दुहवीमा मोर्चा र प्रहरीवीच झडप – दजनौं राउण्ड हवाई फायर

दुहवीमा मोर्चा र प्रहरीवीच झडप –  दजनौं राउण्ड हवाई फायर
मंसिर ५ इनरुवा/ सुनसरीको दुहवीमा निकालिएको सद्भाव र्याली विथोल्न पुगेको मोर्चा कार्यकर्ता र प्रहरीवीच झडप भएको छ । क्षेत्र नम्बर १ बचाउ अभियान अन्र्तगत निकालिएको सद्भाव र्याली मोर्चा कार्यकताले विथोल्ने प्रयास गरेपछि दोहोरो झडप भएको हो । स्थिती नियन्त्रण बाहिर गएपछि प्रहरीले दर्जनौ राउण्ड हवाई फायर गरेको छ भने आधा दर्जन बढी सेल बढी अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीका अनुसार ५ हजारको संख्य...

सुनसरी प्रहरीमा हेरफेर- डिएसपी सहित सबै इनिसपेक्टर फेरिए

मंसिर ४ इनरुवा/ जिल्ला प्रहरी कार्यालय सुनसरीमा डिएसपी सहित चार इनिसपेक्टरमा हेरफेर भएको छ । प्रहरी नायव उपरीक्षक(डिएसपी) श्यामसिङ चौधरी आठ महिना सुनसरी बसाइसँगै इप्रका मिर्चैया सिरहा इन्चार्जका रुपमा काज सरुवा भई गएका छन् । त्यसैगरी प्रहरी निरीक्षकहरु अवधलाल यादव इप्रका बसन्तपुर–तेह्रथुम, धनप्रसाद सिवाकोटी जिल्ला ट्राफिक बिराटनगर, सन्तोष पोखरेल लमजुङ र प्रकाश गुप्ता इप्रका झिलझिले झापा सरुव...

सुनसरीमा मुस्लिम,थारु र मोर्चावीच गठबन्धन – आन्दोलन चर्काउने तयारी

मंसिर ४ इनरुवा/सुनसरीमा मुस्लिम, थारु र मोर्चावीच गठबन्धन हुने भएको छ । तराई मधेशमा जारी आन्दोलनलाई जिल्लामा थप शशक्त बनाएर लैजाने भन्दै गठबन्धनका साथ आन्दोलन चर्काउने तयारी थालिएको बुझिएको छ । तीन महिनायता जारी आन्दोलनमा मुस्लिम समूदायको साथ नपाएको मोर्चाले अब बन्ने नयाँ गठबन्धन सँगै जिल्ला केन्द्रित आन्दोलन थप मजबुत हुने दावी गरेको छ । सुनसरीमा मधेश केन्द्रित आन्दोलनमा सहभागि मोर्चा आवद्ध दल सद...

जिल्ला टुक्राए आन्दोलन चर्काउने युवा संघको चेतावनी

जिल्ला टुक्राए आन्दोलन चर्काउने युवा संघको चेतावनी
इनरुवा मंसिर ३/ स्थानीय जनताको जनमत विपरित कथित राजनैतिक सहमतिका नाममा जिल्ला टुक्रयाउन नहुने भन्दै युवा संघ नेपाल इनरुवा नगर कमिटीले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । जारी मधेश आन्दोलन मत्थर पार्न केही ठुला दलका नेताहरुले स्थानीय जनमत विपरित जिल्ला टुक्रयाउने प्रयास थालेको प्रति आपत्ति जनाउँदै युवा संघ इनरुवा नगरकमिटीले प्रधानमंत्रीलाई ज्ञापन पत्र पठाएको छ । नगर कमिटी अध्यक्ष पुकार पोखर...

मानव बेचविखन विरुद्ध ऐक्यवद्धताको खाँचो

मानव बेचविखन विरुद्ध ऐक्यवद्धताको खाँचो
  अमर काफ्ले,भेडेटार मंसिर ३/ जिल्लामा बढ्दो मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि सरोकारवालाहरुवीच सहकार्य अभाव रहेको जानकारहरुले बताएका छन् । पछिल्लो समय सुनसरीको इटहरी र धरान लगायत भारतीय सीमावर्ति क्षेत्रबाट मानव बेचविखन तथा ओसार पसारका घटनाहरु देखापर्ने क्रम बढेकाले सरोकारवालाहरुले समस्या न्यूनिकरणका लागि एैक्यवद्धताको खाँचो औल्याएका हुन् ।बिहीवारबाट भेडेटारमा सुरु भएको द...

ईनरुवामा सूर्यलाई अर्घ अर्पण : छठ पर्व मनाइदै

ईनरुवामा सूर्यलाई अर्घ अर्पण : छठ पर्व मनाइदै
    १ मंसिर। ईनरुवाको सुनसरी खोला लगाएत विभिन्न नदिनाला तथा नहर,पोखरी आदिमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पित गरिएको छ। मधेश आनदोलन तथा अघोसित नाका बन्दिका बाबजुत पनि स्थानिय भक्तजनहरुको उल्लेखनिय उपस्थिति देखिन्थियो।विगतका वर्ष भन्दा यस वर्ष स्थानिय छठ पुजा समितिले  व्यवसथापनमा विशेष ध्यान पुर्याएको देखिन्थियो भने सुरक्षाकर्मिहरुको पनि उल्लेखनिय उपस्थिति थियो।साझपख हलका ...

इनरुवामा पनि छठ पुजाको तयारि (फोटो फिचर)

इनरुवामा पनि छठ पुजाको तयारि (फोटो फिचर)
इनरुवाको सुनसरी खोला लगायतका स्थानहरुलाई भोलिको छठ पुजाको लागि तयार गरिदै।स्थानिय युवाहरु द्वारा सुनसरी खोलामा छठ पुजाकोलागि आज बिहान घाटको निर्माण गरिदैं।        

मनाइयो लक्ष्मी पूजा इनरुवामा (फोटो फिचर)

मनाइयो लक्ष्मी पूजा इनरुवामा (फोटो फिचर)
 २५ कार्तिक इनरुवा इनरुवाको विभिन्न स्थानहरु (  टेम्पु स्टयाण्ड चौक, शान्ति चौक, बलाहा, गोल चौक, जिविस रोड, बस चौक, महेन्द्र चौक, सखुवा गाछि चौक आदि) मा   हर्सो उल्लासका साथ लक्ष्मी पूजा मनाइएको छ। अगाडिका वर्षहरु को तुलनामा यस वर्ष कम रौनक रहेको स्थानियको भनाइ छ साथै लक्ष्मी पूजाको समयमा पनि विधुत प्राधिकरणले नियमित विधुत आपुर्ति नगरेको गुनासो छ।    

ईनरुवामा भोलि सांगितिक साझ हुदै

ईनरुवामा भोलि सांगितिक साझ हुदै
कार्तिक २३ इनरुवा बिगत बर्ष झै यस बर्ष पनि फुलबारी क्रिकेट क्लब इनरुवा ७ ले तिहार तथा छठ पर्वको पु्र्व संध्यामा सांगितिक कार्यक्रम गर्ने भएको छ।सगौरव सांस्कृतिक साझ - ७ नाम दिएको सो कार्यक्रम विगत ७ वर्ष देखि नियमित रुपमा सञ्चालन भई रहेको जानकारि क्लबका सदस्य संतोष भण्डारि तथा संजय यादवले ईनरुवाअनलाइनलाई जानकारि दिनुभएको हो।कार्तिक २४ गते मंगलबार बेलुका ५ बजे देखि हुने सो कार्यक्रमको मुख्य ...

जिविसको वार्षिक समिक्षा

जिविसको वार्षिक समिक्षा
इनरुवा २३, कात्तिक/ जिल्ला विकास समिति सुनसरीले गत आर्थिक वर्ष २०७१।७२ मा संचालन गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा गरेको छ ।इनरुवामा आजबाट सुरु भएको समिक्षा कार्यक्रममा जिविस मातहत रहेर संचालित ५० बढी सरकारी तथा गैरसरकारी योजना तथा कार्यक्रमहरु उपर समिक्षा थालेको हो । समिक्षा गोष्ठीको उद्घाटन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जुनकुनै शिर्षकमा छनौट भई संचालनमा रहेका कार्यक...
trusted online casino malaysia