12282805_971967956184465_1245221705_n
फाइल फोटो

मंसिर १२ इनरुवा /
सुनसरीको सिमावर्ति क्षेत्र घुस्की बजार मधेशी मोर्चाका कार्यकर्ताहरले आज विहानैबाट बन्द गराएक छन् ।हिजो साझ प्रर्दशन गरेको मोर्चाले आज विहानैबाट बजार बन्द गराएको हो ।रहमान अंसारीको नेतृत्वमा मधेशी मोर्चाका कार्यकर्ताहरुले ईटहरी घट्नाको बिरोधमा प्रर्दशन गरको हो ।पूर्व घोषित आफुहरुको कार्यक्रम विपक्षी खेमाले बिथोल्दा समेत राज्यको विभेदकारी नीतिका कारण मधेशीमाथि उपेक्षा गरिएको प्रति उनिहरुले आक्रोस पोखेका छन् ।मोर्चा कार्यकर्तामाथि प्रहरी प्रशासनको दमन र ज्यादतिले पराकाष्ठा नाघ्न थालेको भन्दै आन्दोलन ससक्त पार्ने संघिय समाजवादि फोरम नेपालका जिल्ला अध्यक्ष भगिरथ खत्वेले चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia