह सम्वन्धी अन्...

भोक्राहाको जलेश्वर शिव मन्दिरमा कलश यात्रा

भोक्राहाको जलेश्वर शिव मन्दिरमा कलश यात्रा
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ अकाहा बजारमा रहेको जलेश्वर शिव मन्दिरले महाशिव रात्रिको अवसरमा कलश यात्रा सम्पन्न गरेको छ । प्रत्येक बर्ष महाशिव रात्रिको अवसरमा निकाल्ने गरिएको कलश यात्रा यस बर्ष पनि भव्यताका साथ सम्पन्न गरेको छ। आज मंगलबार महा शिवरात्रीको अवसरमा जलेश्वर शिव मन्दिरमा कलश यात्रा गरि जल अर्पण गरिएको मन्दीर समितिले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिका १ र...

इनरुवा नगरपालिकामा तालाबन्दीको घोषणा

इनरुवा नगरपालिकामा तालाबन्दीको घोषणा
नेपाल राष्टिय प्रारम्भिक बालबिकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिद्वारा इनरुवा नगरपालिकामा विरोध तथा तालाबन्दीको कार्यक्रम घोषणा गरि पुनः आन्दोलन जारी राखेको छ ।इनरुवा नगर क्षेत्रमा रहेका बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई इनरुवा नगरपालिकाले नेपाल सरकारले तोकेबमोजिमको पारिश्रमिक हालसम्म उपलब्ध नगराएको सम्बन्धमा नेपाल राष्टिय प्रारम्भिक बालबिकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष स...

इनरुवा इभेन्ट म्यानेजमेन्टले पायो नयाँ कार्यसमिति

इनरुवा इभेन्ट म्यानेजमेन्टले पायो नयाँ कार्यसमिति
सुनसरीको इनरुवामा रहेको इनरुवा इभेन्ट म्यानेजमेन्ट क्लबले बार्षिक साधारणसभा सम्पन्न गरेको छ । करिव ११ बर्ष पछि साधारण सभा सम्पन्न गरि नयाँ कार्य समिति चयन गरेको छ । साधरण सभाबाट संजय मेहतालाई अध्यक्ष, अरविन्द केसी र सुशान्त बस्नेत उपाध्यक्ष, मनोज निरौला सचिव, निता कार्की र अमन लिम्बु सहसचिव, पर्वत मानन्धर कोषाध्यक्ष, दिनेश विष्ट, समिर कार्की, सरोज ढकाल, प्रकाश भट्टराई सदस्य सहित ११ जनाको कार्यसमित...

प्रदेश स्वास्थ्य मन्त्रालयले इनरुवा पुगेर मनायो स्वास्थ्य सेवा दिवस

प्रदेश स्वास्थ्य मन्त्रालयले इनरुवा पुगेर मनायो स्वास्थ्य सेवा दिवस
इनरुवा। एक नम्बर प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवले कोरोना महामारीका समयमा स्वास्थ्यकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ । स्वास्थ्य सेवा दिवसको औपचारिक उद्घाटनका क्रममा मन्त्री यादवले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीले पुर्याएको सेवा सराहनीय र प्रशंसायोग्य भएको बताउनु भएको हो । जिल्ला अस्पताल सुनसरी पुगेर मन्त्री यादवले जुम मिटिङलाई सम्बोधनका क्रममा सो कुरा बताउनु भएको हो...
trusted online casino malaysia